Author: मेची आवाज डेक्स
स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रिया सम्पन्न
मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा स्थानीय तहमा कानून निर्माण प्रक्रिया र कार्यान्वयनको अवस्था बिषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा कोशी प्रदेशका सभामुख अमरबहादुर बिष्ट र उपसभामुख सृजना दनुवारसमेतको उपस्थितिमा आयोजना भएको कार्यक्रमको अध्यक्षता मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेको थिए । नेपालमा संघियता लागू भएपछि स्थानीय, प्रदेश र संघियगरी तीन […]
पूरा पढ्नुहोस्
कुकुर तिहारमा मेचीनगरमा बिशेष कार्यक्रम हुने
मेचीनगर । मेचीनगरमा यस बर्षको कुकुर तिहारमा बिषेश कार्यक्रमको आयोजना गरिने भएको छ । परापूर्वकाल देखि नै मानिसको अत्यन्तै नजिक रहेर पनि कुकुर अहिलेसम्म पनि मानिसबाटै हेपिएका कारण त्यस्तो सोचलाई बदल्न र मानिसको साथीको रुपमा कुकुरको पहिचानलाई स्थापित गर्न यो बर्षको कुकुर तिहारमा बिषेश कार्यक्रम गर्न लागिएको थिङ्कर्स क्लव मेचीनगरका अध्यक्ष आयुस्मान निरौलाले बताउनु भयो […]
पूरा पढ्नुहोस्
विर्तामोडमा सचेतनामूलक प्रभातफेरी
लक्ष्मी उप्रेती विर्तामोड । विश्व पोलियो दिवसको अवसरमा बिहीबार बिर्तामोडमा प्रभातफेरी निकालिएको छ । हरेक वर्षको अक्टोबर २४ मा यो विस विश्वभरी मनाइन्छ । यसका साथै अक्टोबर २४ अमेरिकी चिकित्सा क्षेत्रका अनुसन्धानदाता तथा भाइरलोजिस्ट जोनास सल्कको जन्मोत्सव पनि हो । उनले नै पहिलोपटक सफल पोलियो खोपको आविष्कार र विकास गरेका थिए । यो दिवस मनाउनुको […]
पूरा पढ्नुहोस्
शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै आयोजक इँटाभट्टा फुटबल क्लब फाइनलमा प्रवेश
मेचीनगर । शनिश्चरे फुटबल क्लबलाई पराजित गर्दै आयोजनक इँटाभट्टा फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको बुधबार भएको अन्तिम सेमिफाइनल खेलमा ट्राइब्रेकरमा ३.२ गोल अन्तरले शनिश्चरेलाई पाखा लगाउँदै आयोजकले फाइनल यात्रा तय गरेको हो । अत्यन्तै रोमाञ्चक बनेको खेलमा सुरूवाती अग्रता भने […]
पूरा पढ्नुहोस्
विदेशबाट फर्किएपछि केरा खेतीमा जमेका मेचीनगरका प्रसाई
डम्बर बराल मेचीनगर । मेचीनगर– १२ सिरान कामतका ५२ वर्षीय राकेश प्रसाईले एक वर्ष अघि वर्षाैदेखि बाँझो भएको २ विगाह जमिन जोते, सम्याए अनि उन्नत जातका केराका विरुवा रोपे । विगत १० वर्षदेखि बाँझीएको जमिन जंगल जस्तै भइसकेको थियो । मान्छे दिउँसै हिँड्दापनि डराउने पट्टेर घारी अहिले कृषि कर्ममा लाग्नेहरुको लागि भने अध्ययन केन्द्र नै […]
पूरा पढ्नुहोस्
साहारा बिहिन “बिजुवा बा”को दशैं
डम्बर बराल मेचीनगर । दशैंको चटारो सुरु भएसँगै गाउँका युवादेखि बालबालिका प्राय सबैको मुहारमा खुसी देखिन्थ्यो, दशैंको बजार भर्न जानेहरुको दैनिक लर्काे लाग्दै थियो । नयाँ कपडा किन्नेदेखि दशैंमा खाने अन्नको जोहो गाउँमा सबैले गरिसकेका थिए तर मेचीनगर – ५ शान्ति टोलका ७५ वर्षीय विन्द बहादुर राई (बिजुवा बा)लाई भने दशैंले छोएको थिएन । हुन […]
पूरा पढ्नुहोस्
रवि लामिछाने पक्राउ
काठमाडौँ । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई उनको पार्टी मुख्यालय बनस्थलीबाट सीआईबीको टोलीले पक्राउ गरेको हो । सुर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएसँगै उनी पक्राउ परेका हुन् । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु ९जीबी० राईसँग मिलेर लामिछानेले […]
पूरा पढ्नुहोस्
इटाभट्टामा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
मेचीनगर । झापाको मेचीनगर – ७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । आज बिहान ७.३० बजेतिर मेचीनगर– ७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनमा काम गर्ने अन्दाजी वर्ष ३५ का अविशेक लिम्बु सवार प्र. ०१. १७ प ७४४ नम्बरको मोटरसाइकलले विपरित दिशातर्फ आउँदै गरेका साइकल यात्री सगरमाथा यातायातका चालक […]
पूरा पढ्नुहोस्
आज विजया दशमी, उत्तम साइत बिहान ११ः३६ बजे
काठमाडौं । बडादशैंको मुख्य दिन आज विजया दशमी। यस वर्षको विजया दशमीको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ। दशमीमा टिका, जमरा लगाउने र मान्यजनबाट आशिष लिने चलन छ। आज बिहान ११ बजेर ३६ मिनेटमा टीकाको उत्तम साइत रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। उत्तम साइतमा नभ्याए पनि विजया दशमीको दिन […]
पूरा पढ्नुहोस्
खुशी हराउँदै गएको दशैँ
डम्बर बराल मेचीनगर । धेरै दुःख र पीडाका बीच यसवर्ष नेपालीहरुको महान पर्व बडादशैँ घर–घरमा भित्रिएको छ । असोज १७ गते बिहीबार घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएसँगै बडादशैँ सुरु भयो । वढादशैं सुरु भएको आज आठौं दिन वितिसेको छ । यस वर्ष नवमी तिथि छैन त्यसैले भोलि विजया दशमी, […]
पूरा पढ्नुहोस्