अर्थ

झापा काठमाडौं सम्पर्क समितिले मेची अभियानलाई दियो ४० हजार

मेचीनगर । मेचीनगरका सामाजिक तथा राजनितिक ब्यक्तिहरुको सामुहिक प्रयासमा सञ्चालनमा आएको मेची अभियान मार्फत विपदका कारण अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न सहयोगी हातहरु दिनानुदिन बढ्दै गएका छन । यसै बिच झापा क्षेत्र न १ काठमाडौं सम्पर्क समितिले पनि नगद ४० हजार सहयोग गरेको छ । झापा क्षेत्र न १ काठमाडौ सम्पर्क समितिको तर्फबाट सो रकम बराबरको […]

पूरा पढ्नुहोस्

संघको साधारणसभा स्थगित

विर्तामोड / निर्माण व्यवसायी संघ झापाको १४ औं चुनावी साधारणसभा स्थगित भएको छ । नोवल कोरोना भाइरस विश्वभर फैलिन थालेपछि नेपालमा भाइरस भित्रन नदिन सतर्कता अपनाउँदै सरकारले सभा सम्मेलन, भीडभाड गर्न रोक लगाएसँगै चैत ७ र ८ गते शुक्रबार र शनिबारलाईतय गरिएको साधारणसभा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरिएको संघका महासचिव ओम पौडेलले जानकारी […]

पूरा पढ्नुहोस्

सवैलाई जिम्वेवार बन्न वाणिज्य संघको आग्रह

झापा उद्योग वाणिज्य संघले झापाका व्यवसायी र उपभोक्तालाई वर्तमान अवस्थामा जिम्मेवार ढंगले प्रस्तुत हुन आव्हान गरेको छ । शुक्रबार संघको कार्यकक्षमा बसेको बैठकले जिम्मेवार र उत्तरदायी बनेर व्यवसाय गर्न व्यवसायीहरुलाई र दैनिक उपभोग्य सामग्री अनावश्यक रुपमा भण्डारण नगर्न उपभोक्ताहरुलाई आव्हान गरेको हो । कोरोना भाइरसको कारण अहिले विश्व नै क्वारेन्टाइनमा रहेको अवस्थामा व्यापार–व्यवसायमा समस्या आउनु […]

पूरा पढ्नुहोस्

बुद्धशान्तिमा बजार अनुगमन

बुद्धशान्ति गाउँपालिकाले बुधबारे बजारको अनुगमन गरेको छ । व्यापारीले व्यापक कालोबजारी गरेको उपभोक्ताको गुनासो आएपछि गाउँपालिकाको नेतृत्वमा झापा उद्योग वाणिज्य संघ शाखा बुद्धशान्ति, उपभोक्ता हित संरक्षण मञ्च बुद्धशान्ति र इलाका प्रहरी कार्यालय बुधबारेको संयुक्त टोलीले बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा ग्यास छैन भन्दै बढी मुल्यमा बिक्रि गरेको, लुकाएको पाइएको बुद्धशान्ति गाउँपालिका उपाध्यक्ष मीरा […]

पूरा पढ्नुहोस्

फर्निचर तथा फर्निसिङ व्यवसायीको अधिवेशन सम्पन्न

अर्जुनधारा ÷फर्निचर तथा फर्निसिङ व्यवसायी संघ अर्जुनधारा नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । अर्जुनधारा–८स्थित सामुदायिक भवनको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले फर्निचर व्यवसायमा देखिएको समस्याहरुको राम्रोसँग पहिचान गरी समाधान गर्न नगरपालिकाले पहल गर्ने धारणा राखेका थिए । कार्यक्रममा फर्निचर तथा फर्नि्सिङ व्यवसायी महासंघका पूर्व केन्द्रीय सदस्य भगिरथ लुँइटेल, झापा […]

पूरा पढ्नुहोस्

कृत्रिम अभाव सिर्जना नगर्न मेचीनगरको आग्रह

काँकरभिट्टा ÷ मेचीनगर नगरपालिकाले नोभल कोरना भाइरसको त्रासको यो अवस्थामा नगरक्षेत्रमा सञ्चालित औषधि पसलहरुलाई कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको छ । बजारमा मास्कको अभाव भइरहेको जनगुनासो बढेसँगै नगरपालिकाको अनुगमन समितिले नगरको मुख्य व्यपारिक बजार काँकरभिट्टामा रहेका आधा दर्जनबढी औषधि पसलको अनुगम गदैं सञ्चालकहरुलाई मास्कलाई अत्यवश्यक वस्तुको कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरेको हो । […]

पूरा पढ्नुहोस्