Author: मेची आवाज डेक्स
राजनीतिको महापर्वमा सचेत नागरिक बनौँ
खेमराज थाम्सुहाङ्ग ल है हजुर हो, राजनीतिका महा वडापर्व आउँदै छ । यसपालीको यो पर्वलाई हामी सबै नेपालीले विशेष रुपमा मनाउनु पर्नेहुन्छ । नेपाली जनता स्वयं न्यायधिश भएर सहि र गलत छुट्टयाउनु पर्ने समय र मिति आइसकेको छ । विगतको जस्तो डरलाग्दो गल्ती यसपालीको चुनावमा पटकै बिर्सिएर पनि दोर्याउने काम नगराँै है । आ–आफ्नो दिमगा […]
पूरा पढ्नुहोस्
३५ वर्षसम्म शोषण गर्नेहरु सँग एक–एक हिसाब लिन्छौं :रवि लामिछाने
धुलाबारी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशलाई ३५ वर्षसम्म शोषण गर्नेहरुको एक–एक हिसाब गर्न आएको बताएका छन् । मंगलबार बिहान रोड शो गर्ने क्रममा धुलाबारीमा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । सम्बोधनका क्रममा उनले भ्रष्टाचारीको पत्तासाफ गर्न र जेन्जी भाईबहिनीहरुको बलिदान खेर जान नदिने उल्लेख गरे । ‘झापा […]
पूरा पढ्नुहोस्
रास्वपा बागमती प्रदेश समितिका उपसभापति हुमागाईँ कांग्रेस प्रवेश
काठमाडौं, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टी परित्याग गरेका छन् । मंगलबार उपसभापति हुमागाईँले रास्वपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हुमागाईँलाई कांग्रेसका सभापति गगन थापाले स्वागत गरेका छन् ।
पूरा पढ्नुहोस्
चुनाव अब कुनै बहानामा रोकिँदैन : उपसभापति शर्मा
मेचीनगर । नेपाली काँग्रेसका उपसभापति एव् निर्वाचन परिचालन मुल समितिका संयोजक विश्व प्रकाश शर्माले आसन्न प्रतिनिधि सभाको निर्वाचन कुनैपनि बहानामा नरोकिने बताएका छन् । नेपाल प्रेस युनियन झापाले सोमबार बिहान धुलाबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले चुनाव अब कुनै बहानामा नरोकिने दाबी गरे । उनले चुनावप्रति प्रमुख दलकै नेतृत्वबाट आशंका गर्नु वा पूर्वराजाले चुनावअघि […]
पूरा पढ्नुहोस्
कन्भेन्टमा विज्ञान प्रदर्शनी, आफ्ना नानीहरुको प्रतिभा देखेर अभिभावक दंग
धुलाबारी । मेचीनगर – १० स्थित कन्भेन्ट इङ्लिस स्कूल परिसर सोमबार बेहुली झैं सिँगारिएको थियो । सँधै विद्यार्थी खेल्ने चौर, पण्डाल र तोरनले सजिएको थियो । आकर्षक पण्डालमा बिभिन्न स्टल निर्माण गरेर विद्यार्थीहरुद्वारा निर्मित बिभिन्न आकर्शक सीप एवम विज्ञानका सामग्री प्रदर्शनीमा राखिएको थियो । देख्दा यस्तो लाग्थ्यो विद्यालय परिसरमा कुनै मिनी मेला चलिरहेको छ । […]
पूरा पढ्नुहोस्
दुर्गा मन्दिरमा आजबाट श्रीमद् देवी भागवत महापुराण सुरु
मेचीनगर । मेचीनगर ८ स्थित श्री दुर्गा मन्दिरमा आजबाट ९ दिवसीय श्रीमद् देवी भागवत महापुराण सुरु भएको छ २०३८ सालमा स्थापित सो मन्दिरमा पहिलोपटक बृहत धार्मिक अनुष्ठान आयोजना गरिएको हो । समाजमा धार्मिक जागरण सञ्चाल गर्दै संस्कारमुलक समाज निर्माण गर्न तथा मन्दिर परिसरमा थप केही संरचनाहरु नर्माण गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको मन्दिर […]
पूरा पढ्नुहोस्
बदलिएको कांग्रेसलाई ठूलो दल बनाउन उपसभापति शर्माको आग्रह
मेचीनगर, ९ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट बदलिएको कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाउन मतदातालाई आग्रह गरेका छन् । झापा निर्वाचन क्षेत्र नं. १ को बुद्धशान्ति–४ मा आज आयोजित चुनावी कोणसभामा बोल्दै उनले आफू बदलिएर देश बदल्ने संकल्प गरेको नेपाली कांग्रेसलाई मुलुकको सबैभन्दा ठूलो दल बनाउनु पर्नेमा जोड दिए […]
पूरा पढ्नुहोस्
जेसीजद्वारा झापा–१ मा उम्मेद्वारसँग प्रत्यक्ष बहस : फागुन १२ गते ककस कार्यक्रम
धुलाबारी । झापा–१ का मतदातालाई उम्मेद्वारसँग सिधा प्रश्न–उत्तर गर्ने अवसर प्रदान गर्ने उद्देश्यले नेपाल जेसीज अन्तर्गत मेचीनगर क्षेत्रका जेसीज शाखाहरूले संयुक्त रूपमा ककस (प्रत्यक्ष संवाद) कार्यक्रम आयोजना गर्ने भएका छन्। धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज, बाहुनडाँगी जेसीज र चारआली जेसीजको सहकार्यमा फागुन १२ गते धुलाबारीमा कार्यक्रम हुने जानकारी दिइएको छ। आयोजकका अनुसार झापा–१ का सबै […]
पूरा पढ्नुहोस्
मेचीनगर ८ स्थित श्री दुर्गा मन्दिरमा भोलिदेखि श्री मद् देवी भागवत महापुराण आयोजना हुँदै
मेचीनगर । मेचीनगर ८ स्थित श्री दुर्गा मन्दिर समितिको आयोजनामा भोलि आइतबारबाट ९ दिवसीय श्री मद् देवी भागवत आयोजना हुने भएको छ । समाजमा धार्मिक जागरण सञ्चाल गर्दै संस्कारमुलक समाज निर्माण गर्न तथा मन्दिर परिसरमा थप केही संरचनाहरु नर्माण गर्ने पवित्र उद्देश्यका साथ पुराण आयोजना गरिएको मन्दिर तथा पुराण आयोजक मूल समितिका अध्यक्ष विष्णुलाल गिरीले […]
पूरा पढ्नुहोस्
जनताले अनुभूत गर्ने गरी काम गरेर देखाउँछौं : उम्मेद्वार निशा डाँगी
मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा क्षेत्र नंं. १ की उम्मेद्वार निशा डाँगीले ५ वर्षभित्रमा जनताले अनुभूत गर्ने गरी काम गरेर देखाउने बताएकी छन् । शुक्रबार मेचीनगर ५ र ८ नम्बर वडाको घरदैलो अभियानका क्रममा आयोजित कोण सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । ‘यसपालि मतदान गरेर तपाईंले लगानी गर्नुपर्नेछ’ सभामा उनले भनिन्, […]
पूरा पढ्नुहोस्