राजनीति
प्रेस चौतारी मेचीनगरको अध्यक्षमा निरौला
मेचीनगर । प्रेस चौतारी नेपालको मेचीनगर कमिटी गठन भएको छ । सोमबार काँकरभिटट्मा आयोजित एक कार्यक्रमका बीच हेमन्त निरौलाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा विनिता न्यौपाने, सचिवमा गगन ढकाल र कोषाध्यक्षमा विकास देवकोटा सर्वसम्मत चयन भएका छन् । त्यस्तै सदस्यमा सञ्जय श्रेष्ठ र राजन पाठक छन् । एक जना […]
पूरा पढ्नुहोस्
मेचीनगरमा सुरु भयो ‘जनतासँग काँग्रेस’ अभियान
मेचीनगर । नेपाली काँग्रेस मेचीनगरले शनिबारदेखि ‘जनतासँग काँग्रेस’ अभियान सुरु गरेको छ । प्रदेश तथा संघीय निर्वाचन नजिकिएसँगै नेपाली काँग्रेसले टोलटोलमा काँग्रेस जिताउ अभियान सुरु गरेको हो । नगर समितिको संयोजन तथा वडा समितिको आयोजनामा सुरु भएको अभियान नगरका १५ वटै वडामा सञ्चालन गरिने नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरुले बताए । उनले नेताले सुन्ने […]
पूरा पढ्नुहोस्
युवा संघको मेची महाकाली अभियान सम्पन्न
झापा । युवा संघ नेपालको मेची महाकाली अभियान आज सम्पन्न भएको छ। झापा, मोरङ, र सुनसरीमा भएको अभियानमा खोटाङ युवा ले समेत साथ दिएको थियो ।
पूरा पढ्नुहोस्
घोषण पत्र तयारी संयोजकमा महामन्त्री शर्मा
झापा, भदौ २२ । नेपाली काँग्रेसले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि घोषणा पत्र तयारी समितिको संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई चयन गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई निर्वाचन घोषणा पत्र तयारी समितिको संयोजकमा आज चयन गर्नु भएको हो । काँग्रेसको विधान अनुसार सभापतिले निर्वाचन घोषण पत्र तयारी […]
पूरा पढ्नुहोस्
झापा १ बाट माओवादीले अघि सार्याे कार्कीलाई
मेचीनगर, २२ भदौ । सत्तारुढ गठबन्धनको घटक नेकपा माओबादी केन्द्रले झापा–१ बाट संघीय संसद्को उम्मेद्वारको रुपमा सुरेन्द्रकुमार कार्की राम कार्कीलाई अघि सारेको छ । पार्टीको १ नं। क्षेत्रीय कमिटीको मंगलबार बसेको बैठकले कार्कीलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गरेको पार्टीको प्रदेश क समन्वय कमिटीका संयोजक राजु दाहालले जानकारी दिए । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको समेत गृह […]
पूरा पढ्नुहोस्
प्रतिनिधि सभा निर्वाचन ः झापा १ मा पुनः कोइराला र शर्मा बीच प्रतिष्पर्धा हुने
मेचीनगर । आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा पुन ः एमालेका रविन कोइराला र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा बीच प्रतिष्पर्धा हुने भएको छ । २०७० सालको प्रतिनिधि सभा निर्वाचनमा यी दुवै उम्मेदवारहरू प्रतिस्पर्धामा हुँदा कोइरालाले शर्मालाई पराजित गरेका थिए । नौ वर्षपछि यी दुवै […]
पूरा पढ्नुहोस्
झापा–१ बाट रविन कोइराला सर्वसम्मत सिफारिस
मेचीनगर, २० भदौ । आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापा क्षेत्र नं। १ बाट एमालेका नेता रविन कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने निर्णय भएको छ । सोमबार काँकरभिट्टामा नेकपा एमाले झापा क्षेत्र नं। १ को क्षेत्रिय संमन्वय समितिको वैठकले झापा क्षेत्र नं। १ बाट रविन कोइरालाको एकल नाम सर्वसम्मतले सिफारिस गर्ने […]
पूरा पढ्नुहोस्
कांग्रेस महामन्त्री शर्माको नाम झापा १ बाट सर्वसम्मत सिफारिस
झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि सर्वसम्मत सिफारिस भएका छन् । क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको आज बिहीबार बसेको बैठकले शर्माको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । यसअघि २०७४ सालमा भएको चुनावमा शर्मा माओवादी केन्द्रका राम कार्कीसँग हारेका थिए । काठमाडौंबाट […]
पूरा पढ्नुहोस्
कांग्रेस क्षेत्र–१ प्रदेश ‘क’ बाट ३ जनाको नाम सिफारिस
मेचीनगर, १५ भदौ । नेपाली कांग्रेस झापा क्षेत्र नं। १ को प्रदेश समितिले ‘क’ बाट तीन जना आकांक्षी उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको छ । बुधबार धुलाबारी स्थित नेपाली कांग्रेसको क्षेत्रिय कार्यालयमा बसेको प्रदेश समितिको वैठकले ‘क’ मा ४ जना आकांक्षी मध्ये ३ जना उम्मेद्वारको नाम सिफारिस गर्ने निर्णय गरेको हो । ४ जना […]
पूरा पढ्नुहोस्
अनेमसंघ क्रान्तिकारीको तीज विशेष कार्यक्रममा ३० जना असल सासु बुहारीलाई सम्मान
मेचीनगर । अखिल नेपाल महिला संघ क्रान्तिकारी मेचीनगर र नेकपा माओवादी केन्द्र मेचीनगर ११ नं वडा कमिटीले मेचीनगरका ३० जना असल सासु बुहारीलाई सम्मान गरेको छ । मेचीनगरको कालिका सिमसारमा बुधबार तीज विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गरिएको हो । प्रत्येक वडाबाट छानिएका असल सासु बुहारीलाई बाथरुममा प्रयोग हुने चप्पल, साबुन तथा साबुनदानी दिएर […]
पूरा पढ्नुहोस्