Author: मेची आवाज डेक्स

प्याब्सन मेचीनगर स्पोर्स मिट २०८२ सम्पन्न, उत्कृष्ट विद्यालयहरु पुरस्कृत

मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा सञ्चालित खेल सप्ताह सम्पन्न भएको छ । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गराउने उद्देश्यले प्याब्सन मेचीनगरले, प्याब्सन मेचीनगर स्पोर्स मिट २०८२ सप्ताहब्यापी रुपमा सञ्चालन गरेको थियो । २५ गते मंगलबारबाट काँकरभिट्टा र बडाखालबाट सुरु भएको सप्ताहब्यापी कार्यक्रम आइतबार धुलाबारी स्थित हिमालयन इङ्लिस एकाडेमीमा औपचारीक कार्यक्रम गर्दै सम्पन्न भएको प्याब्सन मेचीनगरकी […]

पूरा पढ्नुहोस्

साविक दुवागढी – ३ ले चुम्यो, वडास्तरीय फुटबलको उपाधि

मेचीनगर । बाङ्गे पुल फुटबल क्लवको आयोजनामा झापाको मेचीनगर १३ स्थित हातेमालो सामुदायिकको विरान खेल मैदानमा जारी वडास्तरीय फुटबलको उपाधि साविक दुवाडी ३ ले जित्न सफल भएको छ । आइतबार सम्पन्न फाइनल खेलमा साविक दुवागडी – ६ स्थित रोटेकमिला क्लबलाई १– ० को अन्तरले पराजित गर्दै साविक दुवागढी ३ विजयी भएको हो । मैदानमा खेलाडी […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगरको आयोजनामा सञ्चालित खेल सप्ताह जारी, आजबाट भलिबल र एथलेटिक्स प्रतियोगिता सुरु

मेचीनगर । प्याब्सन मेचीनगर यतिखेर सप्ताहव्यापी खेल उत्सवमा जुटिरहेको छ । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गराउने उद्देश्यले प्याब्सन मेचीनगरले प्याब्सन मेचीनगर स्पोर्ट मिट २०८२ सप्ताहब्यापी रुपमा सञ्चालन गरेको हो । मंगलबारबाट सुरु भएको कार्यक्रम आइतबार सम्म सञ्चालन हुने छ । प्याब्सनले नगरका बिभिन्न क्षेत्रमा भिन्न भिन्न विद्यामा प्रतियोगिता आयोजना गरिरहेको छ । मेचीनगर ६ […]

पूरा पढ्नुहोस्

सचेत युवाले देश बनाउने हो, विध्वंस मचाउने होइन : प्रदेश सांसद बजगाई

झापा । झापाको मेचीनगरमा बाङ्गे पुल फुटबल क्लवको आयोजनामा बिहीबारबाट वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । मेचीनगर १३ स्थित विरान खेल मैदानमा आयोजित फुटबल प्रतियोताको उद्घाटन कोशी प्रदेशकी सांसद सविना बजगाईँले गर्नु भएको थियो कार्यक्रमककी प्रमुख अतिथि बजगाईले खेलाडीहरु देशको गौरव भएपनि सरकारले खेलाडीहरुको सम्मानमा खासै ध्यान दिन नसकेको बताउनु भयो । ‘खेलाडीहरु देशका […]

पूरा पढ्नुहोस्

मेचीनगरपालिकामा लैंगिक हिंसा विरुद्ध क्षमता अभिवृद्धि कार्यक्रम सुरु

मेचीनगर । मेचीनगर नगरपालिकाले बुधबारबाट लैंगिक हिंसा विरुद्ध क्षमता अभिवृद्धि कार्यक्रम सुरु गरेको छ । महिला बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा सञ्चालित कार्यक्रममा बिहीबार मेचीनगर क्षेत्रमा रहेका स्वास्थ्य स्वयमसेवीकाहरु सहभागि छन् । दुई दिन सम्म सञ्चालन हुने सो कार्यक्रममा लैंगिक हिंसा न्यूनीकरणमा स्वयम सेवीकाहरुको भूमिकाको बारेमा छलफल हुने बताइएको छ । स्वस्थ्य स्वयम सेवीकाहरु हरेक […]

