Uncategorized

मेचीनगर – २ मा बैदेशिक रोजगरीबाट फर्किएका व्याक्तिहरुको पुनःएकीकरण परियोजना पुनर्गठन अध्यक्षमा गणेश

मेचीनगर । बैदेशिक रोजगरीबाट फर्किएका व्याक्तिहरुको पुनःएकीकरण परियोजना (रेमी) रोजगार सेवा केन्द्रले मेचीनगर पालिका अन्तर्गत बिभिन्न वडामा वडास्तरीय सञ्जाल गठन तथा पुनर्गठन कार्यलाई तीब्र पार्दै लगेको छ । सेवा केन्द्रले शनिबार मेचीनगर – २ वको वडासमिति पुनर्गठन गर्याे । नवगठित समितिको अध्यक्षमा गणेश कालिकोटे सर्वसम्मत चयन भएका छन् । त्यसैगरी समितिको सचिवमा विना विक, सदस्यहरुमा […]

पूरा पढ्नुहोस्

बलभद्र आधारभूत विद्यालयमा सिसि क्यामरा जडान

मेचीनगर । विद्यालयको पूर्बाधार सुरक्षा र शैक्षिक गुणस्तरमा वृद्धि गर्ने उद्देश्यले झापाको मेचीनगर– ३ स्थित बलभद्र आधारभूत विद्यालयमा सिसि क्यामारा जडान गरिएको छ । विद्यालयमा चोरीका घटना बढेसँगै पूर्व विद्यार्थीले बलभद्र आधारभूत विद्यालयमा सिसि क्यामरा जडान गरेका हुन् । विद्यालयमा अध्ययत पूर्वविद्यार्थीहरुले आर्थिक संकलन गरी १४ वटा सिसि क्यामरा जडान छन्। २०८० सालअघि अध्ययन गरिसकेका […]

पूरा पढ्नुहोस्

भद्रपुर गोल्ड कप-२०८१ र `टाइटल स्पोन्सर´बीच सम्झौता

भद्रपुर । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को तयारी तीब्र बनाइएको छ । गोल्डकप र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) को रुपमा बुधबार सम्झौतामा हस्ताक्षर भएको छ । भद्रपुरस्थित होटल एअरपोर्टको सभाहलमा भएको सम्झौतापत्रमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र सौर्य एअर तथा ओमसाई पाथिभरा हस्पिटलका तर्फबाट अध्यक्ष […]

पूरा पढ्नुहोस्

नेपाली काँग्रेस मेचीनगरद्वारा दश विभाग गठन

धुलाबारी, १९ माघ । नेपाली काँग्रेस मेचीनगर समितिले विभिन्न दश वटा विभागहरू गठन गरेको छ । नगर सभापति सुवेशकुमार पनेरूको अध्यक्षतामा शनिवार बसेको नगर पदाधिकारी बैठकले विभागहरू प्रमुख तोकेको काँग्रेस मेचीनगरका सचिव मनोज घिमिरेले जानकारी दिए। नगर समितिको निर्णय अनुसार संगठन विभागको प्रमुखमा धनकाजी खत्रीलाई जिम्मेवारी दिएको छ भने भात्री संघ संस्था समन्वय विभागको प्रमुखको […]

पूरा पढ्नुहोस्

मेचीडाँगीमा १५ दिवसीय कृषि तथा पर्यटन महोत्सव आयोजना हुने

मेचीनगर । झापाको सुदुर पूर्व उत्तर क्षेत्र मेचीनगर १ स्थित मेचीडाँगीमा १५ दिवसीय कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ । ग्लोबल मेची युथ क्लबको आयोजनामा माघ २१ गतेदेखि आगामी फागुन ५ गतेसम्म कृषि तथा पर्यटन महोत्सव आयोजना हुने भएको हो । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेर महोत्सवको बारेमा जानकारी दिएको हो । […]

पूरा पढ्नुहोस्

झापामा माघ २२ देखि २० सम्म किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइने

झापा । महिला तथा किशोरीहरुमा पाठेघरको मुखको क्यान्सरको संक्रमण तीब्र रुपमा फैलिन थालेपछि सरकारले यसको नियन्त्रण तथा न्यूनीकरणको लागि एच पि.भी खोप अभियान सुरु गर्ने भएको छ । मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालय झापाले सञ्चारकर्मीबीच अभिमूखीकरण कार्यक्रम आयोजना गरेर खोप अभियानका बारेमा जानकारी दिएको हो । अभिमुखी करण कार्यक्रममा जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले सरकारले यही माघ […]

पूरा पढ्नुहोस्

दुर्गेश्वरी कृषि सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा सन्तोष मेचे

मेचीनगर । दुर्गेश्वरी कृषि सहकारी संस्थाको अध्यक्षमा सन्तोष मेचे निर्वाचित भएका छन् । संस्थाको शुक्रबार सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट ४ वर्षका लागि अध्यक्षमा मेचे सर्वसम्मत चयन भएका हुन् । मेचीनगर–८ का निवर्तमान वडा सदस्य समेत रहेका नवनिर्वाचित अध्यक्ष मेचे सफल युवा व्यवसायी पनि हुन् । संस्थाको सभाहलमा सम्पन्न अधिवेशनबाट १३ सदस्यीय समिति चयन भएको […]

पूरा पढ्नुहोस्

मेचीनगरमा मनाइयो तमु ल्होसार

मेचीनगर । तमु ह्यूल छोज धीं गुरुङ राष्ट्रिय परिषद् मेचीनगर समितिले ल्होसार पर्व मनाएको मनाएको छ । तमु ह्यूल छोज धीं गुरुङ राष्ट्रिय परिषद् मेचीनगर समितिको आयोजनामा २६०९ औं ल्हो तमु ल्होसार पर्व भव्य रूपमा सम्पन्न भएको हो । प्रदेश सांसद गोपाल तामाङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि तामाङले नेपाल बहुभाषिक बहुसंस्कृतिक मुलुक भएको […]

पूरा पढ्नुहोस्

कृष्णथुम्कीको हिसाव पारदर्शी छ : अध्यक्ष हिम्मत क्षेत्री

मेचीनगर । मेचीनगर – १ स्थित पर्यटकीय तथा धार्मिक स्थल कृष्णथुम्की मन्दिरको संरचना निर्माणमा अनियमितता भएको गुनासो आएपछि सोमबार समितिले पत्रकार सम्मेलन आयोजना गरेको आय ब्यय विवरण पूनः सार्वजनिक गरेको छ । समितिका अध्यक्ष हिम्मत क्षेत्रीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष क्षेत्रीले संरचना निर्माणमा ३० लाख ३९ हजार १८० रुपैयाँ खर्च भएको विवरण प्रस्तुत गरे […]

पूरा पढ्नुहोस्

मेचीनगर – १० मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

मेचीनगर । मेचीनगरमा १० मा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम बुधबार १० नम्बर वडामा सम्पन्न भएको हो । पुस १५ गतेसम्म वडागत रुपमा सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन […]

पूरा पढ्नुहोस्