Author: मेची आवाज डेक्स

छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगिता सम्पन्न, पुरूषोतम र रन्जित प्रथम

मेचीनगर । छैटौं राष्ट्रिय एमेच्युर बुद्वीचाल प्रतियोगितामा पुरूषोतम चौलागाई र रन्जित राई प्रथम भएका छन् । आज काँकरभिट्टामा सम्पन्न प्रतियोगितामा काठमाडौंका चौलागाई र उदयपुरका राई प्रथम हुँदै जनही नगद ५० हजार प्राप्त गरे । त्यस्तै उनीहरुले अब डिसेम्बर १३ देखि २२ सम्म दुवइमा हुने एशियन एमेच्युर चेस टुनामेन्टमा नेपालको प्रतिनिधित्व गर्ने छन् । नाइट चेस […]

पूरा पढ्नुहोस्

श्रीकृष्ण जन्माष्टमीमा कृष्णथुम्की मन्दिरमा भक्तजनको घुइँचो

मेचीनगर । श्रीकृष्ण जन्माष्टमीको अवसरमा झापाको मेचीनगरमा रहेको कृष्णथुम्की मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । धर्मग्रन्थमा उल्लेख भए अनुसार भगवान् कृष्णले स्वयं पाइला राखेको यस स्थानमा आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधना गर्ने भक्तजनको घुँइचो लागेको हो । हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ । विगतका वर्षहरू झै यसबर्ष पनि […]

पूरा पढ्नुहोस्

नेशनल प्याब्सन मेचीनगरको कविता प्रतियोगिता सम्पन्न, माँ सरस्वतीकी कृतिका भइन् प्रथम

मेचीनगर । नेशनल प्याब्सन मेचीनगरले नगर स्तरिय आधारभुत तह कविता प्रतियोगिता सम्पन्न गरेको छ । मेचीनगर १५ स्थित शुप्रभा इङ्गलिस विद्या सदनको हलमा शुक्रबार आयोजित प्रतियोगितामा नेशनल प्याब्सनमा आवद्ध मेचीनगरका १२ वटा विद्यालयले सहभागिता जनाएको थियो । प्रतियोगितामा मेचीनगर–९ स्थित् माँ सरस्वती एजुकेसन फाउन्डेसनकी कृतिका शिवाकोटी प्रथम भइन् । प्रतियोगिताको दोस्रो उपाधि मेचीनगर–१२ स्थित् दन्तकाली […]

पूरा पढ्नुहोस्

स्वास्थ्यकर्मी राम मगरको संयोजनमा बालकल्याणमा सचेतना

मेचीनगर । मेचीनगर –५ स्थित बालकल्याण माविमा बिहीबार प्रजनन् स्वास्थ्य, यौनिकता, माहिनावारी स्वच्छता, किशोर– किशोरीमा आउँने शारिरीक परिवर्तन लगायतका विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ । किशोर – किशोरी र युवाहरुलाई गुणस्तरीय परिवार योजनाको सेवा प्रदान गर्न निजी स्वास्थ्य संस्थासँग प्राविधिक र व्यवस्था क्षमता अभिवृद्धि गर्न समुदायमा सचेतना जगाउँदै आएको एमपी एचडीले नगरका बिभिन्न वडामा […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीमा सार्वजनिक जेसीज धारा सञ्चालन

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले जेसीजले सार्वजनिक जेसीज धारा निमार्ण गरि उद्घाटन गरेको छ । मेचीनगर–४, बाहुनडाँगीमा स्वं टंकबहादुर देवकोटाको स्मृतिमा निर्माण भएको जेसीज धाराको सोमबार उद्घाटन गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर वडा नं ४ अध्यक्ष अर्जुनकुमार कार्की, विशिष्ट अतिथि नेपाल जेसीजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भिमबहादुर कुँवरलगायतले धाराको उद्घाटन गरेका थिए । सो अवसरमा […]

