Author: मेची आवाज डेक्स
प्रधानमन्त्री केपी शर्मा ओलीले गरे पदभार ग्रहण, आजै २२ सदस्यीय मन्त्रिपरिषद गठन
काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन् । शपथ ग्रहण पछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरे । च्यासलस्थित जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि प्रधानमन्त्री ओलीले […]
पूरा पढ्नुहोस्
केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं,३० असार, ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए । शुक्रबारको प्रतिनिधि सभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सोही दिन राष्ट्रपति पौडेलले ७६(२) अनुसार […]
पूरा पढ्नुहोस्
सञ्चारकर्मी निरौलाले गरे आमाको स्मृतिमा विद्यालयलाई सहयोग
कनकाई । आमाको स्मृतिमा सञ्चारकर्मी रामप्रसाद निरौलाले कनकाई नगरपालिका–४ कोटीहवनस्थित संस्कृत विद्यालयलाई सहयोग गरेका छन् । सुरुङ्गाबाट प्रकाशन भइरहेको कनकाई खबर साप्ताहिक र कनकाई खबर डट कम अनलाइनका सम्पादक समेत रहेका रामप्रसाद निरौलाकी स्वर्गवासी माता हेमकला निरौलाको जन्मजयन्तीको स्मृतिमा कोटिहवनस्थित कनकाई गायत्री विद्यापीठका लागि आवश्यक पर्ने विशेष किसिमको कार्पेट प्रदान गरेका हुन् । एक कार्यक्रमका […]
पूरा पढ्नुहोस्
प्रा.डा.गुरुङसहित विभिन्न व्यक्तिहरुलाई भानु साहित्यिक प्रतिष्ठानले गर्याे सम्मान
काँकरभिट्टा, २९ असार । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले आज २११ औँ आदिकवि भानुभक्त आचार्यको जन्म जयन्तीको अवसरमा विभिन्न विधाका श्रष्ठा र व्यक्तिहरुलाई सम्मान गरेको छ । काँकरभिट्टा बहुमुखी क्याम्पसको सभाहलमा आयोजित भानु जयन्तीमा प्रा।डा। एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति जगमान गुरुङलाई नगद एकलाख १ हजार राशीको भानु साहित्यिक राष्ट्रिय पुरस्कारबाट सम्मानित गरिएको छ । […]
पूरा पढ्नुहोस्
ढल्यो प्रचण्ड सरकार, पदमुक्त भएसँगै प्रचण्डले छाडे बालुवाटार
काठमाडौं, २८ असार। पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् ।उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिकहाँ भेटेपछि बालुवाटार छाडेका हुन् । बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन् । यसअघि प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका थिए । एमालेले समर्थन फिर्ता […]
पूरा पढ्नुहोस्
मेचीनगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
मेचीनगर । मेचीनगर नगरपालिकाले सार्वजनिका सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले संरक्षण र प्रवर्द्धन गर्ने बिषयवस्तुमा नगरपालिका चुकेकाले सुधार गरेर अघि बड्न सुझाव दिएका थिए । सहभागीहरुले खेलकुद, ब्यवसाय, शिक्षा, स्वास्थ्य, कला तथा संस्कृति, कृषि लगायत विकास निर्माणमा नगर र नागरिकको हितमा लागि परेर समयमै कार्यसम्पादन गर्न सुझाव दिएका थिए । सुशासन, सेवा […]
पूरा पढ्नुहोस्
नयाँ पक्की घर पाएपछि भूजेल परिवारको मुहारमा छायो खुशी
मेचीनगर । मेचीनगर १२ की करुणा भूजेलको मुहारमा बिहीबार बिहान खुशीको सीमा थिएन । उनीमात्र होइन उनका दुईजना दाजु अनि बुवा समेत निक्कै उत्साहित थिए । उनीहरुको खुशीको एउटै कारण थियो । ‘अनुसन्धान करुणा गृह’ । दुई महिना अघि आमा गुमाएका ति तीन कलिला बालबालिकाको लागि पत्रकार खगेन्द्र घिमिरेले अगुवाइ गरेर करुणा गृह निर्माण गरी […]
पूरा पढ्नुहोस्
रोटरी क्लव अफ सुरुङ्गाको रक्तदानमा ५४ पिन्ट रगत संकलन
कनकाई । रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको संयुक्त आयोजनामा आज बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कनकाई—३ सुरुङ्गा स्थित नेपाल बैंक रहेको कुमुदिनी भवन परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेको जनाइएको छ । वर्षातको समयमा रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै रोटरी क्लवले रक्तदान कार्यक्रमलाई आफ्नो वार्षिक क्लालेण्डरका रुपमा संचालन […]
पूरा पढ्नुहोस्
मेचीनगर –५ मा ४५० घन लिटर क्षमताको ओभरहेड टेंकी निर्माण हुने, सांसद शर्माले गरे शिलान्यास
मेचीनगर । मेचीनगर –५ स्थित सिर्जनाचोकमा ४५० घन लि. क्षमताको ओभरहेड टेंकी निर्माण हुने भएको छ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले बिहीबार एक कार्यक्रमकाबीच ओभर हेड टंकीको शिलान्यास गरेको हो । काँकरभिट्टा सहलगानी अन्तरर्गत निर्माण हुने उक्त ओभर हेड टेंकीको शिलान्यास संघीय सांसद एवम् नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गरे । कार्यक्रमका प्रमुख […]
पूरा पढ्नुहोस्
रोटरी साथै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाको पदस्थापन कार्यक्रम सम्पन्न
राम निरौला, कनकाई । रोटरी क्लब अफ सुरुङ्गाको छैटौं साथै रोट्र्याक्ट क्लव अफ सुरुङ्गाको चौथो पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । वर्ष२०२३÷२४ का अध्यक्ष शिवकुमार कडेलको गलाको चेन(कलर) वर्ष २०२४÷२५ का अध्यक्ष लुवराज उप्रेतीको गलामा लगाइदिएर पदस्थापन गरिएको हो । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ वर्ष २०२४÷२५ का एसिस्टेन्ट गभर्नर एवं रोटरी क्लव अफ सुरुङ्गाका पुर्व […]
पूरा पढ्नुहोस्