स्थानीय खबर

मेचीनगर लेडी जेसीजको १२ औं स्थापना दिवस विविध कार्यक्रमको साथ सम्पन्न

मेचीनगर । मेचीनगर लेडी जेसीजको १२ औं स्थापना दिवस सोमबार विविध कार्यक्रमको साथ सम्पन्न भएको छ । धुलाबारी स्थित मेचीनगर लेडी जेसीजको सभाहलमा आयोजित कार्यक्रमकाको उद्घाटन् जेसीज पूर्व अध्यक्ष क्लवका झापा जिल्ला अध्यक्ष रमेश पोखरेलले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पोखरेलले समाजमा देखिएका बेथितिहरुलाई अन्त्य गर्दै समाजलाई सहिबाटोमा डोर्याउने कामको नेतृत्व जेसीजले […]

पूरा पढ्नुहोस्

खबरमञ्च साप्ताहिकको १० औं वार्षिकोत्सव सम्पन्न

मेचीनगर । खबरमञ्च साप्ताहिकको दसौं वार्षिकोत्सव एक विशेष समारोहबीच बिहीबार सम्पन्न भएको छ । मेचीनगर–७ स्थित खबरमञ्च साप्ताहिकको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी बक्ताहरुले सूचना तथा सञ्चारको माध्यमबाट मानिसको बौद्धिक, मानसिक र पुर्वाधारमा गुणात्मक विकास हुने बताएका थिए । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर–७ का वडा अध्यक्ष प्रल्हादमणि ओली, नेपाल पत्रकार महासंघ झापाका कोषाध्यक्ष मुक्ति पौडेल, जेष्ठ […]

पूरा पढ्नुहोस्

बाहुनडाँगीको ‘जमघट’ चियालाई देशभरका भान्सामा पुर्याउन टिकटक भिडियो प्रतियोगिता आयोजना हुँदै

मेचीनगर । मेचीनगरको बाहुनडाँगी स्थित चिया संसार प्रालिले आफ्नो उत्पादन ‘जमघट’ चियालाई देशभरका भान्सामा पु¥याउने नयाँ रणनीति बनाएको छ । प्रा.लि.ले चियाको बजारीकरण र प्रचार प्रसारलाई शसक्त बनाउन आगामी तीज विशेष कार्यक्रमलाई लक्षित गरेर टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रा.लि.ले बुधबार उद्योग परिसरमा पत्रकार सम्मेलन आयोजना गरेर कार्यक्रमको बारेमा जानकारी दिएको छ […]

पूरा पढ्नुहोस्

आफ्नो जन्म दिनमा नगर शिक्षा अधिकारी भण्डारीद्वारा उत्कृष्ट छात्रालाई सम्मान

मेचीनगर । सामुदायिक विद्यालयबाट एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल झापा मेचीनगर(३ को जनता माध्यमिक विद्यालयकी उत्कृष्ट छात्रा गंगा राईलाई सम्मानित भएकी छन् । आफ्नो जन्मदिनको अवसरमा मेचीनगर नगरपालिकाका नगर शिक्षा अधिकारी होमनाथ भण्डारीले उक्त विद्यालयबाट सहभागी विद्यार्थीमध्ये एसईईमा उत्कृष्ट (३.३८) नतिजा ल्याउन सफल छात्रा राईलाई मंगलबार नगदसहित सम्मान गरेका हुन् । नगर शिक्षा अधिकारी […]

पूरा पढ्नुहोस्

मेचीनगर ५ मा पैनीमा डुबेर एक युवकको मृत्यु

सुरेन्द्रनगर । मेचीनगर ५ स्थित राममन्दिर टोला बुधबार साँझ पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ । निन्दा राजपैनीमा डुबेर सोही टोल निवासी ३९ वर्षीय उत्तम सुब्बाको मृत्यु भएको हो । केही वर्षदेखि मिर्गी रोगको शिकार बनेका उनले अत्याधिक मात्रामा मादक पदार्थ समेत सेवन गर्दै आएका थिए । पैनीमा डुबीरहेको अवस्थापा उनलाई स्थानीयले करिव ८ः३० […]

