Author: मेची आवाज डेक्स
चार लाख बराबरको रुद्राक्षका माला बरामद
धनगढी,४ भदौ । सशस्त्र प्रहरीले चार लाख बराबरको रुद्राक्षको माला कञ्चनपुरबाट बरामद गरेको छ । भन्सार छली गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट डोकेबजारले माला बरामद गरेको हो । दुई किलो बराबरका एक हजार आठ सय ६० वटा माला बरामद गरेर आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाइएको सशस्त्र प्रहरी […]
पूरा पढ्नुहोस्
स्वतन्त्र पत्रकार संघ झापाको अध्यक्षमा ढकाल
बिर्तामोड ४ भदौ । स्वतन्त्र पत्रकार संघ झापाको प्रथम जिल्ला अधिवेशनबाट अध्यक्षमा नरेन्द्र ढकाल सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा पुष्पा लिम्बू, सचिवमा चन्द्र बस्नेत र कोषाध्यक्षमा आयुष निरौला चयन भएका छन् । त्यस्तै सदस्यहरुमा तिर्थ तिम्सिना, सुरेश आले, कुमार थापा र गोपाल अधिकारी छन् ।थप सदस्यहरु समितिको आगामी बैठकले टुंगो लगाउने निर्णय भएको […]
पूरा पढ्नुहोस्
रेल्वे कम्पनीको महाप्रवन्धकमा निरन्जन झा नियुक्त
जनकपुरधाम,४ भदौ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका खेलेको माधव नेपाल पक्षले धमाधम राजनीतिक नियुक्ति पाउन थालेको छ । नेपाल नेतृत्वको एमाले समाजवादीले बागमती प्रदेश प्रमुख पाएकै दिन नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पद पनि पाएको छ ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले समाजवादीका नेता निरञ्जन झालाई नेपाल रेल्वे कम्पनी लिमिटेडको महाप्रवन्धक पदमा […]
पूरा पढ्नुहोस्
दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा काँकरभिट्टामा प्रदर्शन
मेचीनगर, ३ भदौ । दल विभाजनसम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपालले झापाको मेचीनगरमा बुधबार साँझ विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीको आयोजनामा काँकरभिट्टामा भएको प्रदर्शनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश जनघाती रहेको भन्दैं र सरकारी दमनको विरुद्घ देशव्यापी आन्दोलन गर्ने संघको निर्णय […]
पूरा पढ्नुहोस्
अन्तत फुट्यो एमाले
काठमाडौं,२ भदौ । राजनीतिक दल फुटाउने अध्यादेश आए लगत्तै नेकपा एमाले विभाजित भएको छ । वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नयाँ दल ‘नेकपा एमाले समाजवादी’ बनाउने निर्णय गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण […]
पूरा पढ्नुहोस्
राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी
काठमाडौं,२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए । दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति […]
पूरा पढ्नुहोस्
ओलीले एकताको ढोका बन्द गरे ःवरिष्ठ नेता नेपाल
काठमाडौं,१ भदौ । नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार अध्यक्ष केपी शर्मा ओलीले एकताको ढोका बन्द गरेको बताएका छन् । उनले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताए । आफ्नो समूहसम्वद्ध जनवर्गीय संगठनहरुको भर्चुअल बैठकलाई मंगलबार सम्बोधन गर्दै नेता नेपालले आफूहरुले एकताका लागि अन्तिमसम्म पहल गरेको बताए । सोमबार दिउँसो पनि उपमहासचिव घनश्याम भुसाल आएर एकताको […]
पूरा पढ्नुहोस्
केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे अब दल फुटाउन पाइने
काठमाण्डौ,१ भदौ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । मंगलबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको एक मन्त्रीले जानकारी दिए । यसअघि राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० […]
पूरा पढ्नुहोस्
झापामा भोलिदेखि लकडाउनलाई खुकुलो बनाउने निर्णय , दिनभर पसल र यातायात खुला रहने
झापा, ३२ साउन । झापामा भदौ १ गतेदेखि लकडाउन खुकुलो बनाइने भएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रको आज बसेको बैठकले विहान १० देखि बेलुका ६ बजेसम्म सबै पसल, सटर, गाडी खुल्ला गर्ने निर्णय गरेको छ । तर, अधिक भीड हुने अत्यावश्यक खाद्यान्न लगायतका पसल विहान ६ बजेदेखि विहान १० बजेसम्म मात्र खुला गर्न पाइने […]
पूरा पढ्नुहोस्