Author: मेची आवाज डेक्स
सञ्चार विधेयक सच्याउन माग गर्दै पत्रकार आन्दोलित, आज जिल्ला प्रशासनमा धर्ना
झापा । कोशी प्रदेश सरकारले ल्याएको आम सञ्चार विधेयक सच्याउन माग गर्दै आन्दोलनमा उत्रिएका पत्रकारहरुले आज जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । कतिपय प्रेस स्वतन्त्रताविरोधी प्रावधानसहित सरकारले प्रदेश संसद्मा प्रस्तुत गरेको विधेयक हाल अनुमोदनको संघारमा छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आह्वानमा आज झापासहित १४ वटै जिल्लाको प्रशासन कार्यालयमा पत्रकारहरुले विरोध स्वरुप […]
पूरा पढ्नुहोस्
मेचीनगर – १५ मा झोलुङ्गे पुलले दिएको खुसी
डम्बर बराल मेचीनगर । मेचीनगर – १५ स्थित हेल्दुबारी र बिचार्नी बजारलाई जोड्ने निन्दा नदीमा झोलुङ्गे पुल निर्माण भएपछि सो क्षेत्रका स्थानीय यतिखेर निक्कै उत्साहित बनेका छन् । पुल नहुँदा वर्षाैदेखि खोलाबाटै जोखिमको यात्रा गर्दै आएका उनीहरु पुल बनेपछि उत्साहित बनेका हुन् । ‘खोलाका कारण हामीलाई निक्कै समस्या थियो’, हातमा कागजात लिएर निन्दा खोला पारी […]
पूरा पढ्नुहोस्
इटाभट्टामा साप्ताहिक हाटबजार सुरु, स्थानीय व्यवसायी उत्साहित
इटाभट्टा । मेचीनगर –७ स्थित इटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार सञ्चालनमा आएको छ । मेचीनगर ७ वडाकार्यालय समन्वय तथा बजार व्यवस्थापन समितिको पहलमा साप्ताहिक हाटबजार सुर भएको हो । साप्ताहिक हाट बजार सञ्चालनमा आएपछि ,स्थानीय व्यवसायीहरु उत्साहित बनेका छन् । मेचीनगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेल उप्रेतीले बुधबार एक कार्यक्रमकाबीच संयुक्त रुपमा रिविन […]
पूरा पढ्नुहोस्
चीनको झाङझाउ कलेजसँग भगिनी सम्बन्ध स्थापित गर्दै मेचीनगरको इष्ट होराइजन
मेचीनगर, ४ भदौ । शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा छुट्टै पहिचान स्थापित गर्न सफल मेचीनगर स्थित इस्ट होराइजन अंग्रेजी माविले विद्याथीहरुको सिकाईलाई थप प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय सम्बन्ध लाई समेत उत्तीकै महत्व दिएको छ । शिक्षा सँगै अतिरिक्त त्रियाकलापमा नेपाल तथा भारतमै फरक पहिचान स्थापित गर्दै आएको यस विद्यालय यतिखेर चीनको फुजियान राज्यस्थित झाङझाउ कलेजको नजरमा परेको […]
पूरा पढ्नुहोस्
बौद्वमोडमा वर्तमान कृषिका समस्या र समाधान विषयक अन्तरक्रिया
मेचीनगर । मेचीनगर –२ बौद्वमोड स्थित मेची ताजा तरकारी मिश्रित कृषक समूहको आयोजनामा मंगलबार वर्तमान कृषिका समस्या र समाधान विषयक अन्तरक्रिया सम्पन्न भएको छ । सो अवसरमा नगरपालिकाले प्रस्ताव गरेको समर्थन मूल्य, संकलन केन्द्र र बिक्री कक्षका बारेमा समेत गम्भीर छलफल भएको थियो । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले शुद्व अर्गानिक तरकारी […]
पूरा पढ्नुहोस्
देउनीय खोला स्थित दाहासंस्कार केन्द्रमा बिर्तामोड नगरपालिकाले फोहोर पालेपछि स्थानीय आक्रोशित
चारआली । देउनीया खोलाको किनारमा अवस्थित दाहासंस्कार स्थलमा बिर्तामोड नगरपालिकाले फोहोर फालेर अवरोध पुर्याएपछि स्थानीयहरु आक्रोशी बनेका छन् । करिव तीन दशकदेखि ’शव दाहसंस्कार’ अन्त्येष्टि कर्म गर्ने सार्वजनिक स्थान बिर्तामोड नगरपालिकाले आफुखुसी फोहोर फालेपछि आक्रोशित बनेका सरोकारवालाले सम्बन्धित निकायमा कार्वाहीको माग समेत गरेका छन् । मेचीनगर–१३ स्थित देउनीया खोला छेउ दक्षिणपट्टी स्थानीयले बिगत ३२ वर्षदेखि […]
पूरा पढ्नुहोस्
इटाभट्टामा बुधबारदेखि साप्ताहिक हाट बजार लाग्ने
मेचीनगर, ३ भदौ । मेचीनगर–७ स्थित इटाभट्टामा भोलि (बुधबार) देखि साप्ताहिक हाट बजार लाग्ने भएको छ । वर्षाैदेखि अब्यवस्थित रुपमा सञ्चालनमा रहेