Author: मेची आवाज डेक्स

कनकाई खबर साप्ताहिक पाँचौं वर्षमा

कनकाई, २६ असोज ÷ झापाको धार्मिक तथा पर्यटकीय नगर कनकाईबाट चार वर्ष अघि मात्र आफ्नो यात्रा प्रारम्भ गरेको कनकाई खबर साप्ताहिक पाँचौं वर्षमा प्रवेश गरेको छ । आफ्नो चार वर्षे यात्रा सफलतापुर्वक पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको कनकाई खबरले छोटो समयमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको पत्रिकाका सम्पादक ÷प्रकाशक रामप्रसाद निरौला बताउँछन् […]

पूरा पढ्नुहोस्

उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं,२६ असोज । निर्वाचन आयोगले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका उम्मेदवारहरुको निर्वाचन चिह्न साविककै हुनेछ भने स्वतन्त्रतर्फका उम्मेदवारहरुलाई आयोगले कुनै एउटा चिह्न रोज्न लगाउने छ । निर्वाचन चिह्न वितरण गर्ने समय आज अपराह्न ४ बजेदेखि बेलुका ७ बजेसम्म निर्धारण […]

पूरा पढ्नुहोस्

पार्टीमा बसेर गडबडी गर्ने छुट काङ्ग्रेसका कुनै पनि नेताकार्यकर्तालाई छैनः महामन्त्री शर्मा

मेचीनगर । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा बसेर गडबडी गर्ने छुट काङ्ग्रेसका कुनै पनि नेताकार्यकर्तालाई नभएको बताएका छन् । धुलाबारीमा मंगलबार आयोजित अर्जुनदृष्टि अभियान कार्यक्रममा बोल्दै शर्मालेले सो कुरा बताएका हुन् । वैशाख ३० को जस्तो गडबडी मंसिर ४ माकसैले गरे त्यो ठिक नहुने उनले चेतावनीसमेत दिए ।” वैशाख ३० मा गडबडी गरेकै हो, […]

पूरा पढ्नुहोस्

साथीको हत्या गरेको आरोपमा तीन जना फक्राउ

झापा । तास खेलेको विषयमा हार जीत हुँदा आफ्नै साथीको हत्या गरेको आरोपमा झापा प्रहरीले तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको छ । अर्जुनधरा नगरपालिका ११ स्थित नयाँ बसपार्कमा २५ वर्षीय नबिन्द्र गुरुङको हत्या गरेको आरोपमा प्रहरीले महिला सहित तीन जनालाई पक्राउ गर्दै आज सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेका आरोपीहरुमा इलाम –१ […]

पूरा पढ्नुहोस्

राजन चिमरियाले दिए स्वतन्त्रबाट उम्मेद्वारी

मेचीनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि झापा क्षेत्र नम्बर १ बाट राजन चिमरियाले स्वतन्त्रबाट उम्मेद्वारी दर्ता गराएका छन् । नेकपा माओवादी केन्द्रका मेचीनगर अध्यक्षसमेत रहेका राजन चिमरियाले झापा क्षेत्र नं. १ मा प्रदेश सभा सदस्य ‘ख’ मा चिमरियाले माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्रबाट प्रदेश सभा सदस्य ‘ख’ मा उम्मेद्वार […]

पूरा पढ्नुहोस्

झापा क्षेत्र नंं.४ मा दुई महिलासहित ४३ जनाको उम्मेद्वारी मनोनयन

कनकाई  । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा झापाको क्षेत्र नं.४ बाट दुई महिलासहित ४३ जनाको उम्मेद्वारी मनोनयन भएको छ । हालै राप्रपामा प्रवेश गरेकी महिला उम्मेद्वार खुश्वु ओलीले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्रबाट आफ्नो उम्मेद्वारी दर्ता गराएकी छन् । यस अघि देखि नै सोही पदकालागि आकांक्षी बनेकी ओलीलाई पार्टीले […]

पूरा पढ्नुहोस्

झापा–१ मा ३४ जना उम्मेद्वार

मेचीनगर, २३ असोज । झापा क्षेत्र नं। १ मा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा ३४ जना उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएका छन् । आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्ता पत्रमा प्रतिनिधि सभा सदस्यमा १६, प्रदेश सभा सदस्य ‘क’ मा ६ जना र प्रदेश सभा सदस्य ‘ख’ मा १२ जना गरी जम्मा ३४ जनाले उम्मेद्वारी दर्ता गराएका […]

पूरा पढ्नुहोस्

निर्वाचनमा ७५ हजार सेना परिचालन हुने

काठमाडौं । आगामी मंसिर ४ मा हुने चुनावमा करिब ७५ हजार नेपाली सेना परिचालन हुने भएका छन्। निर्वाचनको एकीकृत सुरक्षा योजना अनुसार करिब ७५ हजार नेपाली सेना परिचालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। चुनावको मतपत्र छपाई भइरहेको जनाक शिक्षा सामग्री केन्द्रमा १४३ जना सैनिकको टोली खटिएको छ। मतपत्र ढुवानी लगायतका काममा नेपाली सेना परिचालन […]

पूरा पढ्नुहोस्

झापा १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका खरेलले गरे उम्मेद्वारी दर्ता

मेचीनगर । एमाले स्थायी कमिटी सदस्य अग्नी खरेलले झापा निर्वाचन क्षेत्र नम्वर १ वाट उम्मेदवार मनोनयन दर्ता गराएका छन् । राप्रपासँग चुनावी गठबन्धन गरेको नेकपा एमालेले झापा  १ बाट प्रतिनिधि सभा सदस्यमा अग्नी गरेललाई  अघि सारेसँगै खरेलले आज उम्मेद्वारी दर्ता गराएका हुन् ।झापा १ बाट यस अघि रविन कोइरालाको नाम सर्वसम्मत रुपमा सिफारिस भएको थियो […]

पूरा पढ्नुहोस्

झापा १ मा महामन्त्री विश्वप्रकाशले गरे उम्मेद्वारी दर्ता

मेचीनगर । झापा क्षेत्र नं–१ मा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका महामन्त्री एवं युवा नेता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको प्रस्ताव र क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकीको समर्थनमा शर्माले उम्मेद्वारी दर्ता गराएका हुन् । झापा १ मा तेस्रोपटक उम्मेदवार बनेका शर्माको प्रतिस्पर्धा एमाले उम्मेदवार अग्नि खरेलसँग […]

पूरा पढ्नुहोस्