Author: मेची आवाज डेक्स
आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न
मेचीनगर । मेचीनगर –७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । मेचीनगर – ८ स्थित किरात याक्थुङ् चुम्लुङ्को सभाहलमा आयोजित साधारण सभाको उद्घाटन् मेचीनगर— ८ का वडाध्यक्ष गिरीराज धमलाले गरेका थिए । गाउँमा छरिएर रहेको साना – साना पुँजीहरुलाई एकीकृत गरेर सदस्यहरुको जीवन स्तर उकास्ने […]
पूरा पढ्नुहोस्
मेचीनगरमा विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण
मेचीनगर । प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान अन्तरगत विद्यार्थीलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण दिइएको छ । शुक्रबार मेचीनगर नगरपालिकाले सामुदायिक विद्यालयका कक्षा–११ र १२ का विद्यार्थीहरुलाई ‘साइवर अपराध सम्बन्धी’ प्रशिक्षण दिइएको हो । नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले अभिभावक तथा छोराछोरीहरुले निर्णायक […]
पूरा पढ्नुहोस्
महेन्द्रद्वार सहकारी संस्थाको ३६ औं वार्षिक साधारण सभा सम्पन्न
काँकरभिट्टा । मेचीनगरकै सबै भन्दा पुरानो सहकारी संस्था महेन्द्रद्वार सहकारी संस्थाको ३६ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहालको सभापतित्व तथा राष्ट्रिय सहकारी संघ झापाका वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि सापकोटाले कुनै बेला देशकै उत्कृष्ट बनेको महेन्द्रद्वार सहकारी आज थला परेको अवस्थामा रहेको […]
पूरा पढ्नुहोस्
मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारण सभा सम्पन्न
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्था लि.को २६ औं वार्षिक साधारण सभा अन्तर्गत बिभिन्न क्षेत्रको क्षेत्रगत साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सहकारीले शुक्रबार मेचीनगर –७ स्थित श्री बिष्णु लक्ष्मी मन्दिरको सभाहलमा क्षेत्रगत साधारण सभा सम्पन्न गरेको हो । बुधबार क्षेत्र १ अन्तर्गत भृकुटीबाट साधारण सभाको शुभारम्भ गरिएको थियो । मेची कृषक सहकारी […]
पूरा पढ्नुहोस्
काँकरभिट्टामा सुरक्षित खानेपानी विषयक अन्तरक्रिया सम्पन्न
काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत रहेको पानी सुरक्षा टोलीको आयोजनामा शुक्रबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानीको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सहजीकरण गर्दै पानी परीक्षण प्रयोगशाला क्षेत्रीय कार्यालय इटहरीका कार्यालय प्रमुख रमेश यादबले सुरक्षित र शुद्ध पानी पिउनाले ७० प्रतिशत रोग अन्त्य हुने दावी गरे । काँकरभिट्टा खानेपानी संस्थाको […]
पूरा पढ्नुहोस्
मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारण सभा धमाधम हुँदै, आज क्षेत्र २ को साधारण सभा सम्पन्न
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्था लि.को २६ औं वार्षिक साधारण सभा अन्तर्गत बिहीबार क्षेत्रनम्बर २ को क्षेत्रगत साधारण सभा सम्पन्न भएको छ । सहकारीले बिहीबार मेचीनगर –८ स्थित श्री कृष्ण व्यासाश्रमको सभाहलमा साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभामा सहकारीको क्षेत्रनम्बर २ अन्तर्गत मेचीनगर ५ र ८ का सदस्यहरु सहभागि बनेका […]
पूरा पढ्नुहोस्
लाल भागिरथा बानियाँ प्रतिष्ठानले यस वर्ष अग्रज पत्रकार नकुल काजीसहित तीन प्रतिभालाई सम्मान गर्ने
धुलाबारी, १० मंसिर । लाल भागिरथा बानियाँ प्रतिष्ठानले यस बर्ष बरिष्ठ पत्रकार नकुल काजीसहित तीन जनालाई सम्मान गर्ने भएको छ । प्रतिष्ठानले आज धुलाबारीमा पत्रकार सम्मेलन गरी पत्रकार एवम् साहित्यकार काजी, मेचीनगर नगरपालिका–७ की मालती राजवंशी र जैविक कृषक समूहलाई सम्मान गर्ने जनाएको हो । स्वर्गीय मातापिता लालबहादुर र भागिरथा बानियाँको स्मृतिमा स्थापना गरिएको प्रतिष्ठानले […]
पूरा पढ्नुहोस्
मेची कृषक बहुमुखी सहकारी संस्थाको क्षेत्रगत साधारण सभा सुरु
मेचीनगर । मेची कृषक बहुमुखी सहकारी संस्था लि.को २६ औं वार्षिक साधारण सभा सुरु भएको छ । मेचीनगर – ७ मा मुख्य कार्यालय रहेको सहकारीले बुधबार आजबाट क्षेत्रगत रुपमा साधारण सभा सुरु गरेको हो । सहकारीले बुधबार मेचीनगर –२ भृकुटी स्थित ज्येष्ठ नागरिकको सभाहलमा साधारण सभा गरेर क्षेत्रगत साधारण सभाको शुभारम्भ गरेको छ । सो […]
पूरा पढ्नुहोस्
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्धको अभियान सुरू
मेचीनगर । मेचीनगरमा ३४ औँ लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू भएको छ । मंगलबार विहान धुलाबारी चौकमा प्रभातफेरि र्याली खहरेडाँगी हुँदै कृषि विकास बैंक परिसरमा पुगेर कोणसभा भएको थियो । मौनता तोडौँ, लैङ्गिक हिंसा विरूद्व बोलौँ उजुरी गरौँ, प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ, लैङ्गिक हिंसा विरूद्वको शून्य सहनशीलता लागू गरौँ […]
पूरा पढ्नुहोस्अटिजम सेन्टर बनाउन मेचीनगरमा अन्तरक्रिया
मेचीनगर। मेचीनगर नगरपालिकाले अटिजम सम्बन्धी अपाङ्गता भएका बालबालिकाका लागि अटिजम सेन्टर स्थापना गर्न सरोकारवाला निकायहरुसँग अन्तरक्रिया गरेको छ । सोमबार नगर सभाहलमा नगरपालिकाले बौद्विक तथा अटिज्म सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुका लागि सरोकारवालासँग सामाजिक उत्तरदायित्व विषयमा छलफल गरिएको छ । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा भएका बैंक तथा वीत्तिय संघ–संस्थाहरुले सामाजिक उत्तरदायित्व शिर्षकमा राखेको रकम अटिज्म सेन्टर […]
पूरा पढ्नुहोस्