Author: मेची आवाज डेक्स

प्रेस चौतारी झापाले गर्याे, सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण

दमक । झापाको दमकका मिडिया सञ्चालक र पत्रकारहरुलाई सामाजिक सुरक्षा कोषका बारेमा सहजीकरण गरिएको छ । प्रेस चौतारी नेपाल झापाले आयोजना गरेको सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रममा दमक क्षेत्रका मिडिया सञ्चालक, पत्रकारहरुको सहभागिता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा सामाजिक सुरक्षाकोषका कोशी प्रदेश प्रमुख दिपकराज भट्ट र आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख […]

पूरा पढ्नुहोस्

‘मिडियामा आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया सम्पन्न

बिर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २६औं स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाइएको छ । सो अवसरमा फोनिज झापा जिल्ला शाखाले ‘मिडियामा आदिवासी जनजातिका सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम बिर्तामोडमा सम्पन्न गर्यो। कार्यक्रममा मिडियाले आदिवासी जनजातिहरूको सवालमा प्राथमिकता दिइरहेको अवस्था र आवश्यकताका विषयमा केन्द्रित छलफल भएको थियो। फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीको अध्यक्षता र […]

पूरा पढ्नुहोस्

झापाका अधिकांश चिया बगानमा ‘लुपर’ को प्रकोप बढ्यो, बोट नै मर्न थालेपछि चिया किसान तथा उद्योगी चिन्तित

झापा । यतिखेर झापाका अधिकांश चिया बगानमा लुपरको संक्रमण फैलिएपछि चिया उत्पादक किसान तथा उद्योगी चिन्तित बनेका छन् । आतंक सिर्जना गर्नेगरी लुपरको प्रकोप चिया बगानमा फैलिएपछि कलिला मुना पलाउने त परको कुरा चियाका छिप्पिएका पात समेत किराले खाएर बोट नै मर्न थालेपछि किसान तथा उद्योगी पिरोलिएका हुन् । आम्दानी दिने मुख्य सिजनमा लुपर क्याटरपिलर […]

पूरा पढ्नुहोस्

झापामा अधिकांश चिया बगानमा ‘लुपर’ को प्रकोप बढ्यो, बोट नै मर्न थालेपछि चिया किसान तथा व्यवसायी चिन्तित

झापा । यतिखेर झापाका अधिकांश चिया बगानमा लुपरको संक्रमण फैलिएपछि चिया उत्पादक किसान तथा उद्योगी चिन्तित बनेका छन् । आतंक सिर्जना गर्नेगरी लुपरको प्रकोप चिया बगानमा फैलिएपछि कलिला मुना पलाउने त परको कुरा चियाका छिप्पिएका पात समेत किराले खाएर बोट नै मर्न थालेपछि किसान तथा उद्योगी पिरोलिएका हुन् । आम्दानी दिने मुख्य सिजनमा लुपर क्याटरपिलर […]

पूरा पढ्नुहोस्

बाहुण्डाँगी जेसीज सप्ताह शुरु : दौडमा अर्जुन बस्नेत प्रथम

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह– २०२५ मंगलबारदेखि शुरु भएको छ । बाहुण्डाँगी जेसीजले सप्ताहको उद्घाटन रन बाहुण्डाँगीबाट गरेको छ । मंगलबार सम्पन्न १२ किलोमिटर दौड प्रतियोगितामा अर्जुन बस्नेतले प्रथम स्थान हासिल गरेका छन् । उनले नगद १५ हजार प्राप्त गर्नेछन् । दौड प्रतियोगिताको दोश्रो स्थानमा रिदन विश्वकर्मा र तेस्रो स्थान विप्लव श्रेष्ठले हासिल गरेका थिए […]

पूरा पढ्नुहोस्

कुखुरापालक कृषकलाई जैविक सुरक्षा र औषधि सम्बन्धी तालिम

मेचीनगर, २७ साउन । मेचीनगरका कृषकहरुलाई कुखुरापालन, व्यवस्थापन, जैविक सुरक्षा र एन्टिवायोटिक्स औषधिको प्रयोगका बारेमा तालिम दिएको छ । मंगलबार नगरपालिकाको महिला सीप विकास केन्द्रको भवनमा पशु सेवा विभाग, खाद्य तथा कृषि संगठन ९एफएयू० को संयुक्त आयोजनामा कुखुरापालक कृषकहरुलाई जैविक सुरक्षा र एन्टिवायोटिक्स औषधिको सचेततापूर्वक प्रयोग सम्बन्धी तालिम दिइएको हो । मेचीनगरका करिव २५ जना […]

पूरा पढ्नुहोस्

प्रेस चौतारीको लेखनवृत्ति सम्मान पत्रकार दाहाललाई

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाका संस्थापक अध्यक्ष नेत्र प्रसाद पाठकको स्मृतिमा स्थापित लेखनवृत्ति कान्तिपुर टिभीमा झापाबाट कार्यरत पत्रकार रमा दाहाललाई प्रदान गरिने भएको छ । प्रेस चौतारी नेपाल झापाको आज बसेको बैठकले दाहाललाई लेखनवृत्ति प्रदान गर्ने निर्णय स्वीकृत गरेको हो । गत साउन ११ गते सम्पन्न जिल्लाको बैठकले प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको […]

पूरा पढ्नुहोस्

दुवै मृगौला खराव भएकी रीताको उपचारमा सहयोग गरिदिन परिवारको अपिल

मेचीनगर । दुवै मृगौला खराव भएपछि मेचीनगर–७ स्थित मदन बस्तीकी ४० वर्षीय रीता राजबंशीको उपचारमा यतिखेर आर्थिक अभाव सिर्जना भएको छ । उपचारमा आर्थिक अभाव भएपछि राजबंशी परिवारले उपचारमा सहयोग गरिदिन सबैसँग अपिल गरेको छ । विगत ८ महिनादेखि मृगौला रोगकै कारण थलिएकी रीताको परिवारले आफन्तजन र स्थानीयको सहयोगमा उपचार गराउँदै आएको भएपनि अवभने उपचारमा […]

पूरा पढ्नुहोस्

अपाङ्गता भएका व्यक्तिलाई जिवीकोपार्जनमा जोड्दैँ मेचीनगर

मेचीनगर । मेचीनगर नगरपालिकाले अपाङ्गता भएका व्यक्ति र उनीहरुको परिवारलाई जिवीकोपार्जनका लागि आय–आर्जनसँग जोड्न सहकारीको माध्यम अपनाएको छ । अपाङ्गता भएका व्यक्तिहरुलाई जिवीकोपार्जनका लागि आय–आर्जनसँग जोड्न नगरको १५ वटै वडामा मिलीजुली समूह गठन गरिएको छ । मिलीजुली समूहमा अपाङ्गता भएका व्यक्ति नै अध्यक्ष लगायतको २५ जनाको समूह सञ्चालनमा रहेको छ । नगरपालिकाले सबै वडाको उक्त […]

पूरा पढ्नुहोस्

बालिका हराएको सूचना

पूरा पढ्नुहोस्