पूरा पढ्नुहोस्

प्रेस क्लबको आयोजनामा “मोबाइल भिडियो सम्पादन” तालिम सम्पन्न

मेचीनगर । प्रेस क्लब मेचीनगरले शनिबार “मोबाइलबाट भिडियो सम्पादन” सम्बन्धी तालिम सम्पन्न गरेको छ । पत्रकारिता क्षेत्रमा मोबाइलको प्रयोग अतिआवश्यक हुँदै आएपछि क्लबले आफ्ना सदस्यलाई मोबाइलबाट भिडियो खिच्ने र सम्पादन गर्न दक्षताका लागि तालिम दिएको हो । पहिलो चरणमा फोटो सम्पादन सम्बन्धी तालिम दिइसकेको क्लबले यो पटक भिडियो सम्पादन सम्बन्धि तालिम दिएको हो । तालिममा […]

पूरा पढ्नुहोस्

काँकरभिट्टामा छैठौं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने

मेचीनगर । नाइट चेस क्लव र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजनामा यही भदौ ७ गतेदेखि १० गतेसम्म छैठौं राष्ट्रिय एमेच्युर बुद्धिचाल प्रतियोगिता हुने भएको छ । आयोजकले शनिबार काँकरभिट्टा स्थित होटल व्यवसायी संघ मेचीनगरको सभाहलमा पत्रकार सम्मेलनमा आयोजना गरेर कार्यक्रमको तयारीको बारेमा जानकारी दिएको हो । प्रतियोगिता सञ्चालन गर्न नेपाल बुद्धिचाल संघको सहयोगमा प्राबिधिक तथा […]

पूरा पढ्नुहोस्

बाहुनडाँगी जेसीजले गर्याे वडा अध्यक्षसँग विद्यार्थी कार्यक्रम

बाहुनडाँगी । मेचीनगर– २ का वडाध्यक्ष दीपक बराललाई शुक्रबार वडानम्बर –२ का बिभिन्न सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुको प्रश्नको घेरामा परे । उनीहरुले आफना विद्यालयमा भएका अभाव र भोग्नु परेका पीडा सुनाए । बाहुनडाँगी जेसीजले विद्यार्थीसँग वडाध्यक्ष कार्यक्रम राखेकै कारण विद्यार्थीहरुले वडाध्यक्षलाई आफ्नो विद्यालयको अवस्थाको बारेमा समस्या राख्ने र त्यसको समाधानमा वडाले के गर्छ भनेर […]

पूरा पढ्नुहोस्

ओमनमा विरामी परेकी विनादेवीको परिवारलाई सांसद शर्माले भेटे

मेचीनगर, ३२  साउन । आमनमा विरामी भई लामो समय सम्म अस्पतालमा भर्ना भएकी मेचीनगरकी विनादेवी कवँरको परिवारलाई प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले भेट गरेका छन् । मेचीनगर ७ स्थीत राज टि स्टेटमा मेशिन अपरेटरको रुपमा काम गर्ने र उद्योगले उपलब्ध गराएको घरमा परिवारसहित बस्दै आएका विनादेवीका छोरा सञ्जय कवँर र छोरी अनिता कवँर लगायतका परिवारका […]

पूरा पढ्नुहोस्

ओमनको अस्पतालमा आमा अलपत्र परेपछि छोराले छोरा सञ्जय गरे आमालाई नेपाल ल्याउन आर्थिक सहयोगको अपिल

धुलाबारी । दुई छोरा र एक छोरीको भविष्य बनाउने सपना बोकेर ६ वर्षअघि कमाउन ओमन गएकी मेचीनगरकी बिनादेवी कवर अहिले उतैको सरकारी अस्पतालमा अचेत अवस्थामा छिन् । मेचीनगर–१० स्थित कवर वस्तीका चिनीलाल कवरकी श्रीमती ४५ वर्षीया बिनादेवी कवर २०७५ सालमा वैदेशिक रोजगारीका लागि ओमन मुलुक गएकी थिइन् । ओमन जानुअघि १४ महिना रोजगारका लागि कुवेत […]

पूरा पढ्नुहोस्