अर्थ
मेचीनगरमा प्रदेशकै पहिलो पाँचतारे होटल ‘मेची क्राउन’ सञ्चालन
झापा । नेपालको पूर्वीद्वार मेचीनगरमा ठूलो लगानीको पाँच तारे होटल मेची क्राउन सञ्चालन भएको छ । बुधवार साँझ होटलमै पत्रकार सम्मेलन गरी सञ्चालकहरुले होटलका बारेमा जानकारी दिए । बङ्गलादेश, भूटान र भारतीय पर्यटकलाई सोझै आकर्षित गर्ने उद्देश्य राखेर चन्द्रगढी एयरपोर्टबाट ९ किलोमिटर उत्तरपूर्व र काँकरभिट्टाबाट ३ किलोमिटर पश्चिम जोरसिमल भनिने स्थानमा राजमार्गसँगै सटेर निर्माण भएको […]
पूरा पढ्नुहोस्
पत्रकार शर्मा र घिमिरे सम्मानित
काँकरभिट्टा ।प्रेस क्लब मेचीनगरले दुई जना पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा पत्रकार जीएन शर्मा र खगेन्द्र घिमिरे रहेका छन् । झापाको मेचीनगरबाट प्रकाशित हुने चौतारी पोष्ट अनलाइका सम्पादक शर्मालाई रु ११ हजार १ सय ११ नगदसहित मेचीनगर पत्रकारिता पुरस्कारबाट र अनुसन्धान अनलाइन टिभीका सम्पादक घिमिरेलाई रु ५ हजार ५ सय ५५ नगदसहित मेचीनगर […]
पूरा पढ्नुहोस्
मेचीनगर बचत तथा ऋण सहकारी संस्था लि.मेचीनगर– ९ धुलाबारी झापाको जग्गा बिक्री सम्बन्धी शिलबन्दी बोलपत्र पत्र आह्वान गरिएको सूचना
मेचीनगरकोे २०७६÷२०७७ को वार्षिक समिक्षा गोष्ठी सम्पन्न , विभिन्न विधाका पाँचजना कर्मचारी पुरस्कृत
लक्ष्मी उप्रेती काँकरभिट्टा, असोज ÷ मेचीनगर नगरपालिकाले विभिन्न विधाका पाँचजनालाई वर्षउत्कृष्ट कर्मचारीकारुपमा सम्मान तथा पुस्कृत गरेको छ । शुक्रबार नगरपालिकाको आर्थिक वर्ष २०७६÷२०७७ को वार्षिक समिक्षा गोष्ठीका अवसरमा उनीहरुलाई सम्मान तथा पुस्कृत गरेको हो । यसरी पुरस्कृत तथा सम्मानितहुनेहरुमा इञ्जिनियर इन्द्रबहादुर थापा स्वास्थ्यकर्मी लेखनाथ खतिवडा, वडा सचिव युवराज पोखरेल, सामाजिक परिचालिका अनिता राजबंशी र मरणोपरान्त […]
पूरा पढ्नुहोस्
कोरोनाले थलियो सामुदायिक वन र सिमसार क्षेत्र
डम्बर बराल सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषण गरेर नेपालमा २० लाख पर्यटक भित्र्याउने उद्घोष ग¥यो । पर्यटन वर्ष घोषणा हुँदा पर्यटन तथा सिमसार क्षेत्रको विकासले तीव्रता पाउने स्थानीय समितिले अपेक्षा गरेका थिए । बाह्य पर्यटकले भिजिट गर्दा देशमा पर्यटन क्षेत्रको प्रचार प्रसार हुने मात्र होइन धेरैले रोजगारसमेत पाउने आशा थियो । पर्यटन वर्ष […]
पूरा पढ्नुहोस्
एमसिसिको कार्यालय उद्घाटन तथा रक्तदान कार्यक्रम धुलाबारीमा
धुलाबारी,२ असोज ।धुलाबारी स्थित मेची चेम्बर अफ कमर्स ९एमसिसि०को कार्यालय शुक्रवार एक कार्यक्रमका बीच उद्घाटन् गरिएको छ । कार्यालय भवनको उदघाटन् चेम्बरका प्रदेश १ का अध्यक्ष राजेन्द्र घिमिरेले रिवन काटेर गर्नु भएको थियो । उदघाटन मन्तब्य राख्दै घिमिरेले ब्यवशाय र ब्यवशायीको हितमा काम गर्न सबैलाई आग्रह गर्नु भयो । आफुले राम्रो काम गर्दा अरुलाई गाली […]
पूरा पढ्नुहोस्
मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटको कक्षा सञ्चालन आगामी मंसिरबाट
काँकरभिट्टा, २असोज ा मेचीनगर १० रघुवीरबाडीस्थित धुलावारी क्याम्पसमा सञ्चालन हुन लागेको मेचीनगर पोलिटेक्निक इन्स्टिच्युटले आगामी मंसिरको पहिलो साताबाट कक्षा सञ्चालन गर्ने भएको छ । मेचीनगर नगरपालिका र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटीभिटीको साझेदारीमा सञ्चालन हुन लागेको उक्त पोलिटेक्निक इन्स्टिच्युटको तयारीका बारेमा मेचीनगर नगरपालिकाको शिक्षा शाखाले शुक्रबार नगरप्रमुख विमल आचार्र्र्यको सभाकक्षमा पत्रकार सम्मेलनआयोजना गरी […]
पूरा पढ्नुहोस्
रोहितले बनाए नयाँ प्रविधिको ‘बन्दुक’
मेचीनगर, १ असोज । बिर्तामोड–६ का रोहित लिम्बुले आफ्नो क्षमताको विकास गर्दै हात्ती धपाउन नयाँ प्रविधिको ‘बन्दुक’ निर्माण गरेका छन्। जंगली हात्ती प्रभावित वडा नम्बर ६ स्थित शेर्मा टोल निवासी लिम्बुले बनाएको हात्ती रोधक प्रविधिको विहीबार सफल प्रयोग गरेका हुन् । वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र वडा सदस्य पवित्रा कोइराला ढुंगानाको उपस्थितिमा […]
पूरा पढ्नुहोस्
विद्युतीय माध्यमबाट सहकारीको साधारण सभा गर्न सकिने
सहकारी विभागका प्रमुख डा। टोकराज पाण्डे १ असोज, काठमाडौं । अब सहकारी संस्थाहरूको साधारण सभा विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ । सहकारी विभागले बिहीबार साधारण सभासम्बन्धी नयाँ सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सहकारीहरूले साधारण सभा गर्नसक्ने जानकारी दिएको हो । यसरी गरिएको साधारण सभामा कम्तीमा ५१ प्रतिशत सेयर सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ […]
पूरा पढ्नुहोस्
प्रदेश प्रमुखले गरे पीसीआर ल्यावको उद्घाटन
झापा, ३१ भदौ । एकका लागि एक अभियानको अगुवाईमा एक करोडमा स्थापना भएको पीसीआर प्रयोगशालाको आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गरेका छन् । प्रयोगशाला उद्घाटनपछि बोल्दै प्रमुख अतिथि प्यासीले सरकारले गर्नुपर्ने काम नागरिकले गरेर देखाउनु अनुकरणीय रहेको भन्दै अभियानको प्रशंसा गरे । कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले ल्याबलाई […]
पूरा पढ्नुहोस्