Author: मेची आवाज डेक्स

ल्होत्से इङ्लिस स्कूलमा विज्ञान तथा कला प्रदर्शनी

मेचीनगर, २७ माघ । मेचीनगर–९ स्थित ल्होत्से इङ्लिस स्कूलमा मंगलवार विज्ञान तथा कला प्रदर्शनी सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी आफैँले निर्माण गरेका बिभिन्न विज्ञान साम्रगी तथा कला प्रदर्शनी गरिएको थियो । विद्यालयमा अध्ययनरत कक्षा ५ देखि ९ सम्मका विद्यार्थीले बनाएका विज्ञान तथा कला सामग्री प्रदर्शनीमा राखिएको थियो । विद्यार्थीले निर्माण गरेका […]

पूरा पढ्नुहोस्

मेचीनगर पालिकामा सूचना प्रविधिमा आधारित एकीकृत नगरसेवा प्रणाली सुरु

मेचीनगर । मेचीनगर पालिकामा आइतबारदेखि एकीकृत नगरसेवा प्रणाली सुरु भएको छ । यो प्रणाली सुरु भएसँगै वडाबाट हुने अधिकांश कामहरु सूचना प्रविधिको माध्यले घरबाटै गर्न सकिने बताइएको छ । सूचनामा आधारित यो प्रणाली आइतबार मेचीनगर ६ वडा कार्यालयबाट सुरु गरिएको हो । यहाँ स्थित सामुदायिक भवनमा आयोजित एक कार्यक्रममा मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सेवा प्रारम्भ […]

पूरा पढ्नुहोस्

भ्रष्टाचार अन्त्य र आर्थिक समृद्धि हाम्रो प्राथमिकता : पाण्डे

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि झापा क्षेत्र नं. १ मा १ लाख ३१ हजारभन्दा बढी मतदाता र ४५ वटा मतदान स्थल रहेका छन् । वि.सं. २०७९ सालको प्रतिनिधि सभा निर्वाचमा नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा विजयी भएको यस क्षेत्रमा यसपटक नेपाली काँग्रेसले युवा नेता केशवराज पाण्डेलाई उम्मेद्वार बनाएको छ […]

पूरा पढ्नुहोस्

झापा ११ झापा गोल्डकपको सेमिफाइनलमा

बिर्तामोड । आयोजकको टिम झापा–११ फुटबल क्लब कठिन जित निकाल्दै बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी सातौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनलमा सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो । […]

पूरा पढ्नुहोस्

बदलिएको कांग्रेसले सुशासन र समृद्धि ल्याउँछ : उम्मेद्वार पाण्डे

मेचीनगर । मेचीनगर – ८ स्थित धाकरु बस्तीका मतदाताले आइतबार आफनो क्षेत्र विकासको दृष्टिले पछाडि परेको गुनासो पोखे । सो क्षेत्रका मतदाताहरुसँग भेटघाटकोलागि पुगेका प्रतिनिधि सभाका उम्मेद्वार केशवराज पाण्डेलाई उनीहरुले एउटै स्वरमा भने, ‘हाम्रो तीन वटा माग छ । भरपर्दाे सिँचाईको प्रवन्ध, रोजगारी र सडक निर्माण हाम्रो माग हो, इमान्दार र विकासप्रेमी उम्मेद्वारलाई हाम्रो समर्थन […]

पूरा पढ्नुहोस्

देशमा सुशासन र समृद्धिकोलागि कांग्रेसको विकल्प छैन : उम्मेदवार पाण्डे

मेचीनगर । नेपाली कांग्रेसका तर्फबाट झापा १ का उम्मेद्वार केशवराज पाण्डेले देशमा सुशासन र समृद्धिकोलागि कांग्रेसको विकल्प नभएको बताएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा मतदाताको घर दैलो पुगेका पाण्डेले मतदातताहरुको गुनासोलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । ‘कांग्रेस इतिहास बोकेको पुरानो र अभिभावक पार्टी हो । देशमा आइपरेका हरेक संकटमा कांग्रेसले […]

पूरा पढ्नुहोस्

झापा ११ झापा गोल्डकपको क्वार्टर फाइनलमा

बिर्तामोड, २४ माघ । आयोजकको टिम झापा–११ फुटबल क्लब एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । डोमालाल राजवंशी रंगशालामा आयोजित खेलमा १–० ले पछि परेको अवस्थालाई उल्टाउँदै झापाले नेपाल पुलिस माथि २–१ को नतिजा निकाल्यो । झापाका लागि शिशिर लेखी र राजेश दाहालले १–१ गोल गरेका थिए । […]

पूरा पढ्नुहोस्

सातौँ झापा गोल्डकपको तयारी पूरा

बिर्तामोड,२३ माघ । नेपालकै लोकप्रिय फुटबल प्रतियोगिता झापा गोल्डकपको सातौँ संस्करणको तयारी पूरा भएको छ । भोलि माघ २४ गतेदेखि डोमालाल राजवंशी रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ फुटबल क्लब र नेपाली पुलिस क्लब खेल्दैछन् । सातौँ झापा गोल्डकपको उद्घाटन बिर्तामोड नगरप्रमुख पवित्रादेवी महताराले गर्नेछिन् भने समापनको प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष […]

पूरा पढ्नुहोस्

जेपिएफसी बागडुगरा प्रथम महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश

मेचीनगर । पाहुना टोली भारतको जेपिएफसी बागडुगरा काँकरभिट्टामा जारी प्रथम महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा खेलमैदानमा जारी प्रतियोगिता अन्तर्गत बिहिवार सम्पन्न खेलमा भद्रपर झापा गोल्डकप महिला फुटबल टिमलाई २–० गोल अन्तरले पराजित गर्दै जेपिएफसी बागडुगरा अन्तिम चारमा सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो हापमा दुवै टोलीले प्रतिष्पर्धात्मक खेल्दै गोलरहित टुङ्गाएका थिए […]

पूरा पढ्नुहोस्

मेचीनगर २ का मतदातासँग समस्या र गुनासो सुन्दै प्रतिनिधि सभाका उम्मेदवार केशवराज पाण्डे

मेचीनगर । मेचीनगर– २ का जनताले सोमबार प्रतिनिधि सभा उम्मेद्वार केशवराज पाण्डेलाई आफ्‌नो क्षेत्रका समस्याको पोको खोले, जनताका समस्या बुझ्‌न पुगेका पाण्डेलाई स्थानीयले सडक सञ्जालदेखि सिँचाई र हात्ती प्रमुख समस्याको रुपमा रहेको भन्दै त्यसको समाधानकोलागि आग्रह गरे । बाक्लो संख्यामा भेला भएका मेचीनगर २ स्थित नारायणगञ्जका मतदाताहरुले आफ्नो  क्षेत्रको समस्या बुझ्‌ने र समस्या समाधानमा पहल […]

पूरा पढ्नुहोस्