Author: मेची आवाज डेक्स

हात्ती आगमन सुचना प्रविधि केन्द्र बाहुनडाँगीमा स्थापना : यसको भरपुर प्रयोग गर्न सभामुख घिमिरेको आग्रह

बाहुनडाँगी । नेपालमै पहिलो पटक हात्ती आगमन सूचना प्रविधि केन्द्र झापाको मेचीनगरमा सञ्चालनमा आएको छ । उक्त केन्द्रको मेचीनगर—४ बाहुनडाँगीमा शुक्रबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले शुभारम्भ गरे । मेचीनगर नगरपालिकाले आयोजना गरेको हात्ती आगमन सुचना केन्द्र शुभारम्भ समारोहमा सभामुख घिमिरेले आफ्नै मोवायलमा लुना जीपीएस एप डाउनलोड गरी त्यसको बटम थिचेर सुचना प्रवाह गरी कन्ट्रोल […]

पूरा पढ्नुहोस्

रोटरी क्लब अफ मेचीनगरको चौथो पदहस्तान्तरण कार्यक्रम सम्पन्न 

धुलाबारी । रोटरी क्लब अफ मेचीनगरको चौथो पदस्थापन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । धुलाबारी स्थित होटल रोयल निर्भानमा आयोजित कार्यक्रमको उद्घाटन रोटरीका डिष्ट्रीक गर्भनर राजेन्द्रमान शेरचनले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका डिष्ट्रीटक गर्भनर शेरचनले प्लाष्टिकको प्रयोगको न्यूनिकरण, शिक्षा र स्वास्थ्य रोटरीको पहिलो प्राथमिकता रहेको भन्दैं शिक्षाका क्षेत्रमा काम गर्दा छात्रालाई प्राथमिकतामा […]

पूरा पढ्नुहोस्

मेचीनगरबाट एसईईमा यी आठ निजी विद्यालयले निकाले शत प्रतिशत नतिजा

मेचीनगर । एसईई परीक्षा २०८० मा मेचीनगरका ८ वटा निजी विद्यालयले सतप्रतिशत नतिजा निकालेका छन । मेचीनगरका ३८ वटा निजी विद्यालयबाट एसईई परीक्षमा विद्यार्थी मध्ये ८ वटा विद्यालयबाट सहभागि भएका सबै विद्यार्थी उर्तिण भएको मेचीनगर शिक्षा शाखाका प्रमुख होमनाथ भण्डारीले बताउनु भयो । भण्डारीले दिनु भएको जानकारी अनुसार दुर्गा आवासिय मावि मेचीनगर १२ का १९ […]

पूरा पढ्नुहोस्

धान दिवसमा माओवादी केन्द्रद्वारा मेचीनगरमा १२५ जना कृषकलाई फरुवा बितरण

 मेचीनगर । कृषकलाई अतिआवश्यक पर्ने हाते औजार बितरणमा सरकारले बेवास्ता गरेको भन्दै नेकपा माओवादी केन्द्र मेचीनगरले (फरुवा) कोदालो बितरण गरेको हो । कृषकलाई प्रोत्साहन दिने उद्देश्यले नेकपा माओवादी केन्द्र मेचीनगरले राष्ट्रिय धान दिवसको अवसर पारेर १ सय २५ कृषकलाई फरुवा बितरण गरेको छ । मेचीनगर -१४ का टंकप्रसाद/अम्बिका शिवाकोटीले तयारी गरेको धान रोपाईस्थलमै पुगेर प्रतिकृषक […]

पूरा पढ्नुहोस्

एमाले मेचीनगर कमिटीले किसानको धान रोपेर मनायो असार पन्द्र

मेचीनगर । नेकपा एमाले मेचीनगर कमिटीले यसपालिको असार पन्द्र (राष्ट्रिय धान दिवस) किसानको खेतमा सामुहिक धान रोपाइँ गरेर मनाएको छ । प्रत्येक बर्ष छुट्टाछुट्टै क्षेत्रका विभिन्न किसानहरूकोमा सामुहिक रूपमा धान रोपे मनाउँदै आएको असार पन्द्र यसपटक एमाले नगर कमिटीले मेचीनगर(९ शिवराज चोक स्थित रति किसानको १ बिघा जग्गामा धान रोपेको हो । शनिबार बिहान किसानको […]

