Author: मेची आवाज डेक्स

जोरसिमलमा बैशाख २२ देखि निलसरी महोत्सव आयोजना हुने

मेचीनगर । जोरसिमल मेचे समाज विकास समितिको आयोजनामा यही बैशाख २२ गतेदेखि २९ गतेसम्म झापाको मेचीनगर – ७ स्थित जोरसिमलमा निलसरी महोत्सव आयोजना हुने भएको छ । आयोजकले सोमबार पत्रकार सम्मेलन गरेर महोत्सवको तयारीका बारेमा जानकारी दिएको हो । ‘झापामा पहिलोपटक बृहत तथा फरक प्रकृतिको महोत्सव गर्दैछौं, आयोजक समितिका सचिव सञ्जय मेचेले कार्यक्रमको बारेमा जानकारी […]

पूरा पढ्नुहोस्

एमिटीद्वारा सम्मान तथा पुरस्कार वितरण

मेचीनगर– ६ स्थित एमिटी पब्लिक स्कूलले आइतबार पुरस्कार वितरण, सम्मान सहित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रमको उद्घाटन द गोर्खा मेमोरियल फउण्डेसन नेपालका राष्ट्रिय अध्यक्ष गंगालाल गुरुङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले विद्यालयले विद्यार्थीको क्षमत विकासमा पुर्याएको योगदानको चर्चा गरे । उनले विद्यालय शिक्षा सहित अतिरिक्त क्रियाकलापमा […]

पूरा पढ्नुहोस्

एमिटीद्वारा सम्मान तथा पुरस्कार वितरण

 मेचीनगर । मेचीनगर– ६ स्थित एमिटी पब्लिक स्कूलले आइतबार पुरस्कार वितरण, सम्मान सहित संस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रमको उदघाटन द गोर्खा मेमोरियल फउण्डेसन नेपालका राष्ट्रिय अध्यक्ष गंगालाल गुरुङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गुरुङले विद्यालयले विद्यार्थीको क्षमत विकासमा पुर्याएको योगदानको चर्चा गरे । उनले विद्यालय शिक्षा सहित […]

पूरा पढ्नुहोस्

सहिद विरेन मार्गमा कालोपत्रे सुरु

मेचीनगर, ७ बैशाख । मेचीनगरको अर्को गौरवको योजना सहिद विरेन मार्गको पनि आजदेखि कालोपत्रे लगाउन सुरु गरिएको छ । मेचीनगर–९, मागुरमाडी स्थित थोप्लेविरान समुदायिक वन छेउ सिरानबाट खुट्टेडाँगी चोकसम्म आउने सहिद विरेन मार्गको सडकको आजदेखि कालोपत्रे गर्ने काम सुरु गरिएको हो । मेचीनगर नगरपालिकाको गौरवको योजना विश्व बैंकको सहयोगमा सहिद विरेन मार्ग धुलाबारीदेखी थोप्ले विरानसम्म […]

पूरा पढ्नुहोस्

छापा माध्यम, रेडियो र टेलिभिजनका सम्पादकहरुबीच छलफल

भद्रपुर । प्रेस चौतारी नेपाल झापाले छापा माध्यम, रेडियो र टेलिभिजनका समाचार सम्पादकहरुलाई एकै ठाउँमा भेला गरी वर्तमानमा ती माध्यमका चुनौतीमाथि छलफल गरेको छ। प्रेस चौतारी नेपाल झापाको आयोजनामा भएको ‘सम्पादकसँग प्रेस चौतारी’ कार्यक्रममा छापा माध्यम, रेडियो र टेलिभिजनका समाचार सम्पादकहरुलाई एकै ठाउँमा भेला गरिएको हो । सो कार्यक्रममा सम्पादकहरुले प्रेस स्वतन्त्रता माथि नै प्रहार […]

पूरा पढ्नुहोस्

सहकारी अनुगमन ८ वटा सहकारीलाई सुध्रिन सुझाव

मेचीनगर, ५ बैशाख । मेचीनगर नगरपालिकाद्वारा गठित सहकारी समन्वय समितिले मापदण्ड पालना नभएको देखिएपछि आठ वटा सहकारीलाई सुझावसहित सचेत गराइएको छ । आज दोस्रो दिन अनुगमनका क्रममा सहकारीको सामान्य मुल्य मान्यता समेतलाई ख्याल नगरेको पाइएपछि सुझावसहित सचेत गराइएको सहकारी समन्वय समितिका सदस्य सचिव दिपेन्द्र कार्कीले बताए । टोलीले मेचीनगर–१० को लंकासरी महिला संवृद्वि बहुउदेश्यीय सहकारी […]

पूरा पढ्नुहोस्

मेचीनगरद्वारा नगरका ७ वटा  सहकारी अनुगमन

मेचीनगर, ४ बैशाख । मेचीनगर नगरपालिकाले आज सात वटा सहकारी संस्थामा अनुगमन गरेको छ । मेचीनगरले गठन गरेको सहकारी समन्वय समितिले विहीबार नगर क्षेत्रभित्रका ७ वटा सहकारी संस्थामा अनुगमन गरेको हो । अनुगमन टोलीले मेचीनगर–१ को कृष्ण थुम्की सहकारी संस्था, मेचीनगर–२ को बौद्वमोड कृषि सहकारी संस्था, प्रेरणा कृषि सहकारी संस्था र ब्रमाण्ड अपाङ्ग तथा महिला […]

पूरा पढ्नुहोस्

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक

काठमाडौं । मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत गर्दा गर्दै माया र प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, राकेश दाहालको सम्पादन तथा जस […]

पूरा पढ्नुहोस्

ब्रेनब्रिज एजुकेसनले चितवनमा सेवा सुरु गर्दै, चितवनमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिने

भरतपुर ।  काठमाडौंमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा पनि आफ्नो सेवा विस्तार गर्ने भएको छ । विदेश अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई सही परामर्श तथा सहजीकरण गर्ने उद्देश्यले काठमाडौंको मध्यबानेश्वरमा सन्चालनमा रहेको ब्रेनब्रिज एजुकेसनले यही महिनादेखि चितवनमा शाखा विस्तार गरेको हो । चितवनमा विद्यार्थीहरुलाई सही परामर्श होस् र उच्च शिक्षाका लागि गन्तव्य चयनमा पनि सहजीकरण होस् भन्ने […]

पूरा पढ्नुहोस्

मेचे समुदायले मनाए ‘बैशागु बथर’

मेचीनगर, ३ बैशाख । झापाको मेचीनगरमा बृहत सांस्कृतिक कार्यक्रमका साथ मेचे समुदायको महान पर्व ‘बैशागु बथर’ मनाइएको छ । मेचे समाज शिवियारी आफात केन्द्रीय समितिको आयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन संघीय प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले गरेका थिए । प्रमुख अतिथि घिमिरेले लोपोन्मुख मेचे समुदायको संस्कार, संस्कृति, परम्परालाई जगेर्ना गरेर उनीहरुलाई विकास निर्माणमा लगाउनु पर्ने बताएका […]

पूरा पढ्नुहोस्