Author: मेची आवाज डेक्स
पत्रकार महासंघको नवनिर्वाचित कार्य समितिलाई बिर्तामोडमा स्वागत सम्मान
बिर्तामोड । आदर्श स्कुल अफ मेनेजमेन्ट तथा लिङ्कन मन्टेश्वरी स्कुल बिर्तामोड–३ ले नेपाल पत्रकार महासंघको हालै सम्पन्न निर्वाचनमा झापा शाखामा निर्वाचित कार्य समितिलाई स्वागत सम्मान गरेको छ । आज आदर्श स्कुलको सभाहलमा एक समारोहकाबिच झापाका नव निर्वाचित तथा झापाबाट प्रतिनिधित्व गर्ने प्रदेश समितिका प्रतिनिधिलाई सम्मान गरिएको हो । उनीहरुलाई कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख […]
पूरा पढ्नुहोस्
अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण
कमल । कमल गाउँपालिका वडा नं ७ मा रहेको अरनिको प्राथमिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरिएको छ । बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले एक कार्यक्रमकाबिच विद्यालयमा पुगेर स्कूल ब्याग वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकालाई सिम्रिक सहकारीले सहयोग गरेको भन्दै […]
पूरा पढ्नुहोस्
मेचीनगर – १० मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण शिविर सम्पन्न
मेचीनगर । मेचीनगरमा १० मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम बुधबार १० नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन […]
पूरा पढ्नुहोस्
नकलबन्दालाई हराउँदै बुट्टाबारीले जित्यो प्रथम नवदुर्गा फुटवलको उपाधि
मेचीनगर । प्रथम नवदुर्गा फुटवल क्लव द्वारा आयोजित काँकरभिट्टा स्थित दशगजा क्षेत्रमा सञ्चालित फुटवल खेलको उपाधि बुट्टाबारी यूवा क्लवले जितेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा नकलबन्दा युवा क्लवलाई ५ –४ को अन्तरले हराउँदै बुट्टाबारीले उपाधि हात पारेको हो । उपाधिसँगै बुट्टाबारीले रु १५ हजार नगद प्राप्त गरेको छ भने उपविजेता बनेको नकलबन्दाले रु १० […]
पूरा पढ्नुहोस्
मेचीनगर ९ मा स्वास्थ्य जाँच शिविर सम्पन्न, हालसम्म एक हजार तीन सयले लिए सेवा
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम मंगलबार ९ गते ९ नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ […]
पूरा पढ्नुहोस्
बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँ उत्कृष्ट शाखा अध्यक्षको रुपमा सम्मानित
मेचीनगर, ९ पुस । बाहुनडाँगी जेसीज वर्ष २०२४ का अध्यक्ष देबु बानियाँ वर्ष उत्कृष्ट शाखा अध्यक्षबाट सम्मानित भएका छन । यही पुस ६ गतेदेखि ८ गतेसम्म इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिबेशनबाट जेसीजका १७८ वटा शाखा मध्येबाट बानियाँलाई वर्षकै सक्रिय अध्यक्षको अवार्डबाट सम्मान गरिएको हो । अध्यक्ष बानियाँलाई नेपाल जेसीजका वर्ष २०२४ का […]
पूरा पढ्नुहोस्
नेपाल पत्रकार महासंघ झापा शाखाको पदहस्तान्तरण कार्यक्रम सम्पन्न, सञ्चारकर्मी डायरी विमोचन
झापा । नेपाल पत्रकार महासंघ झापा शाखाको ३६ औं स्थापना दिवास, सञ्चारकर्मी डायरी विमोचन तथा १४ औं पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडसिथत इन्द्रेणी व्यांक्वेटमा आयोजित कार्यक्रमकाबीच महासंघ झापाले स्थापना दिवासका सहितका कार्यक्रम गरेको हो । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव तथा झापाका अग्रज संचारकर्मी चन्द्र भण्डारीले कार्यक्रमको उद्घाटन गर्दै सञ्चारकर्मी डायरी विमोचन गरेका […]
पूरा पढ्नुहोस्
मेचीनगर –८ मा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य जाँच शिविर सम्पन्न
मेचीनगर । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण , अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम सोमबार ८ नम्बर वडामा सम्पन्न भएको छ । पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ । […]
पूरा पढ्नुहोस्
विश्व सुन्दरी मनिसाले सुनाइन् आफ्नो संघर्ष र सफलताको कथा
झापा । कुनै पनि महान् सफलताको सुरुवात सपनाबाट हुन्छ । प्रायः सपना सुरुवातमा अपत्यरिला हुन्छन् तर, समय परिवर्तनशील छ । मान्छेले आत्मविश्वासका साथ काम गर्ने हो भने असम्भव जस्तो देखिने हरेक काम सम्भव हुन्छ । हालै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता विश्व सुन्दरीको ताज पहिरिन सफल ‘बाह्रदशीको गाउँ पालिकाकी मनिषा राजबंशीले आफ्नो अथक प्रयास, आत्मविश्वास र आफूले […]
पूरा पढ्नुहोस्
झापा कपको उपाधि चर्च ब्वाइजलाई
बिर्तामोड, ८ पुस। झापा कपको पहिलो संस्करणको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको छ । उपाधिसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता एनआरटी क्लबले ५ लाख रुपैयाँमा चित्त बुझायो । चर्च ब्वाइजले एनआरटीलाई फाइनलमा ३–१ गोलअन्तरले हरायो । चर्च ब्वाइजले जितसँगै १० दिनअघि सम्पन्न इलाम गोल्डकपको फाइनलमा एनआरटीसँग व्यहोरेको हारको बदला […]
पूरा पढ्नुहोस्