Author: मेची आवाज डेक्स
एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सम्पन्न
धुलाबारी, १४ असार । मेचीनगरको धुलाबारीमा सञ्चालित एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम शुक्रबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र मेची उद्योग बाणिज्य संघको सहजीकरणमा सञ्चालित तालिम समापन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेतीले सिकाई (ज्ञान) भन्ने कुरा कहिलै पूरा नहुने बताएकी छिन् । उनले जन्मेदेखि […]
पूरा पढ्नुहोस्
एसईई परीक्षा : मेचीनगरमा सामुदायिक विद्यालय तर्फ बालकल्याण प्रथम
इटाभट्टा । मेचीनगरका सामुदायिक विद्यालयतर्फ बाल कल्याण मावि मेचीनगर–५ ले उत्कृष्ट नतिजा प्राप्त गरेको छ । नगर शिक्षा शाखाका अनुसार बाल कल्याण माविबाट सहभागी विद्यार्थीको ७० प्रतिशतबढी विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट सहभागी २७ मध्ये १९ जनाको नतिजा सफल आएको शिक्षा शाखाले जानकारी दिएको छ । त्यस्तै उत्तीर्ण विद्यार्थी प्रतिशतको आधारमा मेचीनगर–१ स्थित पवित्र […]
पूरा पढ्नुहोस्
बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पूनः सुभाष
सुरेन्द्रनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा पूनः सुभाष लिम्बू सर्वसम्मत चयन भएका छन् । बिहीबार विद्यालय परिसरमा आयोजित भेलाले अध्यक्षमा पूनः लिम्बूलाई सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा गोपाल गिरी, दीपक ढुंगाना, विन्जिता तामाङ, सीता भट्टराई, सीता भट्टराई ( पौडेल) चन्द्र प्रसाद गुरागाँई, मनकुमारी सिक्देल, शिक्षक प्रतिनिधि सन्तलाल […]
पूरा पढ्नुहोस्
नगरस्तरीय वक्तृत्वकलामा धुलाबारी माविकी दिब्या भइन् प्रथम
इटाभट्टा । मेचीनगरस्तरीय अन्तर मावि वक्तृता प्रतियोगिताको उपाधि धुलाबारी माविकी दिब्या रायले जितेकी छिन् । बिहीबार मेचीनगर–८, स्थित आदर्श मावि परिसरमा सम्पन्न प्रतियोगितामा ओसेनिक निर्माण अंग्रेजी मावि बाहुण्डागीका रिदम दुलाल दोस्रो भए । मेचीनगर १३ स्थित सरस्वती बाल कल्याण माविकी प्रोशिमा घिमिरेले तेस्रो स्थान हासिल गरिन् । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १० […]
पूरा पढ्नुहोस्
एसईईको नतिजा सार्वजनिक
काठमाडौं, १३ असार । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा ९एसईई० को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७।८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । १८६ जनाले ४ जीपीए ल्याएका छन् । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये […]
पूरा पढ्नुहोस्
मेचीनगर गर्यो महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाख नगदसहित सम्मान
मेचीनगर । मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधबार नगर कार्यपालिकाको दोस्रो नगरसभाको पाँचौ अधिवेशनको समापन शत्रको अवसरमा महिला स्वास्थ्य स्वयंसेविका तेजमणी चौधरी मेचेलाई नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोख्रेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले नगद एक लाखसहित सम्मान गरेका हुन् । बिगत लामो समयदेखि आफ्नो उर्भर समय […]
पूरा पढ्नुहोस्
लायन्स क्लव अफ मेचीनगर अध्यक्षमा पोख्रेल
काँकरभिट्टा । लायन्स क्लव अफ मेचीनगरको वर्ष २०२४÷२०२५ को अध्यक्षमा दिनेश पोख्रेल निर्वाचित भएका छन् । बुधबार काँकरभिट्टमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा दीपक कार्की, द्वितिय उपाध्यक्षमा प्रविन थापा र तृतिय उपाध्यक्षमा डम्बर खवास सर्व सम्मत चयन भएको क्लवका चार्टर प्रेसिडेन्ट लायन शंकर थापाले बताए । त्यसैगरी समितिको सचिवमा लायन यज्ञ घिमिरे, कोषाध्यक्षमा लायन सुरेश […]
पूरा पढ्नुहोस्
मेचीनगरले ल्यायो २ अर्ब ५ करोड बढीको प्रस्तावित बजेट
मेचीनगर, १० असार । मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०८१÷ ०८२ का लागि रु दुई अर्ब पाँच करोड २९ लाख दुई हजारको वार्षिक बजेट ल्याएको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को प्रस्तावित बजेट २ अर्ब ५ करोड २९ लाख २ हजार रूपैयाँ ल्याएको हो । यो बजेट झापा जिल्लामा सबै भन्दा ठूलो हो । […]
पूरा पढ्नुहोस्
मेचीनगरमा भएका बेथिति अन्त्य गरी सुशासन कायम गर्न पाँच राजनीतिक दलको माग
मेचीनगर । मेचीनगर नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीबीचको आन्तरिक खिचातानी र हैकमवादका कारण नगरको सेवा प्रवाह प्रभावकारी हुन नसकेको तथा प्रशासनिक गतिविधिमा समेत नकारात्मक प्रभाव पर्दै गएको भन्दै नगर सभाबाट समाधान खोज्न मेचीनगरका – पाँच राजनीतिक दलहरुले आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका छन् । नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र […]
पूरा पढ्नुहोस्
हेमकला–टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार काजीलाई
कनकाई । रोटरी क्लब अफ सुरुङ्गाले आफ्नो स्थापना दिवसको अवसरमा पत्रकार मोहन काजी न्यौपानेलाई उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरेको छ । लोकतन्त्र पोस्टका सम्पादक मोहन काजीलाई ‘हेमकला–टिकाराम रोटरी वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’बाट सम्मान गरिएको हो । रोटरीले प्रत्येक वर्ष झापाका एक जना सञ्चारकर्मीलाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ । शनिवार साँझ सुरुङ्गाको होटल डिलाइटमा […]
पूरा पढ्नुहोस्