Author: मेची आवाज डेक्स
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
काठमाडौँ । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई प्रहरीको टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो । सिरोहियालाई पक्राउ गर्न काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोली कान्तिपुर दैनिकको कार्यालयमै पुगेका थिए । पक्राउ अघि मंगलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै सिरोहियाले कानुनअनुसार हुने हरेक अनुसन्धानमा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा सहिद विरेन मार्ग र विश्वनाथ मार्ग कालोपत्रे हुने
मेचीनगर । मेचीनगर नगरपालिकाको गौरवको रूपमा रहेको दुईवटा सडक कालोपत्र हुने भएको छ । पछिल्लो समय भौतिक पुर्वाधार विकासमा आक्रमक रूपमा अगाडि बढिरहेको मेचीनगरले सुर्योदय मार्ग (हालको सहिद विश्वनाथ मार्ग) काँकरभिट्टा र सहिद मार्ग धुलाबारी (हालको सहिद विरेन मार्ग) ड्रेनसहित कालोपत्र बनाउने भएको हो । नगरपालिकाले सभाहलमा आज पत्रकार सम्मेलन मार्फत यी दुई आयोजनाको निर्माण […]
पूरा पढ्नुहोस्
स्वतन्त्र खानेपानी उपभोक्ता समूहले गर्यो, उम्मेदवार घोषणा
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता समूहको आसन्न निर्वाचनमा त्रिपक्षिय भिडन्त हुने निश्चित भएको छ । आज काँकरभिट्टामा स्वतन्त्र खानेपानी उपभोक्ता समूहले उम्मेदवार सार्वजनिक गरेसँगै त्रिपक्षिय भिडन्त हुने निस्चित भएको हो । यस अघि नेपाली काँग्रेस लगायत पाँच राजनीतिक दलले लोकतान्त्रीक प्रगतिशील साझा प्यानल र एमाले र जसपाले प्रगतिशील समाजबादी प्यानल बनाएर उम्मेद्वारी घोषणा गरिसकेका छन् […]
पूरा पढ्नुहोस्
दश बुँदे घोषणा पत्र जारी गर्दै सकियो मिडिया सम्मेलन
कनकाई, ५ जेठ । नेपाल पत्रकार महासंघ झापाले आज यहाँ आयोजना गरेको मिडिया सम्मेलनले पत्रकारहरु सुध्रिनु पर्ने र राज्यले सञ्चार सम्बन्धी कानून निर्माणमा ध्यान दिनु पर्ने निष्कर्ष निकालेको छ । मिडिया सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेको सहजिकरणमा प्यानल डिस्कसन गरिएको थियो भने डाटामा आधारित डिजिटल पत्रकारिता र विज्ञापनको अवस्थाका बारेमा विज्ञ प्रशिक्षक […]
पूरा पढ्नुहोस्
दश बुँदे घोषणा पत्र जारी गर्दै सकियो मिडिया सम्मेलन
कनकाई, ५ जेठ । नेपाल पत्रकार महासंघ झापाले आज यहाँ आयोजना गरेको मिडिया सम्मेलनले पत्रकारहरु सुध्रिनु पर्ने र राज्यले सञ्चार सम्बन्धी कानून निर्माणमा ध्यान दिनु पर्ने निष्कर्ष निकालेको छ । मिडिया सम्मेलनमा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेको सहजिकरणमा प्यानल डिस्कसन गरिएको थियो भने डाटामा आधारित डिजिटल पत्रकारिता र विज्ञापनको अवस्थाका बारेमा विज्ञ प्रशिक्षक […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानी निर्वाचनः प्रगतिशील समाजबादी प्यानलले गर्याे उम्मेदवारी घोषणा, अध्यक्षमा आचार्य
मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको आसन्न निर्वाचनमा नेकपा एमालेले जनता समाजबादी पार्टी (जसपा)लाई साथमा लिएर उम्मेद्वारहरु सार्वजनिक गरेको छ । शुक्रबार मेची संघको सभाहलमा आयोजित कार्यक्रममा एमाले र जसपाले प्रगतिशील समाजबादी प्यानल बनाएर उम्मेदवारी घोषणा गरेका हुन् । दुई दल सम्मिलित समाजवादी प्यानलले अध्यक्षमा पत्रकार सन्तोष आचार्यलाई अघि सारेको छ । आचार्य […]
पूरा पढ्नुहोस्
कन्भेन्टले गर्यो, आर्ट प्रतियोगिता
मेचीनगर । मेचीनगर १० स्थित कन्भेन्ट इङ्लिस स्कूलले अतिरिक्त क्रियाकलप अन्तर्रगत आर्ट प्रतियोगिता सम्पन्न गरेको छ । कक्षा १ देखि १० सम्मका बिद्यार्थीलाई चार समूहमा बिभाजन गरी प्रतियोगिता आयोजना गरिएको थियो । कक्षा १ देखि ३ सम्मको समूहमा भएको प्रतियोगितामा कक्षा १ का अमित प्रथम भए । कक्षा ४, ५ र ६ का विद्यार्थीहरुबीच भएको […]
पूरा पढ्नुहोस्
उखुको जुस बेचेर चलेको जीवन
डम्बर बराल बुट्टाबारी । बुट्टाबारी पश्चिम एउटा बृक्षको मुनि मानिसहहरु निक्कै भिड्भाड थियो । कोही अनरस खाइरहेका थिए, त कोही उखुको जुस, उखु पेल्नेलाई उखु पेल्न भ्याइ – नभ्याइ देखिन्थ्यो । भिड् देख्दा यस्तो लाग्थ्यो कुनै सानो बजार लागिररहेको छ । तर त्यो बजार थिएन । सडकमा यात्रा गर्ने यात्रुहरु शितल ताप्न त्यो छाहारीमा केही […]
पूरा पढ्नुहोस्
क्रिकेटर सन्दीपले पाए सफाइ
झापा, २ जेठ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाइ पाएका छन् । पाटन उच्च अदालतका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको हो । जिल्ला अदालत काठमाडौंले २०८० पुस १३ गते लामिछानेलाई बलात्कारको मुद्दामा दोषी ठहर गर्दै उनलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको थियो […]
पूरा पढ्नुहोस्
काँकरभिट्टा खानेपानीको निर्वाचन : लोकतान्त्रीक प्रगतिशील साझा प्यानलले गर्याे उम्मेद्वारी घोषणा, अध्यक्षमा बुढाथोकी
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी जेठ २६ गते हुने निर्वाचनको मिति नजिकिएसँगै नेपाली काँग्रेस लगायत पाँच राजनीतिक दलले लोकतान्त्रीक प्रगतिशील साझा प्यानल बनाएर उम्मेद्वारी घोषणा गरेका छन् । बुधबार काँकरभिट्टा स्थित सामुदायिक हलमा एक कार्यक्रम आयोजना गरेर लोकतान्त्रीक प्रगतिशील साझा प्यानलले उम्मेद्वारी घोषणा गरेका हुन् । प्रगतिशील प्यानलमा नेपाली काँग्रेस, माओवादी […]
पूरा पढ्नुहोस्