Author: मेची आवाज डेक्स

नगरस्तरीय वक्तृत्वकलामा धुलाबारी माविकी दिब्या भइन् प्रथम

इटाभट्टा । मेचीनगरस्तरीय अन्तर मावि वक्तृता प्रतियोगिताको उपाधि धुलाबारी माविकी दिब्या रायले जितेकी छिन् । बिहीबार मेचीनगर–८, स्थित आदर्श मावि परिसरमा सम्पन्न प्रतियोगितामा ओसेनिक निर्माण अंग्रेजी मावि बाहुण्डागीका रिदम दुलाल दोस्रो भए । मेचीनगर १३ स्थित सरस्वती बाल कल्याण माविकी प्रोशिमा घिमिरेले तेस्रो स्थान हासिल गरिन् । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १० […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा सार्वजनिक

काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये […]

पूरा पढ्नुहोस्

मेचीनगर गर्यो महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगदसहित सम्मान

मेचीनगर । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको समापन शत्रक‍ो अवसरमा महिला स्वास्थ्य स्वयंसेविका तेजमणी चौधरी मेचेलाई नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगद एक लाखसहित सम्मान गरेका हुन् । बिगत लामो समयदेखि आफ्नो उर्भर समय […]

पूरा पढ्नुहोस्

लायन्स क्लव अफ मेचीनगर अध्यक्षमा पोख्रेल

काँकरभिट्टा । लायन्स क्लव अफ मेचीनगरको वर्ष २०२४÷२०२५ को अध्यक्षमा दिनेश पोख्रेल निर्वाचित भएका छन् । बुधबार काँकरभिट्टमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा दीपक कार्की, द्वितिय उपाध्यक्षमा प्रविन थापा र तृतिय उपाध्यक्षमा डम्बर खवास सर्व सम्मत चयन भएको क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले बताए । त्यसैगरी समितिको सचिवमा लायन यज्ञ घिमिरे, कोषाध्यक्षमा लायन सुरेश […]

पूरा पढ्नुहोस्

मेचीनगरले ल्यायो २ अर्ब ५ करोड बढीको प्रस्तावित बजेट

मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१÷ ०८२ का लागि रु दुई अर्ब पाँच करोड २९ लाख दुई हजारको वार्षिक बजेट ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को प्रस्तावित बजेट २ अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ ल्याएको हो । यो बजेट झापा जिल्लामा सबै भन्दा ठूलो हो । […]

पूरा पढ्नुहोस्

मेचीनगरमा भएका बेथिति अन्त्य गरी सुशासन कायम गर्न पाँच राजनीतिक दलको माग

मेचीनगर । मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको आन्तरिक खिचातानी र हैकमवादका कारण नगरको सेवा प्रवाह प्रभावकारी हुन नसकेको तथा प्रशासनिक गतिविधिमा समेत नकारात्मक प्रभाव पर्दै गएको भन्दै नगर सभाबाट समाधान खोज्न मेचीनगरका – पाँच राजनीतिक दलहरुले आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र […]

पूरा पढ्नुहोस्

हेमकला–टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार काजीलाई

कनकाई  । रोटरी क्लब अफ सुरुङ्गाले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार मोहन काजी न्यौपानेलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ । लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीलाई ‘हेमकला–टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट सम्मान गरिएको हो । रोटरीले प्रत्येक वर्ष झापाका एक जना सञ्चारकर्मीलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । शनिवार साँझ सुरुङ्गाको होटल डिलाइटमा […]

पूरा पढ्नुहोस्

पत्रकार पौडेल सम्मानित

मेचीनगर । जनसंसद अनलाइनका सम्पादक एवम् मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेल सम्मानित भएकाछन् । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाको भवन निमार्णका लागि उनले गरेको योगदानको कदरगर्दै पौडेललाई सम्मान गरिएको हो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्याल इटहरीले काँकरभिट्टा स्थित ट्राफिक प्रहरी पोष्ट निमार्णको संयोजकका रुपमा उनको योगदानको कदर गर्दै दोसल्ला […]

पूरा पढ्नुहोस्

नयाँ बजेट ल्याउने बिषयमा मेचीनगरद्वारा सरोकारवालाहरुसँग छलफल

मेचीनगर । मेचीनगर नगरपालिकाले जनता लक्षित स्थानीय तहको बजेट ल्याउन विभिन्न सरोकारवालाहरूसंग छलफललाई तिब्रता दिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीसहित उपप्रमुख मीना पोख्रेल उप्रेतीलगायतका जनप्रतिनिधि रहेको मेचीनगरले नयाँ आर्थिक बर्ष २०८१र०८२ को बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा राय सल्लाह सुझावसहित छलफल गरेको हो । नगरपालिकाले नयाँ आर्थिक बर्षको बजेट कस्तो बन्नुपर्छ भन्ने विषयमा मेचीनगर क्षेत्रका […]

पूरा पढ्नुहोस्

मेचीनगर – ५ मा लागुपदार्थ नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम

मेचीनगर । मेचीनगर –५ मा सोमबार लागू पदार्थ जन्य बस्तुको प्रयोग नियन्त्रण तथा सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ । श्री सितारामा मन्दिरको सामुदायिक भवनमा आयोजित कार्यक्रममा मेचीनगर ५ का २६ टोल मध्ये १२ वटा टोलबाट प्रतिनिधिले सहभागिता जानाएका थिए । मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको सभापतित्व रहेको कार्यक्रममा वडाध्यक्ष कार्कीले लागुपदार्थ दुर्व्यसनले […]

पूरा पढ्नुहोस्