Author: मेची आवाज डेक्स
मेचीनगरका १५ वटै वडामा बाली उपचार शिविर सञ्चालन हुँदै
मेचीनगर । बालीमा बिभिन्न किसिमका रोगको संक्रमण बढ्न थालेपछि मेची नगरनगरपालिकाले नगरका १५ वटै वडामा यतिखेर बाली उपचार शिविर सञ्चालन गरिरहेको छ । जेठ १३ गते मेचीनग वडानम्बर १ स्थित गाडागल्ली बजारबाट अभियानको रुपमा सुरु भएको शिविर बिहीबार मेचीनगर ५ मा सञ्चालन भयो । मेचीनगर ५ स्थित श्री सीताराम मन्दिरको सभाहलमा आयोजित शिविरमा किसानहरुले करेला, […]
पूरा पढ्नुहोस्
विष्णुकुमारीको हत्यारा सार्वजनिक
झापा, १७ जेठ । बिर्तामोड नगरपालिका–४ की ६७ वर्षीया विष्णुकुमारी बिष्टको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, सोही ठाउँका २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भनिने भगीरथ माझी र अर्जुनधारा […]
पूरा पढ्नुहोस्
निन्दा खोलामा डुबेर शिक्षक भण्डारीको मृत्यु
मेचीनगर। मेचीनगर ३ स्थित बडाखाल निवासी ४० वर्षीय धनराज भण्डारीको निन्दा खोलामा डुबेर मृत्यु भएकोे छ । निन्दा खोलामा ढुंगा गिटी मापदण्ड विपरीत उत्खनन् गर्दा बनेको खाल्डोमा डुबेर व्यहोस भएका भण्डारीलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भण्डारी […]
पूरा पढ्नुहोस्अस्तालको बेडबाट सञ्जयको याचना .
मेचीनगर । सूर्याेदय नगरपालिका वडा नम्बर–१० निवासी २९ वर्षीय सञ्जय लिम्बूको आर्थिक अभावमा कलेजो प्रत्यारोपण हुन नसक्दा उनी अस्पतालको बेडमा छटपटाई रहेका छन् । उनलाई एक महिना अघि लिभर जन्डिस भएको थियो । शरिर पहेँलो हुँदै गएपछि उनलाई उपचारको लागि विर्तासिटि अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न चिकित्सकले लिभर जन्डिस भएको पुष्टि गरेपछि अन्यत्त अस्पतालमा […]
पूरा पढ्नुहोस्
लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु घरदैलोमा
काँकरभिट्टा, १५ जेठ । काँकरभिट्टा खानेपानीका लोकतान्त्रिक प्रगतिशील साझा प्यानलका उम्मेदवारहरु अहिले घरदैलोमा व्यस्त रहेका छन् । लोकतान्त्रिक प्रगतिशील साझा प्यानल उम्मेदवारहरूले मतदाताहरुका समस्या सुन्न घरदैलोमा पुगेका हुन् । घरदैलोमा पुगेका उम्मेदवारहरूलाई विजयीको शुभकामना दिएका थिए । सोमबार र मंगलबार मेचीनगर ( ६ र ७ वडामा रहेको भानुटोल र काँकरभिट्टा साठी विगा, इट्टाभटामा घरदैलोमा पुगेका […]
पूरा पढ्नुहोस्
पत्रकार महासंघ झापामा प्रेस चौतारीद्वारा तालाबन्दी
बिर्तामोड । प्रेस चैतारी झापाले नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धीकरणका नाममा विभिन्न माध्यममार्फत सार्वजनिक भएको नामावलीप्रति असन्तुष्टी जनाउँदै चौतारीले तालाबन्दी गरेको हो । महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल र महासचिव रोशन पुरीको हस्ताक्षरमा आइतबार राति १ सय ९८ जना सदस्यको नाम सार्वजनिक भएको थियो । सदस्यता सूची आफैँमा शुद्धीकरणको पूर्व […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ मा क्षमता विकास सम्बन्धी सातदिने तालिम सुरु
इटाभट्टा, १५ जेठ । मेचीनगर नगरपालिका वडा नं ८ को आयोजनामा महिलाहरुको क्षमता विकास सम्बन्धी सात दिने तालिम सोमवारदेखि सुरु भएको छ । मेचीनगर ८ वडा अध्यक्ष गिरिराज धमलाको अध्यक्षतामा सम्पन्न उदघाट्न कार्यक्रममा कार्यपालिका सदस्य कविता मिजारले महिलाहरुको लेखन र प्रस्तुतीकरणको क्षमता विकास गराउने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन । तालिम उदघाटन समारोहमा वडा सदस्य […]
पूरा पढ्नुहोस्
मेचीनगर क्षेत्रका सबै विद्यालयको पठन पाठन सूचारु हुने
इटाभट्टा । मौसममा सुधार आएपछि मेचीनगर नगरपालिकाले विद्यालयको पठन पाठनलाई सूचारु राख्न अर्को सूचना जारी गरेको छ । नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले राति पानी परेको र मौसममा सुधार आएकाले हिजो जारी गरिएको सूचनालाई फिर्ता लिई विद्यालय सूचारु गर्न अर्को सूचना जारी गरिएको बताए । ‘केही दिनदेखि अत्यधिक गर्मी बढन थालेपछि बालबालिकको स्वास्थ्यलाई ख्याल […]
पूरा पढ्नुहोस्
धुलाबारीमा एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु
मेचीनगर, १३ जेठ । घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरको आयोजना तथा मेची उद्योग बाणिज्य संघको समन्वयमा आजदेखि एसी, फ्रिज मर्मत सम्बन्धी एक महिने तालिम सुरु भएको छ । मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित तालिमको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर बुढाथोकीले एक महिना लगाएर […]
पूरा पढ्नुहोस्
अत्यधिक गर्मी बढेपछि मेचीनगरका विद्यालयमा पठनपाठन स्थगित
मेचीनगर। केही दिन देखि झापामा अत्याधिक बढ्न थालेपछि जनजीवन कष्टकर बन्न थालेको छ । गर्मीका कारण बालबालिका को स्वास्थ्यमा समस्या सिजर्ना हुने भएपछि मेचीनगर नगरपालिकाले नगर क्षेत्रमा रहेका विद्यालयहरु पठन पाठन स्थकन गरेको छ । गर्मीका कारण विद्यालयमा पठनपाठनमा समस्या आएको गुनासो प्राप्त भएकाले सोमबार १ दिनलाई बिदा दिने निर्णय गरिएको नगर शिक्षा शाखा प्रमुख […]
पूरा पढ्नुहोस्