खेलकुद

घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश

बिर्तामोड। घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले २ गोल गरे । उनले खेलको १६औँ र ५८औँ मिनेटमा गोल गरे । १६औँ मिनेटमा विमलले आन्द्रेस नियाको क्रसमा गोल गरेका हुन् […]

पूरा पढ्नुहोस्

सातदोबाटो सेमिफाइनलमा प्रवेश

बिर्तामोड, २३ फागुन । सातदोबाटो युथ क्लब पाँचौँ संस्करणको झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । एपिएफ फुटबल क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै सातदोबाटोले सेमिफाइनलको यात्रा तय गरेको हो । बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा सोमबार भएको पहिलो क्वाटर फाइनल खेलमा सातदोबाटोको जितका लागि खेलको ८२औँ मिनेटमा सुशील राईले गोल गरे । […]

पूरा पढ्नुहोस्

झापा गोल्डकप आजबाट सुरु, जावलाखेललाई उराउँदै सातदोबाटो क्वार्टर फाइनलमा

बिर्तामोड, २१ फागुन । टाइब्रेकरमा भाग्यमानी सावित हुँदै सातदोबाटो युथ क्लब बिर्तामोडमा शनिबारबाट सुरु भएको पाँचौँ संस्करण झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटोले क्वार्टर फाइनलको यात्रा तय गरेको हो । टाइब्रेकरमा जावलाखेलका लागि विदेशी खेलाडी जुनियर र सुरजजीउ ठकुरीले प्रहार गरेको बल सातदोबाटोका […]

पूरा पढ्नुहोस्

नेपाली क्रिकेट टोली ओमान प्रस्थान

काठमाडौं,८ भदौ । आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी ९पीएनजी० सँग एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडिआई० खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय टोलीसँगै पदाधिकारीसहित २२ जना सलानम एअरबाट ओमान प्रस्थान गरेका हुन् । अहिले कोभिडले गर्दा टोलीमा केही खेलाडी बढाएर लगिएको […]

पूरा पढ्नुहोस्

रोलिङ क्लब धुलावारी फाइनलमा

धुलाबारी, ११ चैत । रोलिङ क्लब धुलावारीको आयोजनामा धुलावारी माविको खेल मैदानमा बुधबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजक रोलिङ फुटबल क्लव फाइनलमा प्रवेश गरेको छ । आफुले लिइएको अग्रतालाई बचाउन नसक्दा रेडहर्स इलाम फाइनलमा पुग्ने यात्रामा पूर्ण विराम लागेको थियो । इलामले खेलको ३९ औँ मिनेटमा गोलको खाता खोल्दै टिमललाई अग्रता दिएको थियो । इलामका बिकेश […]

पूरा पढ्नुहोस्