पूरा पढ्नुहोस्

प्याब्सन मेचीनगर स्पोर्स मिट २०८२ सुरु

मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा मंगलबार आजबाट प्याब्सन मेचीनगर स्पोर्स मिट २०८२ सुरु भएको छ । विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गराउने उदेश्यले प्याब्सनले नगरका बिभिन्न ठाउमा कार्यक्रम सुरु गरेको हो । प्याब्सनले खेलको पहिलो दिन आज ब्वाइज फुटबल र टेबल टेनिस प्रतियोगिता आयोजना गरेको छ । प्याब्सनले मेचीनगर ३ स्थित बडाखालको खेल मैदानमा फुटबल र काँकरभिट्टा […]

पूरा पढ्नुहोस्

नेकपा एमाले मेचीनगरले मंगलबार मोटरसाइकल र्याली आयोजना गर्दै

मेचीनगर । प्रमुख शक्तिहरुलाई निशेध गरेर फरक प्रक्रियाबाट सरकार गठन भएको भन्दै आन्दोलित बनेको नेकपा एमालेले पछिल्ले समय आफ्ना गतिविधि र विरोधका कार्यक्रमलाई तीब्र पार्दै लगेको छ । प्रनिधिधि सभा पूनःस्थापनाको मुद्धालाई केन्द्रमा राखेर देशव्यापी शसक्त अभियान थालेको एमालेले मंगलबार सरकारको विरोध स्वरुप मोटरसाइकल र्याली आयोजना गर्ने जनाएको छ । सोमबार नेकपा एमाले मेचीनगरले पत्रकार […]

पूरा पढ्नुहोस्

बोर्डरल्याण्ड दैनिक दोस्रो वर्षमा

मेचीनगर । झापाको मेचीनरबाट प्रकाशन हुँदै आएको बोर्डरल्याण्ड दैनिक दोस्रो वर्षमा प्रवेश गरेको छ । बोर्डरल्याण्ड सञ्चार प्रकाशन पालिले शुक्रबार धुलाबारी स्थित मेची उद्योग वाणीज्य संघको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर पहिलो वार्षिकोत्सव मनाएको हो । सो अवसरमा वक्ताहरुले राज्यका अंगहरुलाई व्यवस्थित बनाउन खवरदारी गर्नेदेखि समाजका विकृति विसंगतिको विरुद्धमा सधैं आवाज बुलन्द गर्ने कार्यमा सञ्चार […]

पूरा पढ्नुहोस्

कर्मचारी पुनर्वहाली गरिएपछि राश्वपाले बुझायो मेचीनगरमा चार बुँदे ध्यानाकर्षण पत्र

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर तथा क्षेत्रीय समितिले बुधबार मेचीनगरपालिकामा चार बुँदे ध्यानाकर्षण पत्र बुझएको छ । संघीय सरकारको परिपत्रका आधारमा मिति २०८२ कार्तिक १ गतेदेखि मेचीनगर नगरपालिकाले हटाएका १३८ जना करार, अस्थायी तथा ज्यालादारी कर्मचारीहरूलाई पुनः नगरपालिकाले मिति २०८२ कार्तिक १७ गते पुनर्बहाली गरेको विषय प्रति गम्भीर असहमति जनाउँदै रास्वपाले नगरपालिकामा ध्यानाकर्षण पत्र […]

पूरा पढ्नुहोस्

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा वर्ष उत्कृष्ट १२१ जना एजेन्सीहरु सम्मानित

बिर्तामोड ।  हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लि.ले सोमबार वर्ष उत्कृष्ट एजेन्सीहरुलाई सम्मान गरेको छ । कम्पनीले झापाको बिर्तामोड स्थित सिद्धार्थ होटलमा एक भब्य कार्यक्रम आयोजना गरेर वर्ष उत्कृष्ट एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजर तथा कम्पनीले दिएको बिभिन्न तार्गाेट पुरागर्न सफल १२१ जना एजेन्सीहरुलाई हिमालयन ‘राइजिङ स्टार अवार्ड’ द्वारा सम्मान गरेको हो । उनीहरुलाई मेडल तथा […]

पूरा पढ्नुहोस्