पूरा पढ्नुहोस्

रोटरी क्लब अफ काँकरभिट्टाको १६ औं पदस्थापन, ‘रोटरीले समाजमा गरेका काम प्रशंसायेग्य छन् ’: डिस्ट्रिक गभर्नर कोइराला

धुलावारी। रोटरी इन्टरनेशनल डिस्ट्रिक ३२९२ नेपाल —भुटानअन्तर्गत रोटरी क्लब अफ काँकरभिट्टाको १६ औँ पदस्थापन कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमसँगै सन् २०२५÷२६ को नयाँ नेतृत्वले आफ्नो पदभार ग्रहण गरेको छ । होटल मेची क्राउनको कैलास सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन प्रमुख अतिथि रोटरीका डिस्ट्रिक गभर्नर विनोद कोइरालाले गरेका थिए । क्लबका निवर्तमान अध्यक्ष, डाक्टर आनन्दराज […]

पूरा पढ्नुहोस्

रोटरी र रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको नयाँ नेतृत्व चयन

कनकाई । रोटरी एवं रोट्रयाक्ट क्लव वर्ष २०२४\२५ को समापन भएसँगै वर्ष २०२५\२६ का लागि नयाँ नेतृत्व चयन भएको छ । रोटरी एवं रोट्रयाक्ट क्लव अफ सुरुङ्गाको वर्ष २०२४\२५ का अध्यक्ष क्रमशः लुवराज उप्रेती एवं प्रतापबाबु जमरकट्टेलको कार्यकाल समापन भएसँगै वर्ष २०२५\२६ का लागि क्रमशः रोटरी अध्यक्षमा डिल्लीराम मैनाली र रोट्रयाक्ट अध्यक्षमा डा.मुकेशकुमार शाह सर्वसम्मत […]

पूरा पढ्नुहोस्

भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु

बिर्तामोड । झापाको भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर(२ महारानीचोक बस्ने अर्जुन लिम्बूको छोरा १३ वर्षीय अर्पण लिम्बू रहेका छन् । आज दिउँसो ३ बजे भद्रपुर(३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा साथीहरुसँग पौडी खेल्न गएको लिम्बू डुबेर बेपत्ता […]

पूरा पढ्नुहोस्

बिर्तामोड उद्योग वाणिज्य संघलाई सिदार्थ बैकद्वारा ४५ थान डस्विन प्रदान

झापा । सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले बिर्तामोड उद्योग बाणिज्य संघलाई डस्टविन बितरण गरेको छ। सिद्धार्थ बैंक लिमिटेड शाखा बिर्तामोड झापाले सामाजिक उत्तरदायित्व वहन गर्दै ४५ थान डस्टविन बिर्तामोड उद्योग बाणिज्य संघलाई हस्तान्तरण गरेको हो। सिद्धार्थ बैंक लिमिटेड कोशी प्रदेश हेड सुवास श्रेष्ठ , बिर्तामोड शाखा प्रमुख सुवास श्रेष्ठले बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष […]

पूरा पढ्नुहोस्

एसईईमा पारिजातकी नुब्साले ल्याइन ४ जीपिए, विद्यालयले गर्याे सम्मान

धुलाबारी । मेचीनगर–९ स्थित पारिजात पब्लिक स्कूलले २०८१ सालको एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । सो स्कूलकी छात्रा नुब्सा थलङले एसईईमा चार जीपिए ल्याउन सफल भइन् । चार जीपिए ल्याएर विद्यालयको गरिमा उच्च बनाएको भन्दै विद्यालयले नुब्सा थलङसहित एसईईमा उत्तीर्ण ४० जना विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका प्रिन्सिपल […]

पूरा पढ्नुहोस्