Author: मेची आवाज डेक्स
भारतका उपराष्ट्रपति नायडु कोरोना संक्रमित
झापा १४असोज । भारतमा दिनानु दिन कोरोना संक्रमण र मृत्यु बढीरहेको छ । त्याहाँका उच्च पदस्थ राजीतिक व्यक्ति र अधिकारीहरु पनि लगातार संक्रमित भईरहेका छन् । पछिल्लो समय उपराष्ट्रपति वेकैया नायडु कोरोना संक्रमित भएका छन् । उनले आफू कोरोना पोजेटिभ भएको भन्दै होम क्वारेन्टाईनमा बसेको बताएका छन् । यस अघि केन्द्रीय गृहमन्त्री अमिति शाह सहित […]
पूरा पढ्नुहोस्
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै मेचीनगर ,एकवर्षमा १ हजार ५ सय ९३ जनाले लिए गर्भवती सेवा
लक्ष्मी उप्रेती काँकरभिट्टा १३ असोज ÷ मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखा अन्तर्गतका विभिन्न सरकारी स्वास्थ्य केन्द्रबाट वितेको आर्थिक वर्ष २०७६ ÷ २०७७ मा १ हजार ५ सय ९३ जनाले गर्भवती सेवा लिएका छन् । शाखा संयोजक शशीकला राईका अनुसार यी मध्ये २ सय ७२ जनाले प्रसुत सेवा लिएका हुन् । उहाँका अनुसार प्रोत्साहन स्वरुप चौथो गर्भजाच […]
पूरा पढ्नुहोस्
सम्भावना र समस्याको निरन्तर उठान गर्न पत्रकारहरुलाई मन्त्री कार्कीको आग्रह , प्रेस क्लब मेचीनगरको अध्यक्षमा उप्रेती
सुजन प्रधान मेचीनगर, ११ असोज ÷ प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की ले नेपालको पूर्वोत्तर सिमामा रहेर यहाँका सम्भावना र समस्याको निरन्तर उठान गर्न पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । झापाको मेचीनगरस्थित काँकरभिट्टामा मेची बोर्डर जर्नालिस्ट एसोसिएसन र प्रेस क्लव मेचीनगर नामक दुई संस्थाको एकीकरण पश्चात शनिवार भएको प्रथम अधिवेशनलाई […]
पूरा पढ्नुहोस्
नमुना टोल विकास संस्थाको दोस्रो वार्षिक साधारण सभा ,अध्यक्षमा पुनः ज्ञानप्रसाद
मेचीनगर,१० असोज । नमुना टोल विकास संस्थाको दुई वर्षे कार्यकालका लागि दोस्रो वार्षिक साधारणसभाबाट अध्यक्षमा पुनः ज्ञानप्रसाद गिरी चयन भएका छन् । शनिबार मेचीनगर–८ स्थित नमुना टोलमा सम्पन्न साधारणसभाबाट सर्वसम्मत रुपमा अध्यक्षमा गिरी चयन भएका हुन् । संंस्थाको सचिवमा केन्द्रकुमारी उप्रेती तथा कोषाध्यक्षमा रणबहादुर थापा चयन भएका छन् । त्यसैगरी संस्थाको सदस्यहरुमा गोविन्द रिजाल, कृष्णप्रसाद […]
पूरा पढ्नुहोस्
झापामा आज थपिए ७ जना संक्रमित
मेचीनगर, १० असोज । पछिल्लो समय झापामा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्दै गएको छ । झापामा आज ७ जना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमित मध्ये १ जना महिला र ६ जना स्थानीय पुरुषरहेका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले कचनकवल गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय १ जना […]
पूरा पढ्नुहोस्
पत्रकार शर्मा र घिमिरे सम्मानित
काँकरभिट्टा ।प्रेस क्लब मेचीनगरले दुई जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरे रहेका छन् । झापाको मेचीनगरबाट प्रकाशित हुने चौतारी पोष्ट अनलाइका सम्पादक शर्मालाई रु ११ हजार १ सय ११ नगदसहित मेचीनगर पत्रकारिता पुरस्कारबाट र अनुसन्धान अनलाइन टिभीका सम्पादक घिमिरेलाई रु ५ हजार ५ सय ५५ नगदसहित मेचीनगर […]
पूरा पढ्नुहोस्
मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि.मेचीनगर– ९ धुलाबारी झापाको जग्गा बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र पत्र आह्वान गरिएको सूचना
मेचीनगरकोे २०७६÷२०७७ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न , विभिन्न विधाका पाँचजना कर्मचारी पुरस्कृत
लक्ष्मी उप्रेती काँकरभिट्टा, असोज ÷ मेचीनगर नगरपालिकाले विभिन्न विधाका पाँचजनालाई वर्षउत्कृष्ट कर्मचारीकारुपमा सम्मान तथा पुस्कृत गरेको छ । शुक्रबार नगरपालिकाको आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक समिक्षा गोष्ठीका अवसरमा उनीहरुलाई सम्मान तथा पुस्कृत गरेको हो । यसरी पुरस्कृत तथा सम्मानितहुनेहरुमा इञ्जिनियर इन्द्रबहादुर थापा स्वास्थ्यकर्मी लेखनाथ खतिवडा, वडा सचिव युवराज पोखरेल, सामाजिक परिचालिका अनिता राजबंशी र मरणोपरान्त […]
पूरा पढ्नुहोस्
झापामा आज १४ जना कोरोना संक्रमित थपिए
झापा । झापामा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार झापामा थपिनेमा भद्रपुर जिल्ला कारागारका ७ जना कैदीबन्दी, २ जना प्रहरी र १ जना कर्मचारी तथा अन्य पालिकाका १ जना महिलासहित ४ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका […]
पूरा पढ्नुहोस्
प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी
झापा, ९ असोज । प्रेस काउन्सिलको आज बसेको कार्यकारिणी समिति ९बोर्ड०को बैठकले गोपाल बुढाथोकीलाई कार्यवाहक अध्यक्ष चयन गरेको छ । यस अघिका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले कार्यकालको केही दिन बाँकी रहँदै पदबाट राजीनामा दिएपछि नयाँ कार्यवाहक चयन गरिएको हो । काउन्सिलमा लामो समयदेखि अध्यक्ष नियुक्त हुन सकेका छैनन् । कार्यवाहकले नै काउन्सिलको नेतृत्व गर्दै आएका […]
पूरा पढ्नुहोस्