Author: मेची आवाज डेक्स
मेचीनगरपालिकाद्वारा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको छ । नगरपालिकाले सहिद विरेन राजवंशी छात्रवृत्ति कार्यक्रम अन्तर्गत २० लाख रूपैयाँ विनियोजन गरि नगरका ९ वटा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत ६५९ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । छात्रवृत्ति कार्यक्रम अन्तर्गत मेचीनगर […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानी संस्थाको अध्यक्षमा बुढाथोकी निर्वाचित
मेचीनगर, । काँकरभिट्टा खानेपानी तथा उपभोक्ता संस्थाको अध्यक्षमा नेपाली काँग्रेसका रोहितकुमार बुढाथोकी निर्वाचित हुभएका छन् । अध्यक्षका अर्का प्रत्यासी नेकपा एमालेका सन्तोष आचार्यलाई १८३ मतले पछि पार्दै बुढाथोकी निर्वाचित भएको नर्विाचन समतिकिा संयोजक राजु कार्कीले जानकारी दिए । बुढाथोकीले १९९१ मत प्राप्त गर्दा आचार्यले १८०८ मत प्राप्त गरेका छन् । त्यसैगरी अध्यक्षका अर्का प्रत्यासी स्वतन्त्र […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानीको निर्वाचन सम्पन्न, मतगणना भोलि
मेचीनगर, २६ जेठ । काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको निर्वाचन सम्पन्न भएको छ । विहान ८ वजेदेखि सुरू मतदान ५ वजे सम्पन्न भएको हो । निर्वाचनमा ५ हजार २० मत खसेको छ । निर्वाचनमा ७४ प्रतिशत मत खसेको निर्वाचन समिति सदस्य केशव पोखरेलले जानकारी दिए । कूल ६ हजार ७७४ मतदाता रहेको खानेपानी संस्थामा ५ […]
पूरा पढ्नुहोस्
पशुपति बोर्डिङ स्कूलद्वारा आयोजित समर क्याम्प सम्पन्न
मेचीनगर । मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले आयोजना गरेको दिवसीय समर क्याम्प शुक्रबार सम्पन्न भएको छ । विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले विद्यालयले २३ गते देखि ‘समर क्याम्प’ आयोजना गरेको थियो । समर क्याम्पमा कप टावर, स्लो साइकल रेश, हडल रेश, गायन नृत्य, हाइजिङ्क, , स्वीमिङ, लगायत बिभिन्न प्रतियोगिता आयोजना गर्न लागेको विद्यालयका शिक्षक […]
पूरा पढ्नुहोस्
अनुभव बटुलेका : आचार्य
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष पदका उम्मेदवार सन्तोष आचार्य अनुभवी र सक्रिय व्यक्तिको रुपमा परिरचित छन् । २०३३ साल फागुन १० गते उनको जन्म भएको हो । आमा रेवतीकुमारी र बुवा पदमकुमार आचार्यको कोखबाट जन्मिएका सन्तोषले काँकरभिट्टालाई नै कर्मथलो बनाएका छन् । सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका उनीसँग विभिन्न सामाजिक क्षेत्रमा रहेर […]
पूरा पढ्नुहोस्
समाजसेवामा निरन्तर रोहित
मेचीनगर, । ‘मिनी चुनाव’को रुपमा हेरिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन नजिकिएसँगै सहरी क्षेत्रमा मात्रै होइन यतिबेला गाउँ गाउँमा चुनावी सरगमी बढिरहेको छ । उमेद्वारहरु मत माग्न मतदाताका घरघरमा पुगिरहेका छन् भने आम उपभोक्तामा पनि यतिबेला नेतृत्वमा कसलाई चुन्ने भन्ने विषयमा छलफल भइरहेको पाइन्छ । मेचीनगरका राजनीतिक दलहरुको प्रतिष्ठासँग जोडिएकाले संस्थाको नेतृत्व सम्हाल्न […]
पूरा पढ्नुहोस्
को हुन् सुदर्शन खड्का (माइला) ?
सुदर्शन खड्का (माइला) खानेपानी संस्थाको नेतृत्व गर्न सक्ने एउटा कुशल पात्र हुन् । २०३३ साल चैत ७ गते जन्मिएका उनी काँकरभिट्टाका स्थायीबासी हुन् । बुवा इन्द्रबहादुर खड्का र आमा लिलाकुमारी खड्काको कोखबाट उनको जन्म भएको हो । सानैदेखि खेलकुदमा रुचि राख्ने उनी कक्षा १ देखि नै काँकरभिट्टा माविमा अध्ययन गर्ने मेहनती विद्यार्थीका रुपमा चिनिन्छन् । […]
पूरा पढ्नुहोस्
खानेपानी संस्थालाई आर्थिक रुपमा पारदर्शी बनाउनेछौं : खड्का
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा स्वतन्त्र खानेपानी उपभोक्ता समूहको प्यानलबाट सुदर्शन खड्काको नेतृत्व चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार खड्कासँगको कुराकानी । तपाईं स्वतन्त्र खानेपानी उपभोक्ता समूहको प्यानलबाट चुनावी मैदानमा होमिनु भएको छ । यसलाई कसरी लिनु भएको छ ? –यो चुनावी प्रक्रिया हो । सामाजिक क्षेत्रमा क्रियाशील […]
पूरा पढ्नुहोस्
मतदाताको भावनालाई बुझेर काम गर्ने छु : आचार्य
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट प्रगतीशिल समाजवादी प्यानल खडा गरी सन्तोष आचार्यको नेतृत्वमा चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार आर्चायसँगको कुराकानी । तपाईं प्रगतीशिल समाजवादी प्यानलबाट चुनावी मैदानमा होमिनु भएको छ । यसलाई कसरी लिनु भएको छ ? –खानेपानी अविछिन्न उत्तराधिकारी […]
पूरा पढ्नुहोस्
तपाईंहरुको एक–एक मतको सम्मान गर्नेछु : बुढाथोकी
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट लोकतान्त्रिक प्रगतीशिल साझा प्यानल खडा गरी रोहित बुढाथोकीको नेतृत्वमा चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार बुढाथोकीसँगको कुराकानी । तपाईं लोकतान्त्रिक प्रगतीशिल साझा प्यानलबाट खानेपानीको निर्वाचनमा होमिनु भएको छ । […]
पूरा पढ्नुहोस्