Author: मेची आवाज डेक्स

रवि बने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

काठमाडौं,१५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपारवि लामिछाने फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति काठमाडौं,१५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक […]

पूरा पढ्नुहोस्

प्याब्सन अन्तरगत सञ्चालित विद्यालयमा आजबाट एसईई प्रीबोर्ड परीक्षा सुरु

मेचीनगर । प्याब्सन केन्द्रले सञ्चालन गरेको एसईई प्रीबोर्ड परीक्षा आज वाट सुरु भएको छ । प्याब्सन प्रदेश तथा जिल्लाको प्राविधिक सहयोगमा सञ्चालन भएको परीक्षा देशभरमा स्थानीय तहमा सुरु भएको हो । परीक्षा माघ २३ गते समापन हुनेछ । मेचीनगर प्याब्सन अन्तरगत नगरका ६ वटा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको छ । मेचीनगरमा रहेका परीक्षा केन्द्र अन्तरगत […]

पूरा पढ्नुहोस्

आरध्य सहकारीको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

मेचीनगर । आरध्य बचत तथा ऋण सहकारी संस्था लि मेचीनगरको सदस्य शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर ७ मदनबस्तीमा प्रधान कार्यालय रहेको संस्थाले  मेचीनगर ६ स्थित गंगा मेमोरियल स्कुल नकलबन्दामा आफ्ना सदस्यहरूलाई सहकारी शिक्षा प्रदान गरेको हो । संस्थाले प्रधान कार्यालयसंगै मेचीनगर ६ स्थित नकलबन्दा र मेचीनगर १५ स्थित वंशलबाट शाखा कार्यालय मार्फत पनि […]

पूरा पढ्नुहोस्

मेचीनगरले गर्याे खोरमा थुनेर राखेका युवाको उद्धार, उपचारको लागि चितवन पठाइयो

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । नगरपालिकाले मेचीनगर १२ स्थित खोरमा थुनिएर बस्न बााध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर महिला शाखा प्रमुख जयन्ती खरेललगायतको टोलिले उपचारका लागि चितवन पठाएको छ । मानसिक रोगी हिडडुल समेत […]

पूरा पढ्नुहोस्

वडा भित्र रहेका सामुदायिक विद्यालयको अवस्था सुधार गर्छौ ः वडाध्यक्ष वाग्ले

बुद्धशान्ति,। झापाको बुद्धशान्ति वडा नंम्बर १ का वडाध्यक्ष अनिल वाग्लेले आप्mनो वडाका सामुदायिक विद्यालयका वालकक्षालाई व्यवस्थित र सुविधायुक्त कक्षाका रुपमा विकास गर्ने कार्य सुरुभएको बताएका छन् । त्रिभुवन माविकोे ६६ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि वाग्लेले सो कुरा बताएका हुन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग तिम्सिना पवनको सभापतित्वमा भएको कार्यक्रममा वडाका […]

पूरा पढ्नुहोस्

माघ १८ गतेदेखि, इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने

मेचीनगर । झापाको धुलाबारीमा तेस्रो मुस्ताङ प्रिमियम इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मेलित उक्त प्रतियोगिता यहि माघ १८ गतेदेखि धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने छ । धुलाबारी भेट्रान क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा भारतका तीन सहित प्रदेश नं १ का ७ वटा […]

पूरा पढ्नुहोस्

मेचीनगरले गर्याे अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारीलाई कार्वाही

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसंगै नगर भित्र हुने अवैध नदि दोहनमा कडाइ गरिएको छ । नगर प्रमुख बुढाथोकीको नेतृत्वले साउन यता मेची, निन्दा र हडियाँ खोलाबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्ने सवारी साधनलाई पक्राउ गरी धमाधम कार्वाही शुरु गरेको छ । नगरपालिकाले सात महिनाको अवधिमा मात्रै अवैध […]

पूरा पढ्नुहोस्

बालकल्याण माविले गर्याे शिक्षक र अभिभावकलाई सम्मान

सुरेन्द्रनगर । सरस्वी पूजाको अवसर पारेर बालकल्याण मावि मेचीनगर–५ ले दुई फरक विद्यामा दुई जनालाई सम्मान गरेको छ । विद्यालय परिषरमा आयोजित कार्यक्रममा वर्ष उत्कृष्ट एकजना शिक्षक र एकजना अभिभावकलाई सम्मान गरेको हो । विद्याय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व तथा मेचीनगर –५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वर्ष उत्कृष्ट […]

पूरा पढ्नुहोस्

बालकल्याण माविमा सरस्वती माताको मन्दिर शिलान्यास

सुरेन्द्रनगर । मेचीनगर–५ स्थित बालकल्याण माविको परिषरमा सरस्वती माताको मन्दिर निर्माण हुने भएको छ । समाजसेवी स्व. धनबहादुर तामाङको स्मृतिमा छोरा राजु लामा तामाङले मन्दिर निर्माण गरिदिने भएका हुन् । बिहीबार सरस्वती पूजाको अवसर पारेर मन्दिरको शिलान्यास गरिएको छ । तामाङ हाल हङकङमा बस्तै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्वमा आयोजित शिलान्यास […]

पूरा पढ्नुहोस्

गौतम समाज कमल गाउँपालिकाको अध्यक्षमा पुनः त्रिलोचन

कमल ।  गौतम समाज कमल गाउँपालिकाको अध्यक्षमा पुनः त्रिलोचन गौतम चयन भएका छन् । गौतम समाज कमल गाउँपालिकाको दोस्रो साधारण सभाले कमल ३ सानो केर्खा निवासी शिक्षासेवी त्रिलोचन गौतमको नेतृत्वमा ११ सदस्यिय नयाँ कार्य समिति चयन गरेको हो । समाजको उपाध्यक्षमा दीपा गौतम, सचिवमा दिपक गौतम, सहसचिवमा तिर्थ गौतम र कोषाध्यक्षमा रञ्जना गौतम सर्वसम्मत चयन […]

पूरा पढ्नुहोस्