पूरा पढ्नुहोस्

मेची कृषक सहकारीले मनायो २१ औं धान दिवस

मेचीनगर,१५ असार । मेची कृषक बहुमुखी सहकारी संस्थाले शनिबार २१ औं धान दिवस उल्लास पूर्ण रुपमा मनाएको छ । आफ्ना सदस्य कृषकहरुलाई ब्यवसायिक कृषि उत्पादकनालागि प्रोत्साहित गर्दै आएको सहकारीले सहकारी संस्थाका सदस्य मेचीनगर ५ निवासी मोतिलाल पुरीको करिव १० कठ्ठा खेतमा धान रोपेर धान दिवस मनाएको हो । मेची कृषक सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकीको […]

पूरा पढ्नुहोस्

४० वटा जेसीज शाखाका पदाधिकारी बिर्तामोडमा

 बिर्तामोड । आफूमा भएको क्षमतालाई प्रस्तुत गर्दै क्षमतावान बनाउने उद्देश्यले नेपाल जेसीजले ४० वटा शाखालाई दुई दिवसीय कार्याशाला सुरु गरेको छ । शुक्रबार झापाको बिर्तामोडमा औपचारिक कार्यक्रमबीच कार्यक्रमको प्रमुख अतिथि मेचीनगरकी उपमेयर मिना पोख्रेल उप्रेतीले उद्घाटन गरेपछि `एरिया ए´ का लागि `इन्पावरिङ एसजी´ दुईदिने कार्याशाला सुरु भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि उप्रेतीले […]

पूरा पढ्नुहोस्

एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सम्पन्न

धुलाबारी, १४ असार । मेचीनगरको धुलाबारीमा सञ्चालित एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम शुक्रबार सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र मेची उद्योग बाणिज्य संघको सहजीकरणमा सञ्चालित तालिम समापन कार्यक्रमकी प्रमुख अतिथि मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेतीले सिकाई (ज्ञान) भन्ने कुरा कहिलै पूरा नहुने बताएकी छिन् । उनले जन्मेदेखि […]

पूरा पढ्नुहोस्

एसईई परीक्षा : मेचीनगरमा सामुदायिक विद्यालय तर्फ बालकल्याण प्रथम

इटाभट्टा । मेचीनगरका सामुदायिक विद्यालयतर्फ बाल कल्याण मावि मेचीनगर–५ ले उत्कृष्ट नतिजा प्राप्त गरेको छ । नगर शिक्षा शाखाका अनुसार बाल कल्याण माविबाट सहभागी विद्यार्थीको ७० प्रतिशतबढी विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयबाट सहभागी २७ मध्ये १९ जनाको नतिजा सफल आएको शिक्षा शाखाले जानकारी दिएको छ । त्यस्तै उत्तीर्ण विद्यार्थी प्रतिशतको आधारमा मेचीनगर–१ स्थित पवित्र […]

पूरा पढ्नुहोस्

बालकल्याण माविको शिक्षक अभिभावक संघको अध्यक्षमा पूनः सुभाष

सुरेन्द्रनगर । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयको शिक्षक अभिभावक संघको अध्यक्षमा पूनः सुभाष लिम्बू सर्वसम्मत चयन भएका छन् । बिहीबार विद्यालय परिसरमा आयोजित भेलाले अध्यक्षमा पूनः लिम्बूलाई सर्वसम्मत चयन गरेको हो । समितिको सदस्यहरुमा गोपाल गिरी, दीपक ढुंगाना, विन्जिता तामाङ, सीता भट्टराई, सीता भट्टराई ( पौडेल) चन्द्र प्रसाद गुरागाँई, मनकुमारी सिक्देल, शिक्षक प्रतिनिधि सन्तलाल […]

पूरा पढ्नुहोस्