Author: मेची आवाज डेक्स
मेचीनगर ८ मा क्षमता विकास सम्बन्धी सातदिने तालिम सुरु
इटाभट्टा, १५ जेठ । मेचीनगर नगरपालिका वडा नं ८ को आयोजनामा महिलाहरुको क्षमता विकास सम्बन्धी सात दिने तालिम सोमवारदेखि सुरु भएको छ । मेचीनगर ८ वडा अध्यक्ष गिरिराज धमलाको अध्यक्षतामा सम्पन्न उदघाट्न कार्यक्रममा कार्यपालिका सदस्य कविता मिजारले महिलाहरुको लेखन र प्रस्तुतीकरणको क्षमता विकास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन । तालिम उदघाटन समारोहमा वडा सदस्य […]
पूरा पढ्नुहोस्
मेचीनगर क्षेत्रका सबै विद्यालयको पठन पाठन सूचारु हुने
इटाभट्टा । मौसममा सुधार आएपछि मेचीनगर नगरपालिकाले विद्यालयको पठन पाठनलाई सूचारु राख्न अर्को सूचना जारी गरेको छ । नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले राति पानी परेको र मौसममा सुधार आएकाले हिजो जारी गरिएको सूचनालाई फिर्ता लिई विद्यालय सूचारु गर्न अर्को सूचना जारी गरिएको बताए । ‘केही दिनदेखि अत्यधिक गर्मी बढन थालेपछि बालबालिकको स्वास्थ्यलाई ख्याल […]
पूरा पढ्नुहोस्
धुलाबारीमा एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु
मेचीनगर, १३ जेठ । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको आयोजना तथा मेची उद्योग बाणिज्य संघको समन्वयमा आजदेखि एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु भएको छ । मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित तालिमको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर बुढाथोकीले एक महिना लगाएर […]
पूरा पढ्नुहोस्
अत्यधिक गर्मी बढेपछि मेचीनगरका विद्यालयमा पठनपाठन स्थगित
मेचीनगर। केही दिन देखि झापामा अत्याधिक बढ्न थालेपछि जनजीवन कष्टकर बन्न थालेको छ । गर्मीका कारण बालबालिका को स्वास्थ्यमा समस्या सिजर्ना हुने भएपछि मेचीनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालयहरु पठन पाठन स्थकन गरेको छ । गर्मीका कारण विद्यालयमा पठनपाठनमा समस्या आएको गुनासो प्राप्त भएकाले सोमबार १ दिनलाई बिदा दिने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानीको निर्वाचन : १२ पदको लागि ३४ जनाको मनोनयन दर्ता
मेचीनगर । आसन्न काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको जेठ २६ मा हुने निर्वाचनका लागि आज उमेद्वारहरुले मनोनयन दर्ता गराएका छन् । काँकरभिट्टा खानेपानीको बागडोर सम्हाल्न कसिएका लोकतान्त्रीक प्रगतिशील साझा प्यानल र प्रगतिशील, समाजवादी प्यानल र स्वतन्त्र खानेपानी उपभोक्ता समूहले काँकरभिट्टा खानेपानी परिसर पुगेर निर्वाचन समितिसँग आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।मनोनय दर्ता करिव २ […]
पूरा पढ्नुहोस्
प्रेस युनियनको स्थापना दिवसमा पत्रकार लुइटेल र शिवाकोटी सम्मानित
बिर्तामोड, जेठ १३ । नेपाल प्रेस युनियन झापाले आज एक कार्यक्रमकाबीच दुई जना पत्रकारलाई सम्मान गरेको छ । प्रेस युनियनको ३३ औं स्थापना दिवसको अवसर पारेर एक जना अग्रज र एक जना नवोदित पत्रकारलाई सम्मान गरिएको प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराईले जानकारी दिए । नेपाल प्रेस युनियन झापाले विर्तामोडमा आयोजना गरेको कार्यक्रममा टंकप्रसाद रमादेवी […]
पूरा पढ्नुहोस्
स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर, ३ सय २५ जनाले लिए सेवा
मेचीनगर । स्व सञ्जोगहाङ्ग राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा भएको शिविरबाट ३ सय २५ जनाले सेवा लिएका थिए । साङपाङ राई परिवारको आयोजना तथा बिर्ता सिटी हस्पिटलको प्राविधिक सहयोग रहेको शिविरमा सुरेन्द्रनगर घैलाडुब्बा मन्दिर र टोकला युवा क्लब सहयोगी संस्था रहेका थिए […]
पूरा पढ्नुहोस्
एमाले मेचीनगर उपाध्यक्षमा कञ्चन, सचिवमा सागर र उपसचिवमा राजु विजयी
मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीको उपाध्यक्षमा कञ्चनकुमार तामाङ, सचिवमा शेखर ओली (सागर) र पुरुष उपसचिव पदमा राजु धिमाल निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा कञ्चनकुमार तामाङ २४७ मत, सचिवमा शेखर ओली (सागर) ले २७७ मत र उपसचिव पदमा राजु धिमालले २३१ मत ल्याएर विजयी भएको जानकारी दिए । उपाध्यक्षका उम्मेदवार डेनु मगरले […]
पूरा पढ्नुहोस्
बुद्धशान्तिमा निःशुल्क स्वास्थ्य शिविर, ४०० बढीले लिए सेवा
बुधबारे । बुद्ध जयन्तिको अवसर पारेर बुद्धशान्ति ४ स्थित गणेश आविमा बिहीबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अमर यूवा क्लव बुद्धशाँित ४ को आयोजना तथा बुधबारे स्पेश केवल नेटवर्क प्रा.लिको सह आयोजनामा सम्पन्न शिविरमा ४०० वढीले स्वस्थ्य परीक्षण गराएको आयोजक समितिका अध्यक्ष रोशन कटुवालले जानकारी दिए । शिविरमा प्रतिमा जमुना मेडिकल […]
पूरा पढ्नुहोस्
स्व. सञ्जोगहाङ्ग राईको स्मृतिमा निःशुल्क स्वास्थ्य शिविर हुने, ५ लाखको अक्षयकोष घोषणा
सुरेन्द्रनगर । स्व. सञ्जोगहाङ्ख राईको स्मृतिमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । शिविर मेचीनगर ५ स्थित घैलाडुब्बा शिवालय मन्दिर परिसरमा हुने आज प्रेस क्लव मेचीनगरमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । साङपाङ राई परिवारको आयोजनामा जेठ १२ गते शनिवार निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्न लागिएको हो । बिर्ता सिटी हस्पिटलको प्राविधिक […]
पूरा पढ्नुहोस्