Author: मेची आवाज डेक्स
शिक्षा दिवसमा सयौं सम्मानित
मेचीनगर । राष्ट्रिय शिक्षा दिवस २०८१ मेचीनगरमा भव्यताका साथ मनाइएको छ । अनिवार्य तथा निःशुल्क शिक्षा ऐन जारी भएको अवसर पारेर हरेक वर्ष असोज २ गते मनाइने शिक्षा दिवसअन्तर्गत बुधबार एक समारोहको आयोजना गरी दिवस बनाइएको हो । मेचीनगर–६, स्थित मेची सामुदायिक भवन काँकरभिट्टामा आयोजित समारोहमा शिक्षक, प्रअ, व्यवस्थापन समिति तथा शिक्षा सम्बन्ध सामाजिक संघ […]
पूरा पढ्नुहोस्
पितृ उद्धारको कामना गर्दै शरणागत मन्दिरमा सामुहिक अखण्ड दिप प्रज्वलन
मेचीनगर । पितृ उद्धारको कामना गर्दै मेचीनगर – ३ स्थित शरणागत मन्दिर परिसरमा ५० बढी सामुहिक दिप प्रज्वलन गरिएको छ । सद् गुरुदेव मानवसेवा फाउण्डेशनको संयोजनमा भएको धार्मिक कार्यक्रममा पितृ उद्धारको कामना गर्दै ठूलो संख्यामा भक्तजनहरुको उपस्थिति रहेको मानवसेवा फाउण्डेशनका संयोजक मुकुन्द नेपालले बताए । बैदेशिक रोजगारीको शिलशिलामा बिभिन्न मुलुकमा रहनु भएका महानुभावहरुले सोह्र श्राद्धमा […]
पूरा पढ्नुहोस्लागु औषध सहित दुई जना पक्राउ
झापा । झापा–सशस्त्र प्रहरी बल, नेपालले लागू औषध सहित दुई जना ब्यक्ति पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनडुब्बा झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक निर्मल कुमार कटुवालको कमाण्डमा खटिएको चेकप्वाईन्ट टोलीले लागू औषध ब्राउनसुगर सहित जिल्ला झापा कमल गाँउपालिका–७ बस्ने बर्ष २५ को सन्देश लिम्बु र बर्षीय ३६ को पूर्ण […]
पूरा पढ्नुहोस्
साना किसान कृषि सहकारी संस्था लि.बाहुनडाँगीको २१ औं वार्षिक साधारणसभा सम्पन्न
बाहुनडाँगी । साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीले सदस्यहरुलाई उत्पादनसँग जोड्ने कार्य गर्दै आएको छ । साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीले २१ औँ वार्षिक साधारणसभाको अवसरमा सदस्यहरुले उत्पादन गरेको अग्र्यानिक तरकारी, अचार र झोला अतिथिहरुलाई मायाको चिनोको रुपमा वितरण गरेको थियो । मंगलबार मेचीनगर(४ स्थित बाहुण्डाँगी सामुदायिक भवनको सभाहलमा सम्पन्न साधारण सभामा अध्यक्ष टुकादेवी […]
पूरा पढ्नुहोस्
बिदेशी पर्यटक आगमनलाई सहज बनाउन सरोकारवालाको जोड
काँकरभिट्टा । नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि भारतलगायत एसियाली मुलुकका पर्यटक आगमन सहज बनाउनुपर्ने सम्बन्धित सरोकारवालाले जोड दिएका छन् । पर्यटन कार्यालय काँकरभिट्टाद्वारा मंगलबार आयोजित ञक्रस बोर्डर टुरिजम तथा वल्ड टुरिजम डे–२०२४ को सन्दर्भमा मित्रराष्ट्र भारत र नेपालका पर्यटन ब्यवसायी सम्बन्ध निकायहरु बीच अन्तरकृया कार्यक्रममा उनीहरुले त्यस्तो जोड दिएका हुन् । बिदेशी नागरिकलाई […]
