Author: मेची आवाज डेक्स
पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न
झापा । सञ्चार क्षेत्रमा एआई प्रविधिको प्रयोग बढिरहेका बेला झापाको बिर्तामोडमा एक दिने पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न भएको छ । पूर्बाञ्चल राष्ट्रिय दैनिकको आयोजनामा भएको कार्यक्रममा नेपालमा एआई प्रविधिको प्रयोग तथा विश्वले पत्रकारिता क्षेत्रमा प्रयोगमा ल्याएको अवस्थाका विषयमा कार्यक्रमका प्रशिक्षक समेत रहेका सञ्चारविद एवम् अटवा विश्वविद्यालय क्यानडाका प्राध्यापक डा। भानुभक्त आचार्यले […]
पूरा पढ्नुहोस्
पशुपति बोर्डिङ स्कूलमा ‘समर क्याम्प’ सुरु
मेचीनगर । मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आजदेखि ‘समर क्याम्प’ सञ्चालन गरेको छ । केही सातादेखि अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले ‘समर क्याम्प’ आयोजना गर्ने निर्णय गरेको थियो । समर क्याम्प’ शुक्रबार सम्म सञ्चालन हुने विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता थापाले जानकारी दिइन् । ‘समर क्याम्पले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने […]
पूरा पढ्नुहोस्
सेन्टपल्स एकाडेमीमा पुराना सामाग्री प्रदर्शनी
चारआली, २३ जेठ । मेचीनगर–१३ स्थित सेन्टपल्स एकाडेमीले लोप हुन लागेका परम्परागत सामाग्रीहरुको प्रदर्शनी गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले नेपालका प्राचिन तथा मौलिक संस्कृति बोकेका परम्परागत सामाग्रीहरुको प्रदर्शन गरेको हो । समयको विकाससँगै ओझेलमा पर्दै गएका ढिकी, जाँतो, टुकी, लाल्टिन, हलो, ठेकी, ढ्यांग्रो लगायत २ सय सामाग्री सामाग्री प्रदर्शनी गरेको छ । […]
पूरा पढ्नुहोस्
नेपालमा उत्पादित सुपारीको बिक्री वितरण सहज बनाउन संघद्वारा सरकारको ध्यानाकर्षण
मेचीनगर । सरकारले सुपारीलाई हिरोइन, चरेस तथा गाँजा जस्तो गरेर निगरानी र नियन्त्रण गर्ने गरेको भन्दै सुपारी उत्पादक किसान संघ नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । सुपारी उत्पादक किसान संघले मंगलबार विज्ञप्ती जारी गर्दै वार्षिक ९ अर्ब भन्दा बढीको कारोबार हुने सुपारी खेतीका बारेमा सरकारले सहजीकरण गरि दिएर ओसार पसार बन्द व्यापार गर्न उचित व्यवस्था […]
पूरा पढ्नुहोस्
सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादक किसानलाई मेचीनगरले सहयोग गर्ने
मेचीनगर । मेचीनगर नगरपालिकाले सुपारी खेती गर्ने किसानलाई खेती विस्तारका लागि प्रोत्साहन कार्यक्रम अगाडि सारेको छ । नगरपालिकाले सुपारी खेती गर्ने किसान तथा किसान समुहलाई ८० प्रतिशत अनुदान मार्फत नगर क्षेत्रमा सुपारी खेती विस्तारका लागि बेर्ना उत्पादन कार्यक्रममा सहयोग गर्ने भएको हो । मेचीनगरसहित जिल्लाको अन्य पालिकामा समेत राम्रो नगदेवालीको रूपमा रहेको सुपारी खेती तर्फ […]
पूरा पढ्नुहोस्
पशुपति स्कूलमा २३ गतेदेखि ‘समर क्याम्प’
मेचीनगर । मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आगामी २३ गते देखि तीन दिन सम्म ‘समर क्याम्प’ आयोजना गर्ने भएको छ । अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले आगामी बुधबारदेखि शुक्रबारसम्म तीन दिन ‘समर क्याम्प’ आयोजना गर्न लागेको विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता थापाले जानकारी दिइन् । ‘समर क्याम्पले विद्यार्थीहरुलाई हौसला प्रदान […]
पूरा पढ्नुहोस्
पारिजात स्कूलका ‘वर्ष उत्कृष्ट’हरु सम्मानित
धुलाबारी । मेचीनगर–९ मा सञ्चालित पारिजात पब्लिक स्कुलले वार्षिक पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न विधा अन्तर्गत कक्षागत उत्कृष्ट भएका विद्यार्थी तथा शिक्षकलाई सम्मान गरिएको हो । पारिजात बाल क्लबको सञ्चालनमा रहेको कार्यक्रममा शैक्षिक सत्र–२०८० मा विधागत रुपमा उत्कृष्ट भएकाहरुलाई सम्मान गरिएको हो । जस अन्तर्गत कक्षागत रुपमा उत्कृष्ट १० जना विद्यार्थीलाई […]
पूरा पढ्नुहोस्
मतदाताको घर– घरमा खानेपानीको स्वतन्त्र टिम
काँकरभिट्टा । आसन्न खानेपानीको निर्वाचनमा होमिएको स्वतन्त्र खानेपानीको प्यानल यतिखेर मतदाताको मनोभावनालाई बुझ्दै घर दैलो अभियानमा सक्रिय हुँदै गएका छन् । केही दिनदेखि घरदैलो अभियानलाई तीब्र पारेको स्वतन्त्र प्यानलले शनिबार मेचीनगर ८ का बिभिन्न टोलमा पुगेर मतदातासँग भोट मागेका छन् । स्वतन्त्र खानेपानी उपभोक्ता समूहका अध्यक्ष सुदर्शन खड्का, उपाध्यक्ष कृष्ण सुवेदी (किरण) सचिव नरेन्द्र सिवाकोटी, […]
पूरा पढ्नुहोस्
नकलबन्दामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २ सय जनाले लिए सेवा
मेचीनगर । नकलबन्दामा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर ६ स्थित गंगा मेमोरियल अंग्रेजी विद्यालयमा सम्पन्न शिविरमा २ सय जना भन्दा बढीले स्वास्थ्य जाँच गराएका थिए । शिविरमा १ सय जनामा भिआईए परीक्षण गरिएको र २ जनामा इन्फेक्सन भएको विएण्डसीका तर्फबाट शिविरका कोअर्डिनेटर सज्जाद अलीले जानकारी दिए । उनले हस्पिटलले शिविरमा […]
पूरा पढ्नुहोस्
प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवार घरदैलोमा
मेचीनगर । काँकरभिट्टा खानेपानीको निर्वाचनमा आफ्नो जीत सुनिस्चित गर्न प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु यतिखेर उपभोक्ताको घरदैलोमा व्यस्त रहेका छन् । प्रगतिशील समाजवादीका उम्मेदवारहरुले शनिबार मेचीनगर ८ का बिभिन्न टोलमा पुगेर उपभोक्ताहरुसँग मत मागेका छन् । खानेपानीको जेठ २६ गते हुने निर्वाचनका लागि प्रगतिशील समाजवादी संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार सन्तोष आचार्य, उपाध्यक्ष गोविन्द्र गिरी, […]
पूरा पढ्नुहोस्