Author: मेची आवाज डेक्स
उपभोक्ताको गुनासो सुन्न र मत माग्न बुढाथोकी प्यानल घरदैलोमा व्यस्त
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरुले घर दैलो अभियानलाई तीब्रता दिएका छन् । उनीहरु उपभोक्ताका गुनासा सुन्दै आफू निर्वाचित भए खानेपानी क्षेत्रमा देखिएका सबै खाले समस्या समाधान गर्ने बचन दिँदै उपभोक्ताका घरदैलोमा पुगिररहेका छन् । शनिवार लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरुले मेचीनगर ५ को जागरण टोल, रामन्दिर टोल, पाथीभरा […]
पूरा पढ्नुहोस्
लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्छ: श्रेष्ठ
भक्तपुर । बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गरी करको दायरामा ल्याउनु पर्ने बबताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै श्रेष्ठले लोकल मदिरालाई ब्राण्डीङ गर्न गर्दै पर्यटनलाई प्राथमिकता दिन सके प्रदेशको आम्दानीको श्रोत बढ्ने बताए । उनले प्रदेशको आम्दानीको श्रोत दिन प्रतिदिन घट्दो रहेको छ तर […]
पूरा पढ्नुहोस्
पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं, १८ जेठ, । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर जोडेको छ […]
पूरा पढ्नुहोस्
प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु मतदाताको घर दैलोमा
मेचीनगर, १८ जेठ । काँकरभिट्टा खानेपानीका प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त छन् । प्रगतिशील समाजवादी संयुक्त प्यानलका उम्मेदवारहरू मतदाताका समस्या सुन्न घरदैलोमा पुगिरहेका छन् । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको लागि शुभकामना दिँदै मतादाताहरुले आफ्नो मत दिएर बिजयी गराउने जनाइरहेका छन् । विहीबार मेचीनगर– ७ स्थित प्यारीभिट्टा बसपार्क क्षेत्रमा घरदैलोमा पुगेका अध्यक्ष पदका […]
पूरा पढ्नुहोस्मेचीनगरका १५ वटै वडामा बाली उपचार शिविर सञ्चालन हुँदै
मेचीनगर । बालीमा बिभिन्न किसिमका रोगको संक्रमण बढ्न थालेपछि मेची नगरनगरपालिकाले नगरका १५ वटै वडामा यतिखेर बाली उपचार शिविर सञ्चालन गरिरहेको छ । जेठ १३ गते मेचीनग वडानम्बर १ स्थित गाडागल्ली बजारबाट अभियानको रुपमा सुरु भएको शिविर बिहीबार मेचीनगर ५ मा सञ्चालन भयो । मेचीनगर ५ स्थित श्री सीताराम मन्दिरको सभाहलमा आयोजित शिविरमा किसानहरुले करेला, […]
पूरा पढ्नुहोस्
विष्णुकुमारीको हत्यारा सार्वजनिक
झापा, १७ जेठ । बिर्तामोड नगरपालिका–४ की ६७ वर्षीया विष्णुकुमारी बिष्टको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, सोही ठाउँका २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भनिने भगीरथ माझी र अर्जुनधारा […]
पूरा पढ्नुहोस्
निन्दा खोलामा डुबेर शिक्षक भण्डारीको मृत्यु
मेचीनगर। मेचीनगर ३ स्थित बडाखाल निवासी ४० वर्षीय धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएकोे छ । निन्दा खोलामा ढुंगा गिटी मापदण्ड विपरीत उत्खनन् गर्दा बनेको खाल्डोमा डुबेर व्यहोस भएका भण्डारीलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भण्डारी […]
पूरा पढ्नुहोस्अस्तालको बेडबाट सञ्जयको याचना .
मेचीनगर । सूर्याेदय नगरपालिका वडा नम्बर–१० निवासी २९ वर्षीय सञ्जय लिम्बूको आर्थिक अभावमा कलेजो प्रत्यारोपण हुन नसक्दा उनी अस्पतालको बेडमा छटपटाई रहेका छन् । उनलाई एक महिना अघि लिभर जन्डिस भएको थियो । शरिर पहेँलो हुँदै गएपछि उनलाई उपचारको लागि विर्तासिटि अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न चिकित्सकले लिभर जन्डिस भएको पुष्टि गरेपछि अन्यत्त अस्पतालमा […]
पूरा पढ्नुहोस्
लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु घरदैलोमा
काँकरभिट्टा, १५ जेठ । काँकरभिट्टा खानेपानीका लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त रहेका छन् । लोकतान्त्रिक प्रगतिशील साझा प्यानल उम्मेदवारहरूले मतदाताहरुका समस्या सुन्न घरदैलोमा पुगेका हुन् । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको शुभकामना दिएका थिए । सोमबार र मंगलबार मेचीनगर ( ६ र ७ वडामा रहेको भानुटोल र काँकरभिट्टा साठी विगा, इट्टाभटामा घरदैलोमा पुगेका […]
पूरा पढ्नुहोस्
पत्रकार महासंघ झापामा प्रेस चौतारीद्वारा तालाबन्दी
बिर्तामोड । प्रेस चैतारी झापाले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टी जनाउँदै चौतारीले तालाबन्दी गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीको हस्ताक्षरमा आइतबार राति १ सय ९८ जना सदस्यको नाम सार्वजनिक भएको थियो । सदस्यता सूची आफैँमा शुद्धीकरणको पूर्व […]
पूरा पढ्नुहोस्