Author: मेची आवाज डेक्स
नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यी हुन् १० ‘भिजन’
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गरेको हो । पार्टी सभापति गगनकुमार थापा, उपसभापति एवं निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्मा, उपसभापति पुष्पा भुषाल, मधेस प्रदेशका सभापतिसहित अग्रज नेताहरूको उपस्थितिमा प्रतिज्ञापत्र सार्वजनिकीकरण सभा भएको हो । प्रतिज्ञापत्र सार्वजनिक भएको सन्दर्भमा नेपाली कांग्रेसले […]
पूरा पढ्नुहोस्
दोकानडाँडा बोर्डिङ स्कूलको ‘स्पोर्ट्स मिट’ २०८२ सम्पन्न
मेचीनगर । मेचीनगर ३ स्थित दोकानडाँडा बोर्डिङ स्कूलले बिहीबार ‘स्पोर्ट्स मिट’ २०८२ सम्पन्न गरेको छ । विद्यालयले वार्षिकोत्सवको अवसर पारेर एक सातादेखि विविध खेलकुदका कार्यक्रम सञ्चालन गर्दै आएको थियो । विद्यलय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक रोचक नृत्य, गायन प्रस्तुत गर्नुको साथै विज्ञान तथा गणित प्रदर्शनी समेत गरिएको थियो । कार्यक्रममा आफ्ना नानीहरुको […]
पूरा पढ्नुहोस्
ब्रह्माकुमारी राजयोग केन्द्रले रजत जयन्ती मनाउँदै
धुलाबारी । मेचीनगर–९ स्थित ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले रजत जयन्ती समारोहको अवसर पारेर केन्द्र परिसरमा नवनिर्मित चारधाम, तपस्याधाम, द्वादश ज्योतिर्लिंगको समुद्घाटन गर्ने भएको छ । नवनिर्मित तपस्याधाम परिसरमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । राजस्थानको माउण्ट आबुकी विश्व विख्यात मोटिभेसनल स्पीकर एवं वरिष्ठ राजयोग प्रशिक्षिका राजयोगिनी उषा दिदी र ब्रह्मकुमारी राजयोग सेवा […]
पूरा पढ्नुहोस्
देशको संकट समाधान कांग्रेस विना सम्भव छैन : उम्मेदवार पाण्डे
मेचीनगर । नेपाली कांग्रेस झापा १ का प्रतिनिधि सभा उम्मेदवार केशवराज पाण्डेले बदलिएको कांग्रेसले नै देशमा सुशासन र समृद्धि दिने बताएका छन् । नेपाली कांग्रेले बिहीबार मेचीनगर ५ स्थित नकलबन्दामा आयोजना गरेको चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हन् । ‘विगतमा देशमा आइपरेको हरेक समस्याकोे समाधान कांग्रेसले गर्याे, कांग्रेस अभिभावक पार्टी हो’, उनले […]
पूरा पढ्नुहोस्
टोल टोलमा जुट्दै कांग्रेस
मेचीनगर । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा उम्मेद्वारहरुले मतदाताको घरमा पुग्ने अभियानलाई तीब्र पार्दै लगेका छन् । फागुन ४ गतेबाट निर्वाचन प्रचार प्रसार गर्न पाइने भएपछि दलहरु औपचारिक रुपमै बाजगाजा सहित चुनावी अभियानमा जुटेका हुन् । आफ्नो पक्षमा जीत सुनिश्चित गर्न दलहरु भिभिन्न चुनावी एजेण्डा सहित मतदाताहरुलाई यतिखेर फकाइरहेका छन् । उम्मेदवार स्वयम सबैको घर […]
पूरा पढ्नुहोस्
झापा १ मा राप्रपाद्वारा संकल्प पत्र सार्वजनिक
धुलाबारी ३ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचनकको मिति नजिकिएसँगै झापा क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आइतबार स्थानीय घोषणा पत्र सार्वजनिक गरेको छ । संकल्प पत्र नाम दिइएको घोषणा पत्र आज एक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो । सो संकल्प पत्र राप्रपाका झापा १ का उम्मेद्वार हेमराज कार्कीले सार्वजनिक सार्वजनिक […]
पूरा पढ्नुहोस्
बौद्धमोडमा भिडियो डान्स प्रतियोगिता आयोजना हुँदै, अनलाइनमार्फत पहिलो पटक प्रतिभाको खोजी
बौद्धमोड । नयाँ प्रतिभाको खोजी गर्ने उदेश्यले ‘नेशनल अनलाइन भिडियो डान्स च्यालेन्ज–२०२६’ हुने भएको छ । मोफसल त्यसमा पनि पूर्वी बाहुनडाँगीबाट पहिलो पटक अनलाइनमार्फत प्रतिभाको खोजी गर्न लागिएको हो । मिनी माउन्टेन पब्लिकेशन प्रालिको ब्यानरमा भिडियो डान्स प्रतियोगिता आयोजना गरिएको आज बौद्धमोडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । लुकेर रहेकाले प्रतिभालाई उजागर गर्नका लागि […]
पूरा पढ्नुहोस्
राजनीतिक लोडसेडिङ हटाएर देशमा सुशासन कायम गर्नुछ: घिसिङ
काँकरभिट्टा, २८ माघ । उज्यालो नेपाल पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङले राजनीतिक क्षेत्रको अँध्यारोलाई हटाउनु पर्ने बताएका छन् । आज काँकरभिट्टामा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता घिसिङले अब उज्यालो पार्टीलाई मतदान गरेर देशमा उज्यालो छर्न अपिल गरेका हुन् । ‘सबैभन्दा बढी राजनीतिक क्षेत्रमा अँध्यारो छ,’ लोडसेडिङ हटायौँ, अब राजनीतिक लोडसेडिङ हटाएर देशमा सुशासन कायम गर्नुछ […]
पूरा पढ्नुहोस्
धुलाबारीमा भोलि ‘कफी बनाउने’ प्रतिस्पर्धा हुने
मेचीनगर, २८ माघ । झापाको धुलाबारीमा कफी बनाउने प्रतिस्पर्धा हुने भएको छ । कोशी लाते आर्ट च्याम्पियनसिप ‘मास्टर अफ बेसिक’ माघ २९ गते विहीवार धुलाबारीस्थित टाउन हलमा हुने भएको हो । कफीका पारखी तथा किसानलाई लक्षित गरी प्रतियोगिता आयोजना गरिएको आयोजकका धिरज दाहालले जानकारी दिए । उनका अनुसार कफी पिउनुको फाइदा तथा खेती प्रवद्र्धनका निमित्त […]
पूरा पढ्नुहोस्
झापा गोल्डकप : सशस्त्र प्रहरी सेमिफाइनल प्रवेश
झापा । सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हरि कार्कीको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको थियो । खेलको छैटौँ मिनेटमै एपिएफले गोलको खाता खोल्यो । एपिएफका स्ट्राइकर प्रदिप लामाले करिब ३० यार्डबाट गरेको लङ रेञ्जर सटले जाली […]
पूरा पढ्नुहोस्