Author: मेची आवाज डेक्स
अनुभव बटुलेका : आचार्य
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष पदका उम्मेदवार सन्तोष आचार्य अनुभवी र सक्रिय व्यक्तिको रुपमा परिरचित छन् । २०३३ साल फागुन १० गते उनको जन्म भएको हो । आमा रेवतीकुमारी र बुवा पदमकुमार आचार्यको कोखबाट जन्मिएका सन्तोषले काँकरभिट्टालाई नै कर्मथलो बनाएका छन् । सानै उमेरदेखि सामाजिक क्षेत्रमा सक्रिय रहेका उनीसँग विभिन्न सामाजिक क्षेत्रमा रहेर […]
पूरा पढ्नुहोस्
समाजसेवामा निरन्तर रोहित
मेचीनगर, । ‘मिनी चुनाव’को रुपमा हेरिएको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन नजिकिएसँगै सहरी क्षेत्रमा मात्रै होइन यतिबेला गाउँ गाउँमा चुनावी सरगमी बढिरहेको छ । उमेद्वारहरु मत माग्न मतदाताका घरघरमा पुगिरहेका छन् भने आम उपभोक्तामा पनि यतिबेला नेतृत्वमा कसलाई चुन्ने भन्ने विषयमा छलफल भइरहेको पाइन्छ । मेचीनगरका राजनीतिक दलहरुको प्रतिष्ठासँग जोडिएकाले संस्थाको नेतृत्व सम्हाल्न […]
पूरा पढ्नुहोस्
को हुन् सुदर्शन खड्का (माइला) ?
सुदर्शन खड्का (माइला) खानेपानी संस्थाको नेतृत्व गर्न सक्ने एउटा कुशल पात्र हुन् । २०३३ साल चैत ७ गते जन्मिएका उनी काँकरभिट्टाका स्थायीबासी हुन् । बुवा इन्द्रबहादुर खड्का र आमा लिलाकुमारी खड्काको कोखबाट उनको जन्म भएको हो । सानैदेखि खेलकुदमा रुचि राख्ने उनी कक्षा १ देखि नै काँकरभिट्टा माविमा अध्ययन गर्ने मेहनती विद्यार्थीका रुपमा चिनिन्छन् । […]
पूरा पढ्नुहोस्
खानेपानी संस्थालाई आर्थिक रुपमा पारदर्शी बनाउनेछौं : खड्का
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा स्वतन्त्र खानेपानी उपभोक्ता समूहको प्यानलबाट सुदर्शन खड्काको नेतृत्व चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार खड्कासँगको कुराकानी । तपाईं स्वतन्त्र खानेपानी उपभोक्ता समूहको प्यानलबाट चुनावी मैदानमा होमिनु भएको छ । यसलाई कसरी लिनु भएको छ ? –यो चुनावी प्रक्रिया हो । सामाजिक क्षेत्रमा क्रियाशील […]
पूरा पढ्नुहोस्
मतदाताको भावनालाई बुझेर काम गर्ने छु : आचार्य
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट प्रगतीशिल समाजवादी प्यानल खडा गरी सन्तोष आचार्यको नेतृत्वमा चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार आर्चायसँगको कुराकानी । तपाईं प्रगतीशिल समाजवादी प्यानलबाट चुनावी मैदानमा होमिनु भएको छ । यसलाई कसरी लिनु भएको छ ? –खानेपानी अविछिन्न उत्तराधिकारी […]
पूरा पढ्नुहोस्
तपाईंहरुको एक–एक मतको सम्मान गर्नेछु : बुढाथोकी
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको यहि जेठ २६ गते हुने निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट लोकतान्त्रिक प्रगतीशिल साझा प्यानल खडा गरी रोहित बुढाथोकीको नेतृत्वमा चुनावी मैदानमा छ । अध्यक्षका उम्मेद्वार बुढाथोकीसँगको कुराकानी । तपाईं लोकतान्त्रिक प्रगतीशिल साझा प्यानलबाट खानेपानीको निर्वाचनमा होमिनु भएको छ । […]
पूरा पढ्नुहोस्
पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न
झापा । सञ्चार क्षेत्रमा एआई प्रविधिको प्रयोग बढिरहेका बेला झापाको बिर्तामोडमा एक दिने पत्रकारितामा एआई प्रभाव र प्रयोग विषयक प्रशिक्षण सम्पन्न भएको छ । पूर्बाञ्चल राष्ट्रिय दैनिकको आयोजनामा भएको कार्यक्रममा नेपालमा एआई प्रविधिको प्रयोग तथा विश्वले पत्रकारिता क्षेत्रमा प्रयोगमा ल्याएको अवस्थाका विषयमा कार्यक्रमका प्रशिक्षक समेत रहेका सञ्चारविद एवम् अटवा विश्वविद्यालय क्यानडाका प्राध्यापक डा। भानुभक्त आचार्यले […]
पूरा पढ्नुहोस्
पशुपति बोर्डिङ स्कूलमा ‘समर क्याम्प’ सुरु
मेचीनगर । मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आजदेखि ‘समर क्याम्प’ सञ्चालन गरेको छ । केही सातादेखि अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले ‘समर क्याम्प’ आयोजना गर्ने निर्णय गरेको थियो । समर क्याम्प’ शुक्रबार सम्म सञ्चालन हुने विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता थापाले जानकारी दिइन् । ‘समर क्याम्पले विद्यार्थीहरुलाई हौसला प्रदान गर्ने […]
पूरा पढ्नुहोस्
सेन्टपल्स एकाडेमीमा पुराना सामाग्री प्रदर्शनी
चारआली, २३ जेठ । मेचीनगर–१३ स्थित सेन्टपल्स एकाडेमीले लोप हुन लागेका परम्परागत सामाग्रीहरुको प्रदर्शनी गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयले नेपालका प्राचिन तथा मौलिक संस्कृति बोकेका परम्परागत सामाग्रीहरुको प्रदर्शन गरेको हो । समयको विकाससँगै ओझेलमा पर्दै गएका ढिकी, जाँतो, टुकी, लाल्टिन, हलो, ठेकी, ढ्यांग्रो लगायत २ सय सामाग्री सामाग्री प्रदर्शनी गरेको छ । […]
पूरा पढ्नुहोस्
नेपालमा उत्पादित सुपारीको बिक्री वितरण सहज बनाउन संघद्वारा सरकारको ध्यानाकर्षण
मेचीनगर । सरकारले सुपारीलाई हिरोइन, चरेस तथा गाँजा जस्तो गरेर निगरानी र नियन्त्रण गर्ने गरेको भन्दै सुपारी उत्पादक किसान संघ नेपालले सरकारको ध्यानाकर्षण गराएको छ । सुपारी उत्पादक किसान संघले मंगलबार विज्ञप्ती जारी गर्दै वार्षिक ९ अर्ब भन्दा बढीको कारोबार हुने सुपारी खेतीका बारेमा सरकारले सहजीकरण गरि दिएर ओसार पसार बन्द व्यापार गर्न उचित व्यवस्था […]
पूरा पढ्नुहोस्