अर्थ
भदौ एकबाट सुरु हुने भो विद्यार्थी भर्ना र परीक्षा सञ्चालन
झापा६ साउन। नोवेल कोरोना भाइरस ९कोभिड–१९० महामारीका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा १ भदौदेखि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ गर्न दिने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री डा। युवराज खतिवडाले बताए । तर यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा […]
पूरा पढ्नुहोस्पाँच पोखरी सामुदायिक बनको निर्वाचन भोली , दुई अध्यक्ष बीच कडा प्रतिष्पर्धा हुने
डम्बर बराल धुलाबारी,४ साउन । पाँच पोखरी सामुदायिक बन उपभोक्ता समितिकोअध्यक्ष पदमा भोली सोमबार निर्वाचन हुने भएको छ । कडा प्रतिस्पर्धामा हुन लागेको निर्वाचनमा अध्यक्षका दुई उमेद्वार मैदानमा होमिएका छन् । निर्वाचनमा नेकपाका तर्फबाट बिक्रम खालिङ्गले अध्यक्षको उमेद्वारी दिएका छन् भने चेतन आचार्य स्वतन्त्र उमेद्वारको रुपमा प्रतिष्पर्दामा छन् ।पदाधिकारी र सदस्य गरी कुल २१ सदस्यीय […]
पूरा पढ्नुहोस्लकडाउन अवधिको ब्याजमा सहाराले १० प्रतिशत छुट दिने
झुलन रेग्मी झापा, ३ साउन । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई लकडाउनको अवधिको ऋणको व्याजमा १० प्रतिशत छुट गरेको छ । विश्व कोरोना महामारीबाट गुज्रिरहेको बेला सहाराले आफ्ना सदस्यहरुलाई राहात प्रदान गर्न छुटको व्यवस्था गरेको हो । मुलुककै ठूलो मध्येको वित्तीय संस्था सहाराले चार महिनामा (चैतदेखि असारसम्म) पाकेको ऋणको व्याजमा १० […]
पूरा पढ्नुहोस्मेची उद्योग बाणिज्य संघ द्धारा ‘व्यवसायिक सदस्य विमा कोष ’लागू
मेचीनगर ÷ मेची उद्योग बाणिज्य संघले साना उद्यमी व्यवसायीहरुको हकहित संरक्षणका लागि ‘व्यवसायिक सदस्य विमा कोष ’लागू गरेको छ । शुक्रबार संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष ऋषिराज तिम्सिनाले उद्यमी व्यवसायीहरुको हकहित संरक्षणका लागि संघले विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको र यस पटक संघमा आवद्ध उद्यमी व्यवसायीहरुको व्यक्तिगत जीवन विमा गर्ने कार्यक्रम लागूगरिएको […]
पूरा पढ्नुहोस्मेची भन्सारले राजस्व असुलीमा लक्ष भेट्न सकेन,६३ दशमलव १२ प्रतिशत मात्र राजस्व संकलन
लक्ष्मी उप्रेती काँकरभिट्टा, १ साउन । १ नम्बर प्रदेशमा सर्वाधिक राजस्व संकलन गर्ने पूर्वको मेची भन्सार कार्यालय काँकरभिट्टको राजस्व असुलीमा कमि आएको छ ।नेपाल सरकारले अघिल्लो आर्थिक वर्षमा पूर्वीनाका भएर सुपारी, मरीज, हरियो केराउ र छोकडाको आयातमा प्रतिबन्ध लगाए लगत्तै त्यसको असर राजस्व असुलीमा परेको हो । सरकारले २०७६ चैत १६ गते काँकरभिट्ट नाका भएर […]
पूरा पढ्नुहोस्कचनकवलको बजेट५३ करोड ८९ लाखबढी , बजेट बहुमतले पारित
कचनकवल । झापाको कचनकवल गाउँपालिकाको छैटौं गाउँसभाले आर्थिक वर्ष २०७७र७८ का लागि ५३ करोड ८९ लाख ६० हजार १०० रूपैयाँको बजेट बहुमतले पारित गरेको छ । गाउँपालिकाका उपाध्यक्ष निमसरी राजवंशीले सार्वजानिक गरेको वार्षिक बजेट, नीति तथा कार्यक्रममाथि बुधवार छलफल भएको हो । पारित बजेटमा पूँजीगत तर्फ २५ करोड ६६ लाख १८ हजारसहित कूल ५३ करोड […]
पूरा पढ्नुहोस्भारतको मणिपुरबाट २१ जना नेपाली महिला तथा किशोरीको उद्धार
मेचीनगर, ३० असार⁄ रोजगारीको प्रलोभन देखाएर भारतको मणिपुर पुरयाएका नेपाली महिला तथा कीशोरीहरुलाई सोमबार राती उद्धार गरिएको छ । सो क्षेत्रमा लामो समय देखि अलपत्र परेका २१ जना महिला तथा किशोरीहरुलाई नेपाल ल्याइएको हो । एजेण्टले उनीहरुलाई बिभिन्न देशमा राम्रो कामसंगै राम्रो तलवको लोभ देखाएर त्यहाँ पुरयाएका थिए ।लकडाउन भन्दा अघि सो क्षेत्रमा पुगेका उनीहरुको […]
पूरा पढ्नुहोस्बाढीले डाइर्भसन बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
गैँडाकोट २७ असार । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका–९ थुम्सीस्थित खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । लगातारको वर्षाले डाइभर्सनमा राखिएको कल्र्भट बगाएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । बिहान ४ बजेबाट सडक अवरुद्ध भएको उनले […]
पूरा पढ्नुहोस्मेचीनगर नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट १ अर्व २० करोड ६७ लाख, १४ करोड ७ लाख रुपैयाँ घाटा बजेट
लक्ष्मी उप्रेती मेचीनगर ÷ मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष ०७७÷०७८ को लागि १ अर्व २० करोड ६७ लाख रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेको छ ।प्रस्तुत बजेटमा सामाजिक सुरक्षा अन्तर्गतको रकम उल्लेख गरिएको छैन् । बजेटमा सामाजिक सुरक्षा कार्यक्रमको ४० करोड रुपैयाँ समावेश नभएको नगरप्रमुख विमल आचार्यले जानकारी गरए । १४ करोड ७ लाख रुपैयाँ घाटा […]
पूरा पढ्नुहोस्अबछोटो दूरीका सार्वजनिक यातायात संञ्चालन हुने
झापा, २५ असार । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाका अनुसार काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुर […]
पूरा पढ्नुहोस्