Author: मेची आवाज डेक्स

एमाले मेचीनगरले मनायो राष्ट्रिय धान दिवस

मेचीनगर, १५ असार । नेकपा एमाले मेचीनगर कमिटीले आज २२ औँ राष्ट्रिय धान दिवस भव्य रुपमा मनाएको छ । असार १५ गते धान दिवस मनाउने प्रचलन अनुसार एमालेले वर्षेनी राष्ट्रिय दिवस पर्व मनाउने गरेको छ । आइतबार मेचीनगर–७, जोरसिमल स्थित नरपति काफ्लेको खेतमा एमाले मेचीनगरले धानको विउँ रोपेर दिवस मनाएको हो । एमालेका केन्द्रीय सदस्य […]

पूरा पढ्नुहोस्

असार १५ : उत्सवको हिलोमा किसानको आँसु

असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । दुर्भाग्य आज यो दिन कृषि नीति, किसानको अवस्था र खाद्य सुरक्षाप्रतिको राज्यको गम्भीरता परीक्षण हुने सट्टा हिलो खेल र पर्यटनको चहलपहलमा सीमित बन्दै गएको छ । भाषणमा कृषि प्राथमिकता भएजस्तो देखिए पनि व्यवहारमा भने किसानहरू […]

पूरा पढ्नुहोस्

मेचीनगर ५ मा चामलको पापड तथा सुहाली बनाउने ५ दिवसीय तालिम सम्पन्न

मेचीनगर । घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजना तथा मेची उद्योग वाणिज्य संको समन्वयमा मेचीनगर ५ मा सञ्चालित चामलको पापड तथा सुहाली बनाउने ५ दिवसीय तालिम सम्पन्न भएको छ । धैलाडुब्बा शिवालय मन्रिको सभाहलमा आयोजित समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न आग्रह […]

पशुपति अंग्रेजी माविले गर्याे, डा. मैनालीलाई सम्मान

काँकरभिट्टा । मेचीनगर –६ स्थित पशुपति इङ्लिस बोर्डिङ स्कूलले शुक्रबार डा. लक्ष्मण मैनालीलाई सम्मान गरेको छ । यसै विद्यालयका पूर्व विद्यार्थी समेत रहेका मेचीनगर ६ निवासी डा. मैनालीले हाल अमेरीका स्थित अल्वानी विश्व विद्यालयबाट वायो फिजिक्स विषयमा विद्या वारिधि सकेका छन् । पिता श्रीप्रसाद मैनाली र माता लिलामाया मैनालीको कोखबाट २०३५ सालमा जन्मनु भएका मैनालीले […]

मेचीनगर –५ मा श्रमको सम्मान सम्बन्धी अन्तरक्रिया सम्पन्न

मेचीनगर । रोजगार सेवा केन्द्र मेचीनगरको आयोजनामा शुक्रबार मेचीनगर– ५ वडा कार्यालयमा श्रमको सम्मान सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नाराको साथ आयोजित कार्यक्रमको सहजीकरण रेमी परियोजनाका रोजगार परामर्श कर्ता फडिन्द्र दाहालले गरेका थिए । उनले श्रमको सम्मान नहुँदा आज ठूलो युवा जनशक्ति विदेश पलायन भइरहेको बताए । पढेपछि […]

पूरा पढ्नुहोस्

एसईईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो । एसईईको नतिजामा ६१.८१ प्रतिशत ग्रेडेड भएको बोर्डले जनाएको छ । नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ […]

पूरा पढ्नुहोस्

मेचीनगरमा सञ्चालित कुक, बारिष्टा र ब्रिज कोर्सको सम्बन्धी एक महिने तालिम सम्पन्न

धुलाबारी, १३ असार । दलित समन्वय समिति मेचीनगरको आयोजनामा सञ्चालित एक महिने कुक, बारिष्टा र ब्रिज कोर्स सम्बन्धी तालिम शुक्रबार (आज) सम्पन्न भएको छ । मेची उद्योग बाणिज्य संघको सभाहलमा आयोजित समापन कार्यक्रममा एक महिने तालिममा सहभागि भएका ६५ जना युवा–युवतीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । तालिम लिएर दक्ष भएका उनीहरुलाई प्रमुख अतिथि मेचीनगर […]

पूरा पढ्नुहोस्

महिला सीप विकास केन्द्रको भवन उद्घाटन

मेचीनगर । मेचीनगरको ठुला गौरवका योजनाहरु मध्येको महिला सीप विकास केन्द्रको नयाँ भवन आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । मेचीनगर–८ स्थित महिला सीप विकास केन्द्रको भवन विहीबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले उद्घाटन गरेका हुन् । प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई आग्रह गरेका छन् । उनले महिलाहरुले उत्पादन गरेका सामग्री […]

पूरा पढ्नुहोस्