Author: मेची आवाज डेक्स
‘जेन्जी विद्रोहको मुद्दा संविधानमा संस्थागत नभएसम्म संघर्ष जारी रहन्छ’
काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ। जेन्जी विद्रोहको १०० औँ दिन पूरा भएको सन्दर्भमा ः जेन्जी अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नेपालको नवोदित पुस्ताले राष्ट्र र जनताका लागि गरेको त्याग, साहस र बलिदानलाई नेपालको राजनीतिक इतिहासको गर्विलो […]
पूरा पढ्नुहोस्
नेशनल प्याब्सन मेचीनगरको आयोजनामा पाँचौँ अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
मेचीनगर । नेशनल प्याब्सन मेचीनगरको आयोजनामा मंगलबार पाँचौँ मेचीनगर स्तरीय अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर–४, बाहुनडाँगी स्थित अंशु एकाडेमीको प्राङ्गणमा भब्यरुपमा कार्यक्रम सम्पन्न भएको हो । विद्यार्थीहरूको अभिव्यक्ति क्षमता, आत्मविश्वास तथा बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा मेचीनगर नगरक्षेत्रभित्रका १२ वटा विद्यालयका विद्यार्थीहरूको उल्लेख्य तथा उत्साहजनक सहभागिता रहेको थियो […]
पूरा पढ्नुहोस्
पशुपति अंग्रेजी माध्यमिक विद्यालयको ४० औं स्थापना दिवसमा विविध कार्यक्रम
काँकरभिट्टा । काँकरभिट्टा स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयले मंगलबार ४० औं स्थापना दिवस विविध कार्यक्रमका साथ भब्य रुपमा मनाएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । सो अवसरमा शिक्षकहरुको प्रस्तुती समेत कम थिएन । कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक स्व. प्रेम बहादुर थापा र उहाँको धर्मपत्नी […]
पूरा पढ्नुहोस्
पशुपति अंग्रेजी माध्यमिक विद्यालयको ४० औं स्थापना दिवसमा विविध कार्यक्रम
काँकरभिट्टा । काँकरभिट्टा स्थित पशुपति अंग्रेजी माध्यमिक विद्यालयले मंगलबार ४० औं स्थापना दिवस विविध कार्यक्रमका साथ भब्य रुपमा मनाएको छ । विद्यालय परसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य तथा गायन प्रस्तुत गरिएको थियो । सो अवसरमा शिक्षकहरुको प्रस्तुती समेत कम थिएन । कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक स्व. प्रेम बहादुर थापा र उहाँको धर्मपत्नी […]
पूरा पढ्नुहोस्
साहारा नेपाल साकोस इटाभट्टा सेवाकेन्द्रको एकाईगत साधारण सभा सम्पन्न
इटाभट्टा । साहारा नेपाल साकोसले एकाईगत साधारण सभालाई तीब्रता दिएको छ । सहकारीले एकाईगत साधारण सभा अन्तर्गत मंगलबार इटाभट्टा सेवा केन्द्रको साधारण सभा सम्पन्न भएको छ । मेचीनगर –८ स्थित किरात याक्थुङ् चुम्लुङको सभाहलमा आयोजित साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता तथा उत्कृष्ट ऋणीहरुलाई सम्मान समेत गरेको छ । सहकारीले उत्कृष्ट बचत कर्ता तर्फ शान्तिराम […]
पूरा पढ्नुहोस्
प्याब्सन मेचीनगरको गायन तथा नृत्य प्रतियोगिता सम्पन्न उत्कृष्ट विद्यालय तथा विद्यार्थी पुरस्कृत
मेचीनगर । प्याब्सन मेचीनगरको आयोजनामा शनिबारबाट सुरु भएको अन्तरविद्यालय गायन तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । धुलाबारी स्थित पासाङ्ल्हामु जेसीज प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा प्याब्सन मेचीनगर अन्तर्गत रहेका अधिकांश विद्यालय सहभागि बनेका थिए । कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट प्रतिभा प्रस्तुत गरे । प्रतियोगितामा सहभागि विद्यालयहरुलाई पछि पार्दै संस्कृतिक नृत्य तर्फ हिमालयन इङ्लिस एकाडेमीले उपाधि रच्यो […]
पूरा पढ्नुहोस्
झापामा बाढीपीडितलाई श्री सत्य साई सेवा संगठनद्वारा निरन्तर सेवा
झापा । श्री सत्य साई सेवा संगठन नेपाल, प्रदेश १ ‘क’ को आयोजनामा शनिबार बाढी प्रभावित क्षेत्रका ६८ घर परिवारलाई राहत वितरण गरिएको छ । संगठनले झापा गाउँपालिका वडा नं.–१ अन्तर्गत मिलन बस्तीका ८६ घरपरिवारलाई जनही १–१ थान न्यानो ब्ल्याङ्केट वितरण गरेको हो । उक्त सेवा कार्यक्रमको अगुवाइ प्रदेशका पूर्व युवा संयोजक सन्दीप गिरीले गरेका […]
पूरा पढ्नुहोस्
विद्यालयमा लैङ्गिक हिंसा न्यूनीकरण गर्न ‘पुरुष सञ्जाल’को तयारी
मेचीनगर, २६ मंसिर । विद्यालयमा हुन सक्ने लैङ्गिक हिंसा न्यूनीकरण गर्नका लागि पुरुष सञ्जालले सचेतनामुलक कार्यक्रम गर्ने भएको छ । शुक्रबार नगरपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यका लागि एकीकृत सेवा पहुँच परियोजना अन्तरगत पुरुष सञ्जाल मार्फत विद्यालयमा गएर विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम गर्ने तयारीका बारेमा छलफल गरेको हो । आगामी पुस […]
पूरा पढ्नुहोस्
युथ फोर सोसाइटीद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
मेचिनगर २४ मंसिर । युथ फोर सोसाइटी मेचिनगर–१५ ले बुधबार ज्ञानदीप प्राथमिक विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । जाडोमा बालबालिकाले सहज रूपमा विद्यालयमा पठनपाठन गर्न सकुन् भन्ने उद्देश्यका साथ सोसाइटीले कक्षा १, २ र ३ मा अध्ययनरत ३५ जनालाई विद्यार्थीलाई स्वीटर वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन राजबंशी र […]
पूरा पढ्नुहोस्