मुख्य खबर

१० औं संविधान दिवस : नेपाल पत्रकार महासंघको अगुवाइमा विर्तामोडमा प्रभातफेरी र कोणसभा

मेचीनगर,३ असोज । १० औं संविधान दिवसको अवसरमा नेपाल पत्रकार महासंघ झापा शाखाको अगुवाईमा नागरिक तथा सामाजिक संघसंस्थाको सहभागितामा शुक्रबार ‐आज ) बिर्तामोडमा प्रभातफेरी तथा कोणसभा सम्पन्न भएको छ । विर्तामोडस्थित हनुमान कम्प्लेक्स अघिबाट प्रेस स्वतन्त्रता जिन्दवाद, संविधान दिवस जिन्दावाद, संविधानको रक्षा गर, भ्रष्टचारको अन्त्य, सुशासन र शान्ति हाम्रो चाहना, सुशासन कायम होस जस्ता नारा […]

पूरा पढ्नुहोस्

सरकारले जेनजी आन्दोलनका शहीद परिवारलाई १५ लाख क्षतिपूर्ति दिइने

झापा, ३० भदौ । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीद परिवारलाई क्षतिपूर्ति वापत १५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिबापत १० लाख र अन्य खर्च ५ लाख गरी कुल १५ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको […]

पूरा पढ्नुहोस्

मेयर बुढाथोकीको नेतृत्वमा जनप्रतिनिधि मेचीनगरपालिका प्रवेश, आजबाट अत्यावश्यक सेवा सूचारु

मेचीनगर, ३० भदौ । जेनजी आन्दोलनको एक हप्तापछि मेचीनगरका नगरप्रमुख, उपप्रमुखसहितको ८० जना जनप्रतिनिधिहरुको टोली नगरपालिका प्रवेश गरेका छन् । आज नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती नेतृत्वको जनप्रतिनिधिको टोलीले जनतालाई कसरी सेवा दिन सकिन्छ भनेर छलफल भएको छ । नगरसभा हलमा आयोजित छलफलमा नगरप्रमुख बुढाथोकी, उपप्रमुख उप्रेती, वडाध्यक्षहरु ९ नम्बर का कञ्चनकुमार तामाङ, […]

पूरा पढ्नुहोस्

कोशी र लुम्बिनीमा भारी वर्षा, सतर्क रहन मौसमविद्को सुझाव

झापा, २९ भदौ । गएराति देखि देशका बिभिन्न स्थानमा पानी परिरहेको छ । कोशी प्रदेशका एक–दुई स्थानमा त भारीदेखि धेरै भारी वर्षा समेत भइरहेको छ । बाँकेको नौबस्ता, उदयपुरको गाईघाट लगायतका स्थानमा पनि भारी वर्षा मापन भएको छ । बरिष्ठ मौसमविद शान्ति कँडेलले अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले पानी परेको बताइन् […]

पूरा पढ्नुहोस्

सबै स्वास्थ्य केन्द्रहरु सञ्चालनमा ल्याएर सेवा दिन नगरप्रमुख बुढाथोकीको आग्रह

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरका सबै स्वास्थ्य संस्थालाई सञ्चालनमा ल्याएर सेवा दिन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । नगरप्रमुख बुढाथोकीले फेसबुकमा स्टाटर्स लेख्दै नगर क्षेत्रमा रहेक सबै स्वास्थ्य संस्थाहरु सञ्चालन गरेर नगरबासीको सेवामा लाग्न आग्रह गरेका हुन् । उनले लेखेका छन् ‘मेचीनगरका स्वास्थ्य सेवामा क्रियाशिल सबै साथीहरु, स्वास्थ्य सेवा सुचारु छैन भने  जे […]

पूरा पढ्नुहोस्

हट्यो कर्फ्यु , जनजीवन सामान्य बन्दै

झापा, २८ भदौ । शनिबार (आज)बाट देशभरको जनजीवन सामान्य बन्न थालेको छ । शुक्रबार राती नयाँ सरकार गठन भएसँगै देशभर जनजीवन सामान्य बन्न थालेको हो । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु  र निषेधाज्ञा पनि हटेको छ । झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले अर्काे सूचना नभएसम्मको लागि कफ्र्यु र निषेधाग्या हटाएको […]

पूरा पढ्नुहोस्

नवनियुक्त प्रधानमन्त्री कार्कीले लिइन् शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् ।

पूरा पढ्नुहोस्

शीलतनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ

काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ । शुक्रबार दिनभर भएको छलफलपछि प्रतिनिधिसभा विघटन गर्ने गरी सहमति जुटेको हो । शीतलनिवास सम्वद्ध स्रोतका अनुसार, कार्कीलाई सरकारको नेतृत्व सुम्पिएपछि मात्रै प्रतिनिधिसभा विघटन गर्ने अडानमा रहेका राष्ट्रपति रामचन्द्र पौडेल पछि हटेका हुन् । आन्दोलनमा रहेका केही युवाले तत्काल […]

पूरा पढ्नुहोस्

प्रहरीले माग्यो ‘जेनजी’को प्रदर्शनमा अप्रिय घटना घटाउनेहरुको भिडियो

काठमाडौं । जेनजी आदोलनको क्रममा भदौ २३ र २४ गते देशका बिभिन्न भागमा अप्रिय घटना घट्यो । जेनजीको शान्तिपूर्ण आन्दोलनमा अप्रिय घटना कसले घटायो, यतिखेर यो विषय खोजीको विषय बन्न थालेको छ । यतिखेर नेपाल प्रहरीले ‘जेनजी’को प्रदर्शनका क्रममा भएका अप्रिय घटनासँग सम्बन्धित तस्बिर तथा भिडियो सर्वसाधारणसँग मागेको छ । प्रहरीले शुक्रबार सूचना प्रकाशित गर्दै […]

पूरा पढ्नुहोस्

जेनजी अभियन्तासहित सुशीला कार्की पुगिन् शीतल निवास

काठमाडौँ । नयाँ सरकार गठनका लागि छलफल गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहितको टोली शीतल निवास पुगेको छ । कार्कीसहित जेनजी अभियन्ता तथा हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओम प्रकाश अर्याल पनि छलफलका लागि राष्ट्रपति निवास पुगेको स्रोतको भनाई छ । कार्कीलाई अन्तिम सरकारको प्रमुखमा चयन गर्ने विषयमा सहमति जुटे पनि संसद् विघटनका विषयमा […]

पूरा पढ्नुहोस्