मुख्य खबर

बारा र पर्सामा १ सय ३३ जनामा कोरोना संक्रमण

वीरगञ्ज,२१ साउन । बारा र पर्सामा बुधबार एकै दिन अहिलेसम्म्कै धेरै संक्रमित भेटिएका छन् । दुवै जिल्लामा गरेर १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मंगलबार ४ सय ८८ वटा नमुनाको पीसीआर परीक्षण गर्दा १ […]

पूरा पढ्नुहोस्

मेची अञ्चल अस्पतालमा सुरुभयो कोरोना उपचार

भद्रपुर, २० साउन । झापाको भद्रपुर स्थित मेची अञ्चलअस्पतालमा कोरोनाको उपचार र नमुना परीक्षण सुरु भएको छ । सोमवारदेखि कोरोनाको नमुना परीक्षण र सङ्क्रमितको उपचार समेत थालिएको छ ।उक्तपीसीआर मेसिनमा प्रदेश नं। १ सरकारले अस्पताललाई उपलब्ध गराएको थियो । अस्पतालको आइसोलेसनमा सङ्क्रमितको उपचार र पीसीआर प्रयोगशालामा कोरोनाको नमुना परीक्षण भइरहेको अस्पताल विकास समितिका अध्यक्ष सोमनाथ […]

पूरा पढ्नुहोस्

आज रातिदेखि बिर्तामोडमा अनिश्चितकालका लागि लकडाउन

मेचीनगर । लकडाउन खुले सँगै कोरोना संक्रमण बढ्न थालेपछि बिर्तामोड नगरपालिकाले आज राति १२ बजेदेखि लकडाउन गर्ने भएको छ ।नगर कार्यपालिकाले स्थानीय राजनीतिक दलका नेतृत्वसहित संघीय सांसद एवम् प्रदेश सांसदको उपस्थितिमा आज गरेको छलफल पछि कोभिडको संक्रमण समुदायमा फैलन नदिन लकडाउन गर्ने निर्णय भएको नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । भोलिदेखि औषधी पसल र दूध डेरी […]

पूरा पढ्नुहोस्

झापाको मेचीनगर सहित प्रदेश एकका २० स्थानीय तह ‘रिस्क जोनमा

झापा ।प्रदेश १ सरकारले भारतसँग सीमा जोडिएका प्रदेश १का २० स्थानीय तहलाई ‘रिस्क जोन’ ९जोखिमयुक्त क्षेत्र० मा राखेको छ । कोरोनाको जोखिम कम भएको भन्दै सरकारले ७ साउनबाट लकडाउन अन्त्यको घोषणा गरेको थियो । तर, प्रदेश १ को राजधानी बिराटनगरमा भने सोही दिनदेखि कोरोना संक्रमण समुदायमा पुगेको भेटियो। यो सँगै प्रदेश १ सरकारले कोरोना संक्रमण […]

पूरा पढ्नुहोस्

अमेरिकामा कोरोनाबाट १ लाख ५० हजारभन्दा धेरैको मृत्यु

काठमाडौं,१५ साउन । कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकाका संक्रामक रोग […]

पूरा पढ्नुहोस्

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ९ सय ६६ पुग्यो, आजै थपिए २१ जना

झापा,१३ साउन । प्रदेश १ मा मंगलबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका १७, झापाका ३ र ओखलढुङ्गाका १ जनामा संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ११ पुरुष र ५ महिला, कटहरीमा १ महिला संक्रमित पुष्टि भएको छ भने झापाको झापा गाउँपालिकामा २ […]

पूरा पढ्नुहोस्

नेकपा स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं,१३ साउन । आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी स्थायी कमिटीको बैठक आज बिहान ११ बजे बस्ने तय भएको थियो । पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी […]

पूरा पढ्नुहोस्

खुकुरी प्रहारबाट मेचीनगरमा एकको हत्या

मेचीनगर,९साउन । मेचीनगर २ मा खुकुरी प्रहार गरी एक ब्यक्तिको हत्या गरिएको छ । मेचीनगर २ स्थित भृकुटी चोकमा ब्यवसायी नारायण आचार्यको हत्या भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बाए। खुकरी प्रहार पछि गम्भीर घाईते भएका आचार्यको उपचारको क्रममा बिर्तामोड स्थित बिएण्डसी अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । दिउँसो करीब […]

पूरा पढ्नुहोस्

मेचीनगरको न्यायिक समितिमा एकर्षमा ८१ वटा मुद्धा दर्ता, ४६ मुद्धा मिलापत्रबाट किनारा लाग्यो

लक्ष्मी उप्रेती काँकरभिट्टा, ९ साउन ÷ वितेको आर्थिक वर्ष २०७६÷२०७७ मा मेचीनगर नगररपालिकाको न्यायिक समितिले चारवटा मुद्धा आवश्यक कारवाहीका लागि अदालत र जिल्ला प्रशासन कार्यालय पठाएको छ । त्योे वर्षको चैत ११ गतेसम्म वडास्तरीय मेलमिलाप केन्द्रले पठाएको समेत गरी विभिन्न प्रकृतिका ८१ वटा मुद्धा समितिमा परेको समिति संयोेजक एवम् उपप्रमुख मीना पोखरेल उप्र्रेतीले बताउनुभयो । […]

पूरा पढ्नुहोस्

मुद्धा लिलामी प्रक्रियाबाट २ करोड रुपैयाँ बढी राजस्व संकलन

लक्ष्मी उप्रेती मेचीनगर, ७ साउन ÷ मेची भन्सार कार्यालय काँकरभिट्टाले वितेको आर्थिक वर्ष २०७६÷२०७७ मा दर्ता भएका चोरी पैठारी निकासीका मुद्धा लिलामी प्रक्रियाबाट २ करोड रुपैयाँ बढी राजस्व संकलन गरेको छ । कार्यालयका सूचना अधिकारी भन्सार अधिकृत भरतराज अधिकारीका अनुसार त्यो वर्ष कार्यालयमा चोरी पैठारी निकासीका ६ करोड १८ लाख ३६ हजार २ सय ८९ […]

पूरा पढ्नुहोस्