स्थानीय खबर
पाठामारीमा अन्तरक्रिया
भद्रपुर ÷ झापाको सुदूर दक्षिणी पाठामारीमा कोरोना भाइरस, पानी र फोहोरजन्य रोगहरुका बारे सचेतनामूलक अन्तरक्रिया सम्पन्न भएको छ । विश्वमा महामारीका रुपमा फैलिँदै गएको नोवल कोरोना भाइरस बारे पनि सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले कचनकवल गाउँपालिकाको वडा नं ५ पाठामारीमा क्लिन झापाको आयोजनामा सचेतनामूलक अन्तरक्रिया गरिएको हो । कचनकवल गाउँपालिकाको सहयोगमा आयोजित सो अन्तरक्रियामा क्लिन झापाका […]
पूरा पढ्नुहोस्सुर्य गौतमको स्मृतिमा नगद हस्तान्तरण, रक्तदान र पाठेघरको परीक्षण
द्वन्दकालमा प्रहरी र तत्कालिन माओबादीको भिडन्तका बेला क्रस फाइरिङमा परी ज्यान गुमाएका सुर्य गौतमको १४ औं स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोड स्थित राम चौकमा आयोजित स्मृति दिवसमा ४४ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गौतम परिवारले स्थानीय रामचोक युवा क्लबलाई […]
पूरा पढ्नुहोस्