Uncategorized
प्रथम निलसरी च्यालेन्ज कप : बेलबारी एफसी सेमिफाइनलमा प्रवेश
मेचीनगर । बेलबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी प्रथम निलसरी च्यालेन्ज कप २०८२ू को सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार सम्पन्न अन्तिम क्वाटरफाइनल खेलमा पाहुना टोली युनाइटेड कर्साङ एफसी भारतलाई २(१ गोल अन्तरले पराजित गर्दै बेलबारी अन्तिम चारमा प्रवेश गरेको हो । योसंगै बेलबारीले आइतबार सेमिफाइनलमा रेडहर्स एफसी इलामसंगको भेट पक्का गरेको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा बैशाख ३ गते ‘बैशागु बथर’ भब्यरुपमा मनाउने तयारी
मेचीनगर । मेचे समुदायको महानपर्व बैशागु बथरको अवसरमा झापाको मेचीनगरमा आगामी बैशाक ३ गते बृहत सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । मेचे समाज शिवियारी आफत केन्द्रियकार्य समितिको आयोजनामा हुने कार्यक्रममा नेपाल तथा भारतको आशामबाट २५ सय बढी बिभिन्न जातजातिको सहभागिता रहने आयोजकले जनाएको छ । मेचे समुदायको कला, संस्कार र संस्कृति संरक्षण गर्ने उद्देश्यले […]
पूरा पढ्नुहोस्
वन्यजन्तुबाट हुने क्षति रोक्न बाली बीमा आवश्यक छ : नगरप्रमुख बुढाथोकी
बाहुनडाँगी, २५ फागुन । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले वन्यजन्तुबाट हुने क्षति रोक्न बाली बीमा आवश्यक भएको बताएका छन् । आज संघीय वन तथा वातावरण मन्त्रालय, युएनडीपी तथा उज्यालो नेपाल वर्दियाको सहयोगमा कृषि बीमा सम्बन्धी एकदिवसीय कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा उनले यस्तो कुरा बताएका हुन् । ‘हात्तीको आक्रमणबाट जनधनको क्षति रोक्न बाली बीमा आवश्यक छ’, […]
पूरा पढ्नुहोस्
७५ बर्षीय नीरकुमारीलाई नागरिकताले दिलायो खुशी
।। अम्बिका भण्डारी ।। झापा । पचहत्तर बर्षको उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा मेचीनगर नगरपालिका वडा नं. २ की नीरकुमारी राईको हर्षको सीमा रहेन । नागरिकता पाउनुलाई उनले जीवनकै सबैभन्दा ठूलो धोको पूरा भएको बताइन् । “नातिले नागरिकता पाउने बेला भइसक्यो, मेरो बनेको थिएन,” हालै पाएको नागरिकता देखाउँदै उनले भने–“बनाइदेउ न भनेर बुढालाई धेरैचोटी भनेँ, आफन्त […]
पूरा पढ्नुहोस्
देवर्षि आश्रममा श्रीमद् भागवत महापुराण सुरु
मेचीनगर । मेचीनगर –७ स्थित देवर्षि आश्रममा सोमबारबाट श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । पुराण उद्घाटन पूर्व बिहान कलश शोभायात्रा निकालिएको थियो । आश्रम परिसरबाट सुरु भएको शोभायात्रा जोरसिमल, इटाभट्टा, गोमनसरी हुँदै पुनः पुराण स्थल पुेको थियो । कलश शोभा यात्रामा ठूलो संख्यामा भक्तजनहरुको सहभागिता रहेको थियो । निर्माणधिन देवर्षि आश्रमलाई […]
पूरा पढ्नुहोस्
मेचीनगरले उठायो ६ महिनामा ७ करोड ८३ लाख राजश्व
मेचीनगर, १३ फागुन । मेचीनगर नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा करिव सात करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । मेचीनगर नगरपालिकाका राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले चालु आर्थिक वर्ष २०८१ को साउनदेखि पुस मसान्त सम्ममा आन्तरिकको विभिन्न शिर्षकको करबाट ७ करोड ८२ लाख ८३ हजार ९९४ रुपैयाँ १६ पैसा राजश्व संकलन गरेको […]
पूरा पढ्नुहोस्
मेचीनगरमा ढल तथा फोहोर पानी व्यवस्थापनको तयारी
मेचीनगर । मेचीनगर नगरपालिकाको ढल तथा फोहोर पानी व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बन्ने भएको छ । संघिय खानेपानी मन्त्रालयले मेचीनगरको मुख्य बजारहरुमा ढल तथा फोहोर पानी व्यवस्थापनका लागि डिपिआर बनाउन प्रक्रिया सुरु गरेको छ । मन्त्रालयल अन्तरगतको खानेपानी तथा ढल व्यवस्थापन विभागले गोरखा पत्रमा प्रकाशित सूचनामा डिपिआरका लागि आवहनमा मेचीनगरको मुख्य बजारहरुमा ढल […]
पूरा पढ्नुहोस्
मेचीनगर – २ मा बैदेशिक रोजगरीबाट फर्किएका व्याक्तिहरुको पुनःएकीकरण परियोजना पुनर्गठन अध्यक्षमा गणेश
मेचीनगर । बैदेशिक रोजगरीबाट फर्किएका व्याक्तिहरुको पुनःएकीकरण परियोजना (रेमी) रोजगार सेवा केन्द्रले मेचीनगर पालिका अन्तर्गत बिभिन्न वडामा वडास्तरीय सञ्जाल गठन तथा पुनर्गठन कार्यलाई तीब्र पार्दै लगेको छ । सेवा केन्द्रले शनिबार मेचीनगर – २ वको वडासमिति पुनर्गठन गर्याे । नवगठित समितिको अध्यक्षमा गणेश कालिकोटे सर्वसम्मत चयन भएका छन् । त्यसैगरी समितिको सचिवमा विना विक, सदस्यहरुमा […]
पूरा पढ्नुहोस्
बलभद्र आधारभूत विद्यालयमा सिसि क्यामरा जडान
मेचीनगर । विद्यालयको पूर्बाधार सुरक्षा र शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उद्देश्यले झापाको मेचीनगर– ३ स्थित बलभद्र आधारभूत विद्यालयमा सिसि क्यामारा जडान गरिएको छ । विद्यालयमा चोरीका घटना बढेसँगै पूर्व विद्यार्थीले बलभद्र आधारभूत विद्यालयमा सिसि क्यामरा जडान गरेका हुन् । विद्यालयमा अध्ययत पूर्वविद्यार्थीहरुले आर्थिक संकलन गरी १४ वटा सिसि क्यामरा जडान छन्। २०८० सालअघि अध्ययन गरिसकेका […]
पूरा पढ्नुहोस्