अर्थ

मेचीनगरको नीति तथा कार्यक्रम सार्वजनिक

लक्ष्मी उप्रेती मेचीनगर, २४ असार ÷ मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा नोवल कोरोना भाइरस कोभिड १९ ले पाररेको प्रभाव र निराकरणका उपायका साथै आर्थिक, समृद्घि, सुशासन, सामाजिक समावेशिता, वातावरण, तथा पर्यावरणमैत्री कार्यक्रम, स्वरोजगार एवम् गरीवी निवारण सम्बन्धी नीतिलाई प्रमुख आधार […]

पूरा पढ्नुहोस्

साउन ७ भित्रमा विद्युत् महसुल तिरेमा जरिवाना नलाग्ने

झापा २४ असार । नेपाल विद्युत् प्राधिकरणले गत चैत, वैशाख, जेठ र असारको विद्युत् महसुल यही ७ साउनभित्रमा तिरेमा जरिवाना नलाग्ने व्यवस्था गरेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १९ असारमा ७ साउनभित्रको महसुल तिरेमा सबै प्रकारका ग्राहकलाई जरिवाना नलाग्ने निर्णय गरेका हुन् । निर्धारित समयभित्र भुक्तानी नगरेमा जरिवाना लाग्ने व्यवस्था छ […]

पूरा पढ्नुहोस्

कोरोना रोकथाममा प्रदेश १ मा २७ करोड ३३ लाख खर्च

झापा,१९ असार । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश १ सरकारले २७ करोड ३३ लाख ८९ हजार ८९० रुपैयाँ खर्च गरेको छ । शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश जनसुरक्षा कोषबाट १९ करोड ८२ लाख ७१ हजार, मन्त्रालयको नियमित […]

पूरा पढ्नुहोस्

मेचीनगरमा मेची चेम्बर अफ कमर्स गठन, अध्यक्षमा बोहोरा

मेचीनगर,१८ असार । मेचीनगरमा बिहीबारमेची चेम्बर अफ कमर्स गठन भएको छ । धुलाबारीमा आयोजित एक कार्यक्रमकावीच मेची चेम्बर अफ कमर्सको तदर्थ समिति गठन भएको हो । धुलाबारीका व्यवसायी ललितकुमार बोहोराको संयोजकत्वमा १३ सदस्यीय नयाँ तदर्थ समिति गठन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा पवनकुमार उप्रेती, उपाध्यक्षमा असोक विष्ट, उपाध्यक्षमा कृष्ण भण्डारी, महासचिवमा रुद्र खनाल, सहसचिवमा […]

पूरा पढ्नुहोस्

रोटरीले बनाईदियो दुईवटा अस्थायी शौचालय

लक्ष्मी उप्रेती मेचीनगर ÷ रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्षमा कृष्णकान्त खनियाँले नयाँ कामको थालनीसँगै आफ्नो पदभार ग्रहण गरेका छन् । सन् २०२०÷२०२१ का अध्यक्ष खनियाँले काँकरभिट्टा माध्यमिक विद्यालय परिसरमा रहेको होल्डिङ सेन्टर तथा काँकरभिट्टा स्क्रिनिङ्ग सेन्टरमा दुईवटा अस्थायी शौचालय निर्माण गरी वडा सरकारलाई हस्तान्तरण गर्नुभएको छ । त्यहा […]

पूरा पढ्नुहोस्

थोप्लेविरान वनमा कागती र एभोकाडोका विरुवा रोपण

मेचीनगर, १६ असार । मेचीनगर—९ स्थित थोप्लेविरान सामुदायिक वनले वनक्षेत्र भित्र कागती र एभोकाडोका चार सय विरुवा रोपण गरेको छ ।सो अवसरमा सामुदायिक बनले उपभोक्तालाई आत्मनिर्भर बनाउने उद्देश्यले कागती र एभोकाडोका विरुवा वितरण गरेको छ । उपभोक्तालाई प्रति परिवार एक÷एक कागती र एभोकाडोका विरुवा वितरण गरेको सामुदायिक वनकी सचिव जानुका ओलीले बताइन् । सो सामुदायिक […]

पूरा पढ्नुहोस्

नव दम्पतिले गरे सागरको उपचारमा दश हजार आर्थिक सहयोग

मेचीनगर, १४ असार । मेचीनगरका एक नव दम्पतिले आफ्नो वैवाहिक कार्यको खर्चबाट केही रकम बचत गरेर सागर खड्काको उपचारका लागि सहयोग गरेका छन् । मेचीनगर नगरपालिका—९ लिलावस्ती निवासी २८ वर्षीय खड्काले दोस्रो पटक ब्रेन ट्युमर भएपछि आर्थिक अभावमा उपचार गर्न सकेका थिएनन् । असार ११ गते विहीबार विवाह बन्धनमा बाँधिएका झापा मेचीनगरका सुशान्त थापा र […]

पूरा पढ्नुहोस्

सलह किरा नेपाल भित्रिएपछि किसान चिन्तित

झापा,१३ असार। अन्नबाली खाएर अनिकाल निम्त्याउन सक्ने सलह किरा नेपाल भित्रिएको छ । नेपाल भित्रिएको सलह किराले तरकारी बाली खान थालेका छन् । । फट्यांग्राकै एक प्रजतिका रुपमा रहेको सहल अनिकाल निम्त्याउने किराका रुपमा परिचित छ । यसले बालीनालीमा एकसाथ ठूलो संख्यामा बसेर बालीसहित बोट नै खाने गर्छ । यो किरा शनिबार सर्लाही, बारा र […]

पूरा पढ्नुहोस्

आज १२ सय नेपाली स्वदेश भित्रीदै

झापा,१२ असार । सरकारले विदेशमा अलपत्र नेपाली नागरिकहरुलाई स्वदेश फर्काउने क्रम लाई निरन्तरता दिदै आएको छ । शुक्रबार बहराइन, युएई, कुवेत र मलेसियामा समस्यामा परेका एक हजार दुई सय नेपाली काठमाडौं आउँदैछन् । क्राइसिस म्यानेजमेन्ट सेन्टर ९सीसीएमसी० का एक अधिकृतका अनुसार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुईरदुई वटा उडान हुँदैछन् । बहराइनको दुवै र मलेसियाको एउटा […]

पूरा पढ्नुहोस्

बाह्य हस्तक्षेपका कारण नगर सभा हुन सकेन ः नगरप्रमुख आचार्य

मेचीनगर,११ असार । मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बाह्य हस्तक्षेपका कारण नगर सभा हुन नसकेको बताएका छन् । । विहीबार काँकरभिट्टामा पत्रकारहरुसँगको भेटघाटमा नगरप्रमुख आचार्यले सो कुरा बताएका हुन् । उनले नगरप्रमुख र उपप्रमुखले संयुक्त रुपमा ल्याउन लागेको जनमुखी नीति तथा कार्यक्रम बाह्य हस्तक्षेपका कारण समयमा हुन नसकेको बताए नेपालको संविधानले प्रत्येक वर्षको असार १० […]

पूरा पढ्नुहोस्