Author: मेची आवाज डेक्स
धुलाबारीमा बृहद साँस्कृतिक कार्यक्रम सम्पन्न
धुलाबारी, ३ माघ । नेपाल तामाङ घेदुङ मेचीनगरको आयोजनामा धुलाबारीमा बृहद साँस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ । मन्जुश्री सम्वत २८६२ महान राष्ट्रिय पर्व ताल्हो ९घोडा वर्ग सोनाम ल्होछार० अवसरमा आयोजित कार्यक्रममा तामाङ समुदायहरुले एकआपसमा शुभकामना साटासाट गरेर पर्व मनाएका हुन् । ‘नेपाल राष्ट्रिय शान, हाम्रो भाषा संस्कृति हाम्रो पहिचान’ भन्ने नाराका साथ तामाङ तथा […]
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसको गगन–विश्व समूहलाई निर्वाचन आयोगले दियो मान्यता
काठमाडौं, । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो । उक्त निर्णयसँगै विशेष महाधिवेशनले गरेका सबै निर्णयहरुले मान्यता पाउने भएको छ । विशेष महाधिवेशनले मान्यता पाउन नसक्ने भनी शेरबहादुर देउवा समूहले गरेको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा माघ ३ गतेदेखि पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप आयोजना हुँदै
मेचीनगर । विद्यार्थीहरुको प्रतिभा तथा क्षमता अभिबृद्धि गर्न स्थापित स्कूलस् ब्रेन वेभ सर्कलको आयोजनामा यही माघ ३ गतेदेखि ५ गते सम्म पालिका स्तरीय इन्टर स्कूल स्पोर्ट कप आयोजना हुने भएको छ । आयोजकले बुधबार धुलाबारीमा पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिता बारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा स्कूलस् ब्रेन वेभका संरक्षक एवम् प्याब्सन मेचीनगरका पूर्व […]
पूरा पढ्नुहोस्
तराई प्रेस क्लब दार्जिलिङले जित्यो मिडिया कपको उपाधि
काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराइ प्रेस क्लब दार्जिलिङले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मिरिक दार्जिलिङले उपाधि जितेको हो । तराईले उपाधिसँगै नगद ५० हजार रुपैयाँ हात पारेको छ । उपविजेता बनेको भद्रपुरले नगद २५ […]
पूरा पढ्नुहोस्
चार वटा प्रेस क्लब सेमफिाइनलमा, आजै फाइनल
झापा, २८ पुस । प्रेस क्लब मेचीनगरद्वारा आयोजति इन्डो नेपाल मेचीनगर मडियिा फुटबल कप २०८२ को पहलिो दनि चार वटा प्रेस क्लवको टोली सेमी फाइनलमा पुगेका छन् । प्रतयिोगतिा आइतवार काँकरभट्टिा खेल मैदानमा सुरुभएको भएको हो । एक कार्यक्रमका बीच प्रमुख अतथि िप्रदेश सांसद गोपाल तामाङले ब्यानर बाचन गरेर प्रतयिोगतिाको उद्घाटन गर्नु भएको थयिो । […]
पूरा पढ्नुहोस्
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
काँकरभिट्टा, । मेची मासु उत्पादक सहकारी संस्थाको अध्यक्षमा खडानन्द भण्डारी सर्वसम्मत चयन भएका छन् । शनिबार काँकरभिट्टा स्थित खानेपानी कार्यालयको सभा हलमा सम्पन्न संस्थाको १८ औं बार्षिक साधारण सभाले भण्डारीलाई अध्यक्षमा चयन गरेको हो । ४ वर्षे कार्यकालको सञ्चालक समितको उपाध्यक्षमा पुनस् राजकुमार पराजुली चयन भएका छन् । यस्तै सदस्यहरूमा डिल्ली कुमार काफ्ले, गणेश बहादुर […]
पूरा पढ्नुहोस्
एकता र सुशासनको आह्वान सहित कनकाईमा मनाइयो पृथ्वी जयन्ती
कनकाई , २७ पुस । झापाको कनकाई नगरपालिकाले एकता र सुशासनको आह्वान सहित ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । नगरपालिकाको प्रवेशद्वारमा स्थापित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक परिसरमा झण्डोतोलनका साथ नगरप्रहरीद्वारा सलामी अर्पण गर्दै राष्ट्रिय एकता दिवस मनाइएको हो । नगर प्रवेशद्वारमा चार वर्षअघि स्थापना गरिएको पृथ्वीनारायण शाहको शालिक परिसरमा सम्पन्न […]
पूरा पढ्नुहोस्
दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर – ८ स्थित दुर्गेश्वरी बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सहकारी संस्थाको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले गरेका थिए । प्रमुख अतिथि उप्रेतीले पछिल्लो समय केही ब्याक्तिहरुको कारण देशभरका सहकारी बदनामा भइरहेको भन्दै […]
पूरा पढ्नुहोस्
इन्डो – नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ को सम्पूर्ण तयारी पुरा
मेचीनगर । प्रेस क्लव मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा खेल मैदानमा हुन गइरहेको इन्डो– नेपाल मेचीनगर मिडिया फुटबल कप(२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताका लागि खेल मैदान, सहभागी टीम, खेलको लाइभ प्रशारण तथा […]
पूरा पढ्नुहोस्
जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभामा सम्मान
मेचीनगर। मेचीनगर– १० स्थित जनप्रिय बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । यहाँ स्थित शान्ति समाजको सभाहलमा आयोजित साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाद सापकोटाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका सापकोटाले पछिल्लो समय सहकारीलाई कमजोर बनाउन अराजक तत्वहरुसक्रिय भइरहेको बताए […]
पूरा पढ्नुहोस्