Author: मेची आवाज डेक्स
काँकरभिट्टा खानेपानीको ३० औं साधारणसभामा ज्येष्ठ नागरिक र कर्मचारी सम्मानित
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाको ३० औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । खानेपानीको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन कोशी प्रदेशसभा सदस्य गोपाल तामाङले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका तामाङले साधारण सभालाई सम्बोधन गर्दै सरकारले खानेपानी संस्थाबाट लिने २५ प्रतिशत शुल्कको विरोध जनाए । उनले सरकारले ल्याएको उक्त निर्णय […]
पूरा पढ्नुहोस्
नन्दा करिडोरमा ‘ रैथाने स्वाद तथा साँस्कृतिक महोत्सव’ को तयारी
धुलाबारी । झापा मेचीनगर–१० स्थित नन्दा करिडोरमा ‘रैथाने स्वाद तथा साँस्कृतिक महोत्सव–२०८२ आयोजना गरिने भएको छ । नन्दा करिडोर प्रवद्र्धन केन्द्रको आयोजनामा यही माघ १५, १६ र १७ गते रैथाने स्वाद तथा सांस्कृतिक महोत्सव गर्न लागिएको हो । शुक्रवार धुलाबारीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै महोत्सवले रैथाने परिकारलाई प्रवद्र्धन गर्ने मुख्य उदेश्य राखेको आयोजक संस्थाका अध्यक्ष […]
पूरा पढ्नुहोस्
**अक्षरारम्भ कि आत्मारम्भ ? सरस्वती पूजा, भर्ना अभियान र नानीको बाल्यकालमाथि हाम्रो विवेक**
कविन्द्र श्रेष्ठ “विद्या ददाति विनयम्।” विद्याले विनय दिन्छ। तर आज हामीले अभ्यास गरिरहेको शिक्षा के साँच्चै विनय जन्माउने विद्या हो? कि हतार, प्रतिस्पर्धा र बजारको दबाबमा चलिरहेको एउटा प्रणालीसरस्वती पूजा नजिकिँदै गर्दा देशभर नयाँ भर्ना अभियान तीव्र बनेको छ। विद्यालय, मोन्टेश्वरी र शैक्षिक संस्थाहरू पोस्टर, ब्यानर, सामाजिक सञ्जाल र विभिन्न प्रलोभनमार्फत अभिभावकलाई आकर्षित गर्न व्यस्त […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभा निर्वाचन: झापामा १७ प्रतिशत महिला उम्मेद्वार, दलहरुले अझै महिलालाई प्राथमिकतामा नराखेको महिला अधिकारकर्मीको गुनासो
झापा, ६ माघ । संविधानले राज्यका हरेक तहमा ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरे पनि व्यवहारत त्यो कार्यान्वयन हुन सकिरहेको छैन । यस पटकको प्रतिनिधि सभा निर्वाचनले समेत त्यो पुष्टि गरेको छ । झापा जिल्लाको पाँचवटा निर्वाचन क्षेत्रमा मंगलबार ९० जना उम्मेदवारहरुले उम्मेदवारी मनोनय दर्ता गराउँदै गर्दा दुई स्वतन्त्र सहित १५ जना महिलाले मात्र चुनावी […]
पूरा पढ्नुहोस्
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि हुने
झापा ७ माघ । यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि चुनावका कारण परीक्षा पछि सारिएको र चैत १९ गतेदेखि सञ्चालन गरिने परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए ।
पूरा पढ्नुहोस्
झापामा २१ वटा दलका ८१ जनाले गराए उम्मेदवारी दर्ता, को कहाँबाट लड्दैछन् चुनाव ?
मेचीनगर। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाका पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहजनक र शान्तिपूर्ण रूपमा उम्मेदवारीको मनोनयनपत्र दर्ता भएको छ । झापामा विभिन्न २१ वटा राजनीतिक दल र स्वतन्त्र गरी ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फको उम्मेदवारीको मनोनयनपत्र दर्ता […]
पूरा पढ्नुहोस्
झापा–१ मा १५ जना उम्मेद्वारले गरे मनोनयन दर्ता
मेचीनगर, ६ माघ । प्रतिनिधिसभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर १ मा उत्साहजनक रूपमा मनोनयन दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका अनुसार दुई जना स्वतन्त्र र १३ जना राजनीतिक दलका उम्मेदवारसहित १५ जनाले मनोनयन पत्र दर्ता गरेका हुन् । निर्वाचन अधिकृत गोपी विश्वकर्माका अनुसार नेपाली काँग्रेसका तर्फबाट केशबराज पाण्डे, नेकपा एमालेका तर्फबाट […]
पूरा पढ्नुहोस्
झापामा रास्वपाले टुङ्गो लगायो उम्मेद्वार, १ बाट निशा डाँगी
झापा, ४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाका सबै उम्मेद्वार टुङ्गो लगाएको छ । फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि झापाका पाँच वटै क्षेत्रका उम्मेद्वार आज टुङ्गो लगाएको हो । झापाको क्षेत्र नं १ मा निशा डाँगी उम्मेदवार बनाउने रास्वपाले निर्णय गरेको छ । त्यसैगरी झापा क्षेत्र नम्बर २ मा पूर्व उपसभामुख इन्दिरा […]
पूरा पढ्नुहोस्
मेचीनगरमा प्रथम भिम स्मृति नकआउट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट हुँदै
मेचीनगर । मेचीनगर–६ स्थित बर्मेली टोलमा प्रथम भिम स्मृति नकआउट फुटबल टुर्नामेन्ट तथा इण्डो–नेपाली मैत्री फुटबल टुर्नामेन्ट आयोजना हुने भएको छ । प्रतियोगिता २०८२ साल माघ १८ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । टुर्नामेन्टको तयारी तथा जानकारी दिने उद्देश्यले माघ ४ गते आइतबार पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । प्रतियोगितामा ८–८ […]
पूरा पढ्नुहोस्
यस कारण झापा – १ बाट उठेनन् शर्मा
कविन्द्र श्रेष्ठ राजनीतिमा चुनाव जित्नु मात्र लक्ष्य हुँदैन । कहिलेकाहीँ चुनाव नलड्नु नै सबैभन्दा ठूलो राजनीतिक निर्णय हुन्छ । आज विश्वप्रकाश शर्मालाई केन्द्रमा राखेर उठाइँदै आएका प्रश्नहरू—“हार्ने डरले उठेनन्” भन्ने आरोप—न त तथ्यमा आधारित छन्, न त राजनीतिक विवेकसँग मेल खाने । विश्वप्रकाश शर्माले आज वा हिजो अचानक निर्णय गरेका होइनन् । करिब दुई वर्षअघि […]
पूरा पढ्नुहोस्