Author: मेची आवाज डेक्स
टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट तीन पत्रकार पुरस्कृत
बिर्तामोड, २३ मसिंर । अन्तराष्ट्रिय भ्रष्टाचार दिवसको अवसरमा भ्रष्टाचार विरुद्ध कलम चलाउने तीन जना पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ । आज दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाले पत्रकार इन्दू पूर्वेली, सुरेन्द्र भण्डारी र चिरञ्जिवी घिमिरेलाई पुरस्कृत गरेको हो । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा।कुमार शर्मा आचार्यले उनीहरुलाई नगदसहित सम्मान गरेका थिए […]
पूरा पढ्नुहोस्
बालबालिकालाई न्यानो कपडा (स्विटर)वितरण गर्दै रोटरी क्लव सुरुङ्गा
कनकाई,२३ मंसिर । रोटरी क्लव अफ सुरुङ्गाले ग्रामिण क्षेत्रमा रहेको एक विद्यालयमा न्यानो कपडा (सुइटर) वितरण गरेको छ । झापाको कनकाई नगरमा क्रियाशिल सामाजिक व्यक्तित्वहरुले नेतृत्व गर्दै आएको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सामाजिक संस्था रोटरी क्लव अफ सुरुङ्गाले कनकाईको वडा नं.६ स्थित चम्पापुर माध्यमिक विद्यालयमा अध्ययनरत एकसय जना विद्यार्थीलाई स्विटर वितरण गरेको हो । जाडोको […]
पूरा पढ्नुहोस्
एन प्याब्सन झापाको अन्तरविद्यालय खेलकुद प्रतियोगिता जारी, आज एमिटीमा दौड, लमजम र हाइजम सम्पन्न
मेचीनगर । एन प्याब्सन झापाको आयोजना शनिबारबाट सुरु भएको अन्तरविद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार मेचीनगर –६ स्थित एमिटी पब्लिक स्कूलमा एकसय मिटर दौड तथा हाइजम र लमजम प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा झापा जिल्लाका तीन वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । तीनवटै विद्यामा छात्र –छात्राहरुबीच प्रतिष्पर्धा भएको थियो । आयोजकले एकसय मिटरको दौड प्रतियोगिता […]
पूरा पढ्नुहोस्
वरिष्ठ पत्रकार नकुल काजी सहित तीन जना उत्कृष्ट प्रतिभा र एक जोडी ज्येष्ठ नागरिक सम्मानित
मेचीनगर, २० मंसिर । झापाका वरिष्ठ पत्रकार नकुल काजी उत्कृष्ट प्रतिभा पुरस्कारबाट पुरस्कृत भएका छन् । लाल–भागिरथा बानियाँ प्रतिष्ठानले शनिबार संस्थाको ७ औं वार्षिक उत्सवको अवसर पारेर वरिष्ट पत्रकार काजी सहित तीन प्रतिभालाई सम्मान गरेको हो । शनिबार धाइजन स्थित जालपा सभाहलमा प्रतिष्ठानको ७ औं बार्षिक उत्सवमा उत्कृष्ट प्रतिभा पुरस्कार पत्रकार काजीलाई, लालबहादुर उत्कृष्ट कृषि […]
पूरा पढ्नुहोस्
काकरभिट्टा खानेपानीका अध्यक्ष बुढाथोकीमाथि सांघातिक आक्रमण
काकरभिट्टा, १९ मंसिर । काकरभिट्टा खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोहित बुढाथोकीमाथि सांघातिक आक्रमण भएको छ । अध्यक्ष बुढाथोकीलाई खानेपानीकै कर्मचारी धिरेन सुब्बाले आक्रमण गरेको खानेपानी उपभोक्ता समितिका सचिव विशाल तामाङले जानकारी दिए । बिहीबार राति करीब ८ बजेको समयमा बर्मेलीटोलमा रहेको खानेपानीको ओभरहेड टेंकी परिसरमा खानेपानीकै कामका सिलसिलामा सुब्बाले पछाडिबाट मार्तोलले बुढाथोकीको टाउकोमा हिर्काएको सचिव […]
