Author: मेची आवाज डेक्स

साविक दुवागढी स्तरीय पुरुष तथा महिला कबड्डी प्रतियोगिताको उपाधि वडानम्बर ६ र ७ जित्यो

मेचीनगर । मेचीनगर – १४ वडा कार्यालयको आयोजनामा सञ्चालित साविक दुवागढी स्तरीय  महिता तथा पुरुष कबड्डी प्रतियोगिता शनिबार सम्पन्न भएको छ । साविक दुवागढी स्तरीय प्रतियोगिताको पुरुष तर्फको खेलमा वडानम्बर ६ ले उपाधि रच्न सफल भएको छ भने महिला तर्फको खेलको उपाधि साविक वडानम्बर ७ ले हात पार्याे । शुक्रबारबाट सुरु भएको प्रतियोगितामा साविक दुवागढीका […]

पूरा पढ्नुहोस्

वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा बौद्धमोडमा निःशुल्क स्वास्थ्य शिविर

मेचीनगर । मेचीनगर – २ स्थित बौद्धमोडमा बिहीबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । वेदाम्बर फिजियो थेरापी तथा आयुर्वेद सेवाको आयोजनामा सञ्चालित शिविरमा ८६ जनाले निः शुल्क स्वास्थ्य परीक्षण गराएको आयोजकले जनाएको छ । शिविरमा विशेषगरी बाथ रोग, पायल्स, ग्यास्ट्रिक, हार्डजोर्नी तथा नशाको समस्या भएका विरामीहरु स्वास्थ उपचारको लागि आउनु भएको पिजियोथेरापी सेवाका सञ्चालक […]

पूरा पढ्नुहोस्

डिल्लीराम कट्टेल स्मृतिग्रन्थ विमोचन

बाहुण्डाँगी ÷ “हाम्रो प्रेरणाको स्रोत डिल्लीराम कट्टेल (कटेल बाजे)” स्मृतिग्रन्थ बुधबार विमोचन गरिएको छ । मेचीनगर नगरपालिका–४ बाहुण्डागी स्थित सामुदायिक हलमा एक भब्य कार्यक्रमकाबीच नेपाली कांग्रेसका महामन्त्र विश्वप्रकाश शर्माले सो स्मृति ग्रन्थको विमोचन गरेका हुन् । प्रमुख अतिथि शर्माले स्मृतिग्रन्थको विमोचन गर्दै स्व. कटेलले समाजमा पुर्याएको योगदान चर्चा गरे । महामन्त्री शर्माले डिल्लिराम कट्टेल ९ […]

पूरा पढ्नुहोस्

आधुनिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा सम्पन्न

मेचीनगर । आधुनिक बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा अन्तर्गत अन्तिम माइन्युट प्रमाणिकरण सभा बुधबार सम्पन्न भएको छ । काँकरभिटा क्याम्पसमा आयोजित साधारसभाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद गोपाल तामाङले गरका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तामाङले देश र समाजको समृद्धिको भरपर्दाे आधार सहकारी भएको बताए […]

पूरा पढ्नुहोस्

पशुपति अंग्रेजी माविमा प्रदर्शनी, विद्यार्थीको सीप देखेर अभिभावक उत्साहित

मेचीनगर । मेचीनगर –६ स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयका विद्यार्थीहरुले बुधबार बिभिन्न आकर्षक सीप र कला प्रदर्शन गरे । विद्यालयले सिनियर विद्यार्थीहरुको विभिन्न विद्यामा प्रदर्शनी आयोजना गरेको थियो । पर्यावरण, संस्कार र संस्कृति, विज्ञान, गणीत, नेपाली भाषा, चित्रकला तथा हस्तकलाका बिभिन्न आकर्षक सामाग्री निमार्ण गरेर विद्यालय परिसर सजाइएको थियो । विद्यार्थीहरुकले निर्माण गरेका धरहरा, काँकरभिट्ट […]

पूरा पढ्नुहोस्

रवि छुटेसँगै समर्थकहरुबीच छायो देशभर खुसीयाली काँकरभिट्टामा समेत कोण सभा

मेचीनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार थुनामुक्त भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर खुसीयाली मनाएको छ । यसै क्रममा ,राष्ट्रिय स्वतन्त्र पार्टी मेचीनगर समितिले समेत शुक्रबार साँझ ४ बजे काकरभिट्टा स्थित हनुमान मन्दिर परिसरमा कोण सभा आयोजना गरेर खुसीयाली साटासाट गरेको छ । सो अवसरमा पार्टी अध्यक्ष रवि लामिछानेको रिहाइकोलागि यस अघि सञ्चालन […]

पूरा पढ्नुहोस्

मेचीनगर – ५ मा माटो व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

सुरेन्द्रनगर । मेचीनगर – ५ वडाकार्यालयमा शुक्रबार स्थलगत धुम्ती कृषक तालिक सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र झापाको आयोजनामा सञ्चालित तालिममा सहभागिहरुलाई माटो व्यवस्थापन सम्बन्धी प्रशिक्षण दिएको थियो । माटोको गुण सुधार गर्न अपनाउनु पार्ने बिभिन्न बिधिका बारेमा सहभागिहरुलाई कृषि ज्ञान केन्द्र झापा अन्तर्गत सुरुङगा शाखाका प्राविधिक रविन्द्र सुवेदीले प्रशिक्षण दिएका थिए । माटोको […]

पूरा पढ्नुहोस्

सामूहिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मेचीनगर । सामुहिक बचत तथा ऋण सहकारी संस्थाले १८ औ वार्षिक उत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ । मेचीनग – १२ स्थित सहरेडाँगीमा मुख्य कार्यालय रहेको सहकारीले शुक्रबार सामाजिक उत्तरदायीत्व अन्तर्गत धुलाबारी सेवाकेन्द्रमा आँखा तथा नाक, कान, घाँटी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । काँकरभिट्टा स्थित दिब्यज्योती आँखा अस्पतालको […]

पूरा पढ्नुहोस्

मेचीनगरमा इन्डो–नेपाल मिडियाकप’ हुने

काँकरभिट्टा । मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ गते काँकरभिट्टा माविको खेल मैदानमा प्रतियोगिता आयोजना गरिने भएको हो । आयोजकले शुक्रबार काँकरभिट्टामा अन्तरक्रिया कार्यक्रम आयोजना गरेर खेलको बारेमा जानकारी दिएको हो । खेलकुदको माध्यमबाट दुई देशबीचको भाइचारा स्थापित गर्दै नेपालको […]

पूरा पढ्नुहोस्

बालकल्याण माविद्वारा सामाजिक परीक्षण सार्वजनिक

मेचीनगर । मेचीनगर – ५ स्थित बालकल्याण माविले शुक्रबार २०८१÷०८२ को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । बिव्यस अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व तथा मेचीनगर –५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष कार्कीले बालकल्याण माविले पछिल्लो समय शैक्षिक क्षेत्रमा ठूलो सफलता हात पर्दै गएको बताए । विगत दुई वर्षदेखि […]

पूरा पढ्नुहोस्