Author: मेची आवाज डेक्स
साहारा नेपाल साकोस इटाभट्टा सेवाकेन्द्रद्वारा परिवार राहत वितरण
इटाभट्टा । साहारा नेपाल बचत तथा ऋण सहकारी संस्था इटाभट्टा सेवा केन्द्रले सोमबार परिवार राहत तथा दशकर्म खर्च बापत दुई परिवारलाई ३ लाख ५० हजार ४०० रुपैयाँ प्रदान गरेको छ । सेवा केन्द्रका सदस्य स्व.रमेश पौडेल र स्व.प्रह्लाद राजवंशीको परिवारलाई क्रमश २ लाख ३० हजार, १ लाख, २० हजार ४०० गरि जम्मा ३ लाख ५० […]
पूरा पढ्नुहोस्
मेचीनगरमा २ जनामा जापानीज इन्सेफलाइटिस भएको पुष्टि, नगरले थाल्यो सचेतना
मेचीनगर, ११ साउन । मेचीनगरमा दुई जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले मेचीनगर–३ र ५ नम्बर वडाका एक÷एक जनालाई जापानीज इन्सेफलाइटिस रोगको सङ्क्रमण पुष्टि भएको जानकारी दिइन् । मेचीनगर–३ का ३६ वर्षीया र वडा नम्बर ५ की ५५ वर्षीया महिलामा उक्त सङ्क्रमण भएको छ । वडा […]
पूरा पढ्नुहोस्
धार्मिक तथा पर्यटकीय स्थल ‘कृष्णथुक्की’ मा रथयात्रा सहित भब्य रुपमा कृष्ण जन्माष्टमी मनाउँने तयारी
मेचीनगर । मेचीनगरको सुदुर पूर्व उत्तरमा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल कृष्णथुम्कीमा यस वर्ष बृहत कार्यक्रमको साथ श्री कृष्ण जन्माष्टमी मनाइने भएको छ । रथयात्रा सहित आयोजना हुने सो कार्यक्रम तीन दिन सम्म सञ्चालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । हरेक वर्ष एक दिवसीय कार्यक्रम गर्दै आएको कृष्णथुम्की संरक्षण समितिले […]
पूरा पढ्नुहोस्
बाह्रदशीका २५ जना गर्भवती महिलालाई गाउँमै ओपिडी सेवा, ५० जनालाई पोष्टिक आहार बितरण
झापा । रोटरी क्लव अफ बिर्तामोड मिड टाउनको आयोजना झापाको बाह्रदशीमा एक दिने सचेतना मूलक मातृ शिशु स्यहार तथा पौष्टिक आहार बितरण कार्यक्रम सम्पन्न भएको छ । बाह्रदशी गाउँपालिका वडा नम्वर ४ मा रहेको चकचकी स्वास्थ्य चौकीमा विशेषज्ञ चिकित्सक सहितको कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले वाह्रदशी गाउँकमिटी अध्यक्ष तथा युवा उद्यमी अनिल सापकोटाको […]
पूरा पढ्नुहोस्
‘डी कौडिण्य पत्रकारिता पुरस्कार’बाट पत्रकार पुरी सम्मानित
झापा । प्रेस सेन्टर नेपाल झापा समन्वय समितिले जनपक्षीय पत्रकार देबकुमार आचार्यको स्मृतिमा स्थापना गरेको ञडि(कौडिन्य स्मृति पत्रकारिता पुरस्कारझ पत्रकार उद्दव पुरीलाई प्रदान गरेको छ ।ँ प्रेस सेन्टर नेपालले बुधबार झापाको बिर्तामोडमा आयोजना गरेको ‘डी कौडिण्य स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहबीच दुईदशक यता क्रियाशिल पत्रकार पुरीलाई पुरस्कार वितरण गरिएको हो । पुरी हाल शब्दपत्र अनलाइनका […]
पूरा पढ्नुहोस्
नाग पञ्चमीको अवसरमा हिलेधाप सिमसार धार्मिक तथा पर्यटकीय स्थलमा तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने
मेचीनगर । झापाको मेचीनगर –१ स्थित ४९ धारा मनसादेवी हिलेधाप सिमसार धार्मिक तथा पर्यटकीय स्थलमा नाग पञ्चमीको अवसर पारेर तीन दिवसीय धार्मिक कार्यक्रम आयोजना हुने भएको छ । सो क्षेत्रमा मच्छ्रय देवता तथा नाग देवताको वासस्थान रहेको स्थानीयहरुमा धार्मिक विश्वास रहँदै आएको र हरेक वर्ष नाग पञ्चमीको दिन विशेष पूजा आरधना गरिँदै आएको ४९ धारा […]
पूरा पढ्नुहोस्
भण्डारीलाई ‘सक्रिय राजनीति’मा आउन रोक लगाउँदै सकियो एमालेको बैठक
काठमाडौं । आगामी अधिवेशनबाट सक्रिय राजनीतिमा आउँने अभिब्यक्ति दिँदै भेटघाटलाई तीब्र पार्दै आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमाललेले राजनीतिमा आउन रोक लगाएको छ । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दुईदिनसम्म चलेको केन्द्रीय कमिटी बैठकमा राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा आउन उचित नहुने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । केन्द्रीय कमिटी बैठकमा […]
पूरा पढ्नुहोस्
विपद् व्यवस्थापनको पूर्व तयारीमा जुट्यो मेचीनगर
मेचीनगर, ६ साउन । मेचीनगरले बाढी, पहिरो लगायतका प्रकोपबाट हुने धनजनको क्षतिलाई न्यूनीकरण, राहत र उद्धार कार्यलाई प्रभावकारी ढंगले सञ्चालन गर्न सर्वदलिय छलफल गरेको छ । मंगलबार मेचीनगर नगरपालिका नगरस्तरीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ को दफा ३ को उपदफा २ बमोजिम गठित समितिका संयोजक एवम् नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा बसेको बैठकले विपदको […]
पूरा पढ्नुहोस्
मेचीनगर लेडी जेसीजको १२ औं स्थापना दिवस विविध कार्यक्रमको साथ सम्पन्न
मेचीनगर । मेचीनगर लेडी जेसीजको १२ औं स्थापना दिवस सोमबार विविध कार्यक्रमको साथ सम्पन्न भएको छ । धुलाबारी स्थित मेचीनगर लेडी जेसीजको सभाहलमा आयोजित कार्यक्रमकाको उद्घाटन् जेसीज पूर्व अध्यक्ष क्लवका झापा जिल्ला अध्यक्ष रमेश पोखरेलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पोखरेलले समाजमा देखिएका बेथितिहरुलाई अन्त्य गर्दै समाजलाई सहिबाटोमा डोर्याउने कामको नेतृत्व जेसीजले […]
पूरा पढ्नुहोस्
पर्याप्त पानी नपर्दा धान रोपाइँ प्रभावित, किसान चिन्तित
डम्बर बराल मेचीनगर । मेचीनगर – ९ खुट्टीडाँगीका ६९ वर्षीय केशर अधिकारी यस वर्ष धान रोप्न नपाइएला भनेर चिन्नताले पिरोलिएका छन् । हरेक वर्ष साउनको १० गते सम्ममा रोपाइँ सक्दै आएका अधिकारी यस वर्ष साउन चार गते वितिसक्दा पनि पर्याप्त पानी नपरेपछि खेत बाँझै हुने भयो भन्ने चिन्ताले पिरोलिएका हुन् । यस वर्ष अध्याधिक वर्षा […]
पूरा पढ्नुहोस्