पूरा पढ्नुहोस्
पशुपति अंग्रेजी माविमा ‘मिनी एक्सपो’ विद्यार्थीलाई सीप सिकाएर दक्ष बनाउँदै पशुपति
मेचीनगर । मेचीनगर – ६ स्थित पशुपति अंग्रेजी मावि परिसर शुक्रबार दिउँसो अभिभावक र विद्यार्थीहरुले खचा खच भरियो । विद्यालय परिसर यस्तो लाग्थ्यो, विद्यालयमा कुनै महोत्सव चलिरहेको छ । विद्यालयको परिसर तथा कक्षा कोठामा बिभिन्न आकर्षक सामाग्री प्रदर्शनमा राखिएको थियो । सो सामाग्री नियाल्ने र खरिद गर्नेहरु उत्साहित देखिन्थे । कार्यक्रमलाई विद्यालयले ‘मिनी एक्सपो’ नाम […]
पूरा पढ्नुहोस्
ब्रहमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पार्वता
मेचीनगर। मेचीनगर –२ स्थित ब्रहमाण्ड अपाङ्ग र महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पार्वता घिमिरे न्यौपाने सर्वसम्मत चयन हुनु भएको छ । सहकारी संस्थाको बुधबार सम्पन्न १० औं वार्षिक साधारण सभाले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यहाँ स्थित नेपाल राष्ट्रिय अपाङ्ग पुनःस्थापना समितिको सभाहलमा आयोजित साधारण सभाबाट […]
पूरा पढ्नुहोस्
इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायीहरूद्वारा सरकारको ध्यानाकर्षण
विनोद सापकोटा झापा । झापा जिल्ला तथा कोशी प्रदेशभर सञ्चालनमा रहेका साना तथा मझौला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायीहरूले उद्योगको संरक्षण, नियमनको सुधार र असमान प्रतिस्पर्धाबाट उत्पन्न गम्भीर संकटबारे सरकारको ध्यानाकर्षण गराएका छन् । झापा जिल्ला इन्टरलक ब्लक कंक्रिट उद्योग व्यवसायी संघले सकारका ऊर्जा, जलश्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री […]
पूरा पढ्नुहोस्
जिल्ला स्तरीय भलिबल प्रतियोगितामा एभरेष्ट बन्यो दोस्रो, विद्यालयद्वारा खेलाडी विद्यार्थीहरुलाई सम्मान
मेचीनगर । मेचीनगर – ८ स्थित एभरेष्ट भ्यू अंग्रेजी माविले सोमबार खेलाडी विद्यार्थीहरुलाई सम्मान गरेको छ । प्याब्सन झापाको आयोजनामा हालै सम्पन्न जिल्ला स्तरीय भलिवल प्रतियोगितामा दोस्रो स्थान हासिलगरी विद्यालयको गौरव बढाएको भन्दै विद्यालयले खलाडी विद्यार्थीहरुलाई खादा ओढाएर सम्मान पत्र सहित सम्मान गरेको हो । प्याब्सन मेचीनगरको हालै सम्पन्न स्पोर्ट मिट २०८२ मा सहभागि विद्यालयहरुलाई […]
पूरा पढ्नुहोस्
एमाले झापा–१ मा असारु, राजु, रमा, जानुका, दीपक र लक्ष्मी निर्वाचित
मेचीनगर, १३ मंसिर । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि झापा क्षेत्र–१ बाट ६ जना प्रतिनिधि निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा झापा क्षेत्र–१ मा ६ जना प्रतिनिधिका लागि ११ जना उम्मेदवार मैदानमा उत्रिएका थिए । खुल्लातर्फ लक्ष्मीकुमार राईले ८२८ मत, असारु राजवंशीले ८९२ मत र खेमराज पोखरेल (राजु) ले ९६५ मत, महिलातर्फ […]
पूरा पढ्नुहोस्