Author: मेची आवाज डेक्स
भद्रपुरमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनाको कार्यक्रम प्रभावकारी भएको निश्कर्ष
भद्रपुर । झापाको भद्रपुर नगरपालिकामा मंगलबार अपाङ्गता रोकथाम तथा पूनःस्थापना कार्यक्रमको पालिका स्तरीय, समिक्षा बैठक तथा लेखा जोखा कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास साखाको आयोजनामा सञ्चालित कार्यक्रममा सहभागी वक्ताहरुले अपाङ्गता रोकथाम तथा पुनःस्थापनाको निम्ति त्रिपक्षीय सम्झौता अनुसार पालिकामा प्रभावकारी कार्यक्रम सञ्चालन भइरहेको र आगामी दिनमा अझ ग्रामीण क्षेत्रमा पुगेर अपाङ्गता भएका व्याक्तिहरुको जीवन […]
पूरा पढ्नुहोस्
मेचीनगरका नुब्सा र अन्वेषाले ल्याए ४ जिपीए
मेचीनगर । एसईई परीक्षा २०८१ मा मेचीनगरका दुई छात्राले ४ जिपीए प्राप्त गरेका छन् । दुबै विद्यार्थी संस्थागत विद्यालयका हुन् । मेचीनगर–९, खुट्टिडाँगीस्थित पारिजात पब्लिक स्कूलकी नुब्सा लिम्बु थलङले ४ जिपीए प्राप्त गरेको विद्यालयका प्रिन्सिपल बिनोद प्रधानले बताए । मेचीनगर–९ की नुब्सा अध्ययनसँगै हरेक क्षेत्रमा एक अब्बल प्रतिभा रहेको प्रिन्सिपल प्रधानले बताए । पारिजात स्कूलले […]
पूरा पढ्नुहोस्
‘इष्ट होराइजनले पढाइसँगै जीवन सफल बनाउने कला सिकाउँछ’
धुलाबारी । मेचीनगर – १० धुलाबारी स्थित इष्ट होराइजन अंग्रेजी माविले सोमबार एक औपचारिक कार्यक्रम आयोजना गरेर शैक्षिक सत्र २०८१ को एसईईमा उतीर्ण विद्यार्थीहरुलाई शुभकामना प्रदान गर्याे । एुसईईमा उत्तीर्ण विद्यार्थीहरुलाई शुभकामना तथा उच्च शिक्षाको लागि हौसला प्रदान गर्न, मेचीनगर नगर शिक्षा शाखा प्रमुख, विद्यालयका शिक्षक, एवम् यसै विद्यालयबाट प्लस टु सकेर उच्च शिक्षाको लागि […]
पूरा पढ्नुहोस्
एमाले मेचीनगरले मनायो राष्ट्रिय धान दिवस
मेचीनगर, १५ असार । नेकपा एमाले मेचीनगर कमिटीले आज २२ औँ राष्ट्रिय धान दिवस भव्य रुपमा मनाएको छ । असार १५ गते धान दिवस मनाउने प्रचलन अनुसार एमालेले वर्षेनी राष्ट्रिय दिवस पर्व मनाउने गरेको छ । आइतबार मेचीनगर–७, जोरसिमल स्थित नरपति काफ्लेको खेतमा एमाले मेचीनगरले धानको विउँ रोपेर दिवस मनाएको हो । एमालेका केन्द्रीय सदस्य […]
पूरा पढ्नुहोस्
असार १५ : उत्सवको हिलोमा किसानको आँसु
असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली कृषि संस्कृतिको गहिरो प्रतीक मात्र होइन राष्ट्रिय आत्मासँग जोडिएको चेतनाको दिवस हो । दुर्भाग्य आज यो दिन कृषि नीति, किसानको अवस्था र खाद्य सुरक्षाप्रतिको राज्यको गम्भीरता परीक्षण हुने सट्टा हिलो खेल र पर्यटनको चहलपहलमा सीमित बन्दै गएको छ । भाषणमा कृषि प्राथमिकता भएजस्तो देखिए पनि व्यवहारमा भने किसानहरू […]
पूरा पढ्नुहोस्
मेचीनगर ५ मा चामलको पापड तथा सुहाली बनाउने ५ दिवसीय तालिम सम्पन्न
मेचीनगर । घरेलु तथा साना उद्योग कार्यालय झापाको आयोजना तथा मेची उद्योग वाणिज्य संको समन्वयमा मेचीनगर ५ मा सञ्चालित चामलको पापड तथा सुहाली बनाउने ५ दिवसीय तालिम सम्पन्न भएको छ । धैलाडुब्बा शिवालय मन्रिको सभाहलमा आयोजित समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि मेचीनगर ५ का वडाध्यक्ष कनक बहादुर कार्कीले सिकेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार बन्न आग्रह […]

पशुपति अंग्रेजी माविले गर्याे, डा. मैनालीलाई सम्मान
काँकरभिट्टा । मेचीनगर –६ स्थित पशुपति इङ्लिस बोर्डिङ स्कूलले शुक्रबार डा. लक्ष्मण मैनालीलाई सम्मान गरेको छ । यसै विद्यालयका पूर्व विद्यार्थी समेत रहेका मेचीनगर ६ निवासी डा. मैनालीले हाल अमेरीका स्थित अल्वानी विश्व विद्यालयबाट वायो फिजिक्स विषयमा विद्या वारिधि सकेका छन् । पिता श्रीप्रसाद मैनाली र माता लिलामाया मैनालीको कोखबाट २०३५ सालमा जन्मनु भएका मैनालीले […]

मेचीनगर –५ मा श्रमको सम्मान सम्बन्धी अन्तरक्रिया सम्पन्न
मेचीनगर । रोजगार सेवा केन्द्र मेचीनगरको आयोजनामा शुक्रबार मेचीनगर– ५ वडा कार्यालयमा श्रमको सम्मान सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मूल नाराको साथ आयोजित कार्यक्रमको सहजीकरण रेमी परियोजनाका रोजगार परामर्श कर्ता फडिन्द्र दाहालले गरेका थिए । उनले श्रमको सम्मान नहुँदा आज ठूलो युवा जनशक्ति विदेश पलायन भइरहेको बताए । पढेपछि […]
पूरा पढ्नुहोस्