Author: मेची आवाज डेक्स

अग्नी पीडित अन्जु क्षेत्रीलाई सद्गुरु फाउण्डेशनले गर्याे सहयोग

मेचीनगर । भारतको पानीघट्टा निवासी अग्नी पीडित अन्जु क्षेत्रीलाई सद्गुरु फउण्डेशन नेपालले आर्थिक सहयोग गरेको छ । फउण्डेशनकी सदस्य समेत रहेकी क्षेत्रीको घरमा केही दिन अघि आगलागी हुँदा घर तथा लत्ता कपडा र अन्न जलेर नष्ट भएको थियो । आफ्ना सदस्यलाई आइपरेको दैविक विपत्तीमा सहयोग गर्न पुगेको पाउण्डेशनले आइतबार नगद दशहजार सहित लत्ता कपडा तथा […]

पूरा पढ्नुहोस्

खडेरीका कारण सुत्ला नच्याप्दै सुक्यो मकै

डम्बर बराल मेचीनगर । हरेक वर्ष झँै यस वर्षपनि मेचीनगर –८ का रमेश कुमार तामाङ्गले १७ कठ्ठा जमिनमा मकै खेती लगाए । मकै खेती राम्रैसँग उत्पादन गर्ने सोचका साथ उनले गोवरमल र डिएपी मल किनेरै प्रयोग गरे । सुरुमा रामैसँग मकै उम्रीएको देखेर उत्साहित बनेका उनी यतिखेर भने निराश बनेका छन् । लामो समय सम्म […]

पूरा पढ्नुहोस्

अपाङ्गमैत्री सेवा सरोकार संस्थाले भित्र्यायो अगरबत्ती बनाउने मेसिन, उत्पादन सुरु

धुलाबारी । २०७९ सालदेखि अगरवत्ती उत्पादन गर्दै आएको अपाङ्गमैत्री सेवा सरोकार संस्था मेचीनगर -१० ले आइतबारदेखि प्रविधिमा फड्को मार्दै मेसिनको प्रयोगबाट उत्पादन सुरु गरेको छ । यस अघि आफ्ना चार जना सदस्यहरुलाई रोजगारी दिएर हातकै माध्यमबाट (मेनोल) अगरबत्ती उत्पादन गरि झापाका बिभिन्न बजारमा आफ्नो पहुँच बनाउँदै आएको संस्थाले बजारको मागलाई ख्याल गर्दै मेशिन भित्र्यायोको अध्यक्ष […]

पूरा पढ्नुहोस्

मेचीनगरका तीन वडामा वित्तीय साक्षरता र मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न

मेचीनगर । मेचीनगर नगरपालिकाको आयोजनामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न भएको छ । बैदेशिक रोजगारीमा रहेका ब्यक्तिहरुको परिवारलाई लक्षित गरी आयोजित कार्यक्रममा वित्तीय साक्षरता र मनो सामाजिक परामर्श सम्बन्धी प्रशिक्षण दिएको थियो । मेचीनगरको वडानम्बर ९, ७, ६ र १ मा प्रशिक्षण कार्यक्रम सञ्चालन भएपनि वडानम्बर १ बाहेक तीन वटा वडाको कार्यक्रम भने आज […]

पूरा पढ्नुहोस्

बाहुनडाँगी जेसीजले गर्यो फुटवल प्रतियोगिताको आय ब्यय सार्वजनिक

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले हालै सम्पन्न सहिद सुरेश क्षेत्री स्मृति दोस्रो जेसीज नकाउट फुटवल प्रतियोगिताको आय ब्यय सार्वजनिक गरेको छ । शनिवार प्रेस क्लव मेचीनगरको कार्यालयमा पत्रकार सम्मेलन गरेर जेसीजले ६ लाख ५१ हजार १६५ रुपैया बराबरको आय ब्यय सार्वजनिक गरेको हो । कार्यक्रम संयोजक सामुल रायको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष जेसी नित्यानन्द चम्लागाईले आय […]

पूरा पढ्नुहोस्

जेष्ठ नागरिक मेचीनगर ७ ले गर्याे, वडाका सय बढी ज्येष्ठ नागरिक र जनप्रतिनिधिलाई सम्मान

इटाभट्टा । ज्येष्ठ नागरिक मेचीनगर ७ ले शनिवार एक कार्यक्रमको आयोजना गरी वडाका सय वढी ज्येष्ठ नागरिक र जनप्रतिनिधिलाई सम्मान गरेको छ । समितिले पचासी बर्ष भन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । सरस्वती प्राध्यमकि विद्यालयमा जेष्ठ नागरिकको सम्मान राष्ट्रको पहिचान भन्ने नाराका साथ ज्येष्ठ नागरिक समितिलले सहभागि ज्येष्ठ नागरिकहरुलाई खादा र टिका लगाए […]

पूरा पढ्नुहोस्

महालक्ष्मी कृषि सहकारीले गर्‍यो निःशुल्क आँखा शिविर

मेचीनगर । महालक्ष्मी कृषि सहकारीको आयोजनामा एक दिने निःशुल्क आँखा शिविर शनिबार सम्पन्न भएको छ । मेचीनगर-५ स्थित ग्रीन भिलेज इङ्लिस स्कुलमा आयोजित आँखा शिविरमा मेची नेत्रालय काँकरभिट्टाको प्राविधिक सहयोग रहेको थियो । ‘दृष्टि जोगाऔँ, अन्धोपन घटाऔँ’ भन्ने नाराका साथ भएको शिविरमा जनाले आँखा जाँच गराएका थिए । संस्थाका अध्यक्ष टिका सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा […]

पूरा पढ्नुहोस्

प्रधानमन्त्रीद्धारा बिडारी र खड्काको आमसञ्चारको परिचय विमोचन

काठमाडौं।आमसञ्चारको परिचय पुस्तक विमोचन भएको छ। शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री पुस्पकमल दाहालले सो पुस्तकको विमोचन गरेका हुन्। कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल लगायत थिए। शन्तराम बिडारी र उपेन्द्र खड्काले लेखेको ‘आमसञ्चारको परिचय’ नामक सो […]

पूरा पढ्नुहोस्

मेचीनगर –७ मा निः शुल्क स्वास्थ्य शिविर, १ सय ३१ जनाले लिए सेवा

मेचीनगर, २१ बैशाख । मेचीनगर –७ वडा कार्यालयको आयोजना तथा बिर्ता आई एण्ड इएन्टि सेन्टर बिर्तामोडको प्राविधिक सहयोगमा शुक्रबार एक दिवसीय आँखा तथा नाक, कान, घाँटी सम्बन्धी निःशुल्क स्वास्था परीक्षण शिविर सम्पन्न भएको छ । वडा कार्यालयको सभाहलमा आयोजित स्वास्थ्य शिविरमा १३१ जनाको आँखा परीक्षण गरिएको थियो । भने ७० जना नाक, कान, घाँटी सम्बन्धी […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने

मेचीनगर, २१ बैशाख । नयाँ खेलाडी उत्पादन तथा खेलाडीको क्षमता अभिवृद्धी गर्ने उद्देश्यले मिलन क्रिकेट क्लबको आयोजनामा दोस्रो झापा महिला क्रिकेट प्रिमियर लिग आयोजना हुने भएको छ । यहि वैशाख २९ गतेदेखि सुरु भई जेठ ४ गतेसम्म सञ्चालन हुने यस प्रिमियर लिगमा झापा जिल्लाभरीका खेलाडी समेट्दै ३ वटा टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष बिरु श्रेष्ठले […]

पूरा पढ्नुहोस्