पूरा पढ्नुहोस्
बिदेशी पर्यटक आगमनलाई सहज बनाउन सरोकारवालाको जोड
काँकरभिट्टा । नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन र विकासका लागि भारतलगायत एसियाली मुलुकका पर्यटक आगमन सहज बनाउनुपर्ने सम्बन्धित सरोकारवालाले जोड दिएका छन् । पर्यटन कार्यालय काँकरभिट्टाद्वारा मंगलबार आयोजित ञक्रस बोर्डर टुरिजम तथा वल्ड टुरिजम डे–२०२४झ को सन्दर्भमा मित्रराष्ट्र भारत र नेपालका पर्यटन ब्यवसायी सम्बन्ध निकायहरु बीच अन्तरकृया कार्यक्रममा उनीहरुले त्यस्तो जोड दिएका हुन् । बिदेशी नागरिकलाई […]
पूरा पढ्नुहोस्
आदर्श विद्या मन्दिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
मेचीनगर । मेचीनगर ९ स्थित आदर्श विद्या मन्दिर अंग्रेजी मा.वि.ले संविधान दिवसको अवसर पारेर मंगलबार विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । मेचीनगर सहकारीको सभा हलमा आयोजित प्रतियोगितामा जुनियरतर्फ कक्षा १ देखि ५ बाट छनौट भएका १० जना विद्यार्थी र सिनियर तर्फ कक्षा ६ देखि कक्षा १० बाट छनौट भएका १३ जना विद्यार्थीहरुले सहभागिता […]
पूरा पढ्नुहोस्
रेडियो मन्त्र तेस्रो वर्षमा प्रवेश, वार्षिक उत्सवमा पुरस्कार वितरण
मेचीनगर । झापा टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित रेडियो मन्त्र आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । रेडियो मन्त्रले आज एक कार्यक्रमका बीच दोस्रो वार्षिक उत्सव मनाएको छ । रेडियो मन्त्र १०५.४ मेगाहर्जमा मेचीनगर ७ इटाभट्टाबाट २०७९ असोज १ गते प्रसारण सूरु गरेको थियो । कार्यक्रमकाबीच रेडियो मन्त्रले फेसबुक पेज मार्फत आयोजना गरेको तीज भिडियो […]
पूरा पढ्नुहोस्
मेचीनगरद्वारा बजार अनुगमन
मेचीनगर । मेचीनगर नगरपालिकाले गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्री बिक्री वितरण रोक्न बजार अनुगमनलाई तिब्रता दिएको छ । नगरपालिकाले बजार अनुगमनमा कडाई गर्दा केहि व्यापारीहरू भने आफ्नो सटर बन्द गरेर भाग्ने गरेका छन् । बजारमा छ्याप छ्याप्ती गुणस्तर हिन र म्याद नाघेको खाद्यान्न सामाग्रीहरू उपलब्ध रहेको हुनसक्ने भन्दै त्यसलाई नियन्त्रण गर्न बजार अनुगमनमा […]
पूरा पढ्नुहोस्
स्टडी पार्कले विर्तामोडमा शैक्षिक मेला आयोजना गर्दै
बिताएमोड । बिर्तामोडमा शैक्षिक मेला आयोजना हुने भएको छ । स्टडी पार्क एजुकेशन बिर्तामोडले असोज १ गते बिर्तामोडस्थित सिटी सेन्टरमा ‘पूर्वाञ्चल एजुकेशन फेयर’ आयोजना गर्ने भएको हो । आयोजक संस्था स्टडी पार्कले आइतबार बिर्तामोड पत्रकार सम्मेलन गरेर शैक्षिक मेलाको तयारी बारे जानकारी दिएको हो । शैक्षिक मेलाका संयोजक मदन बुढाथोकीका अनुसार विदेश अध्ययनका लागि जाने […]
पूरा पढ्नुहोस्