मुख्य खबर
पत्रकार चेतन अधिकारी विज्ञापन बोर्डको सदस्यमा नियुक्त
झापा, २२ असार । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको सदस्यमा झापाका चेतन अधिकारीलाई नियुक्त गरेको छ । सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट आज उनी चार वर्षका लागि नियुक्त भएका हुन् । गोरखापत्र, कान्तिपुर दैनिक लगायतका राष्ट्रिय सञ्चारमाध्यममा दुई दशकभन्दा लामो समय अनुभव लिएका पत्रकार अधिकारी हाल ‘नेपाली बहस डट कम’ का प्रधान सम्पादकका रहेका […]
पूरा पढ्नुहोस्
पत्रकार माधव विद्रोही राससको बोर्ड सदस्यमा नियुक्त
मेचीनगर, २२ असार । झापाका अग्रज पत्रकार माधव विद्रोही राष्ट्रीय समाचार समिति ९रासस०को बोर्ड सदस्यमा नियुक्त भएका छन् । तीन दशक भन्दाबढि समयदेखि पत्रकारीतामा सकृय भद्रपुर–८ निवासी विद्रोही हाल स्वाधिन सम्वादका प्रधान सम्पादक र रेडीयो भिजनमा कार्यक्रम निर्देशकको रुपमा कार्यरत छन् ।
पूरा पढ्नुहोस्
काँकरभिट्टामा स्तनपान कक्षसहितको होल्डिङ्ग सेन्टर
लक्ष्मी उप्रेती काँकरभिट्टा, २२ असार ÷ े काँकरभिट्टामा पहिलो पटक छुट्टै स्तनपान कक्षसहितको होल्डिङ्ग सेन्टर निर्माण भएको छ । छिट्टै सञ्चालनको तयारीमा रहेको करीव २५ देखि ३० जना क्षमताको होल्डिङ्ग सेन्टर नेपाल रेडक्रस सोसाइटि झापा शखाले निर्माण गरेको हो । कोभिड १९ का कारण भारतलगयात अन्य मुलकुबाट आफ्नो घर नेपाल फर्कने मानिसहरुलाई लक्षित गरी करीव […]
पूरा पढ्नुहोस्
झापामा आज ११८ जना संक्रमित थपिए ,१ को मृत्यु
मेचीनगर, १८ असार । झापामा शुक्रबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित ११८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ४४ महिलासहित ११८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा १ जना छन् । जसमा बिर्तामोड–४ का ३० वर्षीय पुरुष रहेको कार्यालयले जनाएको छ । दमकमा ९ महिलासहित १२ […]
पूरा पढ्नुहोस्
सुकेनिन्दा खोलामा फड्के पुल निर्माण हुने
मेचीनगर । मेचीनगर(३ स्थित पहलेधाप र हिन्दुगढ बीचको सुकेनिन्दा खोलामा फड्के पुलनिर्माण हुने भएको छ । पुल निर्माणको लागि निर्माणका लागि प्रदेश सांसद श्रीप्रसाद मैनालीले ५० हजार रुपैयाँ सहयोग गर्ने भएपछि स्थानीयले पुल निर्माण गर्ने भएका हुन् । सांसद् मैनालीले मेचीनगर(३ स्थित तेलपानी खोलाको पैनी, सेँलेङ्टार, बौद्धमोड पश्चिमको पैनीसँगै त्यस क्षेत्रको समस्या र तत्काल गर्नसक्ने […]
पूरा पढ्नुहोस्
गोर्खा फाउण्डेसन द्वारा मेचीनगरलाई ३० थान अक्सिजन सिलिण्डर प्रदान
मेचीनगर, १८ असार । गोर्खा मेमोरियल फाउण्डेसन युकेले मेचीनगर नगरपालिकालाई अक्सिजन सिलिण्डरसहित विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । शुक्रबार गोर्खा मेमोरियल फाउण्डेसन यूकेले छ लाख ४ हजार रुपैयाँ बराबरको ३० वटा असिक्जन सिलिण्डरसहित मास्क र सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री नगरपालिकालाई हस्तान्तरण गरेको हो । फाउन्डेसन नेपाल शाखाका अध्यक्ष नगेन्द्रकुमार गुरूङले नगरप्रमुख विमल आचार्यलाई सो […]
पूरा पढ्नुहोस्
कोभिडमा पत्रकारको चुनौती र दायित्व विषयक छलफल
मेचीनगर, १७ असार । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘कोभिडपछिको पत्रकारिता स् चुनौती र दायित्व’ विषयक भर्चुअल छलफल विहीबार सम्पन्न भएको छ । पत्रकारका विभिन्न संगठनका नेता तथा प्रेस क्लबका अध्यक्षहरु छलफलमा सहभागी थिए । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको छलफलमा सहभागी वक्ताहरुले सञ्चारकर्मी र सञ्चारमाध्यम कोरोनाबाट सबैभन्दा बढी प्रभावित भएको […]
पूरा पढ्नुहोस्
लायन्स क्लब अफ मेचीनगरको अध्यक्षमा आचार्य
मेचीनगर,१७ असार । लायन्स क्लब अफ मेचीनगरको अध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् । लायन्स क्लब अफ मेचीनगरको बुधबार सम्पन्न चार्टर प्रेजेन्टेसन प्रोग्रामबाट वर्तमान अध्यक्ष शंकर थापाले आचार्यलाई आगामी एक वर्षे कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेका हुन् । संस्थाको अन्तराष्ट्रिय अभ्यास अनुसार अघिल्लो वर्ष नै नेतृत्वको टुंगो लागेको हुन्छ । उपाध्यक्ष पदको रोलक्रम अनुसार आगामी […]
पूरा पढ्नुहोस्
झापामा आज १७७ जना संक्रमित, ५ को मृत्यु
मेचीनगर, १६ असार । झापामा बुधबार कोरोनाको दोस्रो लहरको संक्रमणबाट एन्टिजेनसहित १७७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७३ महिलासहित १७७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ५ जना छन् । जसमा इलामको माई–३ का ३२ वर्षीय पुरुष, मेचीनगर–९ की ३२ वर्षीया महिला, इलामको माई–२ का […]
पूरा पढ्नुहोस्
साहित्यकार तेराखको निधन
मेचीनगर १६ असार । साहित्यकार तेजराज खतिवडा ९तेराख०को ७८ वर्षको उमेरमा निधन भएको छ । श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो । उपचारको क्रममै आज अपरान्ह १ ः ३० बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मंगलवारदेखि उपचारको क्रममा भेन्टिलेटरमा राखिएको […]
पूरा पढ्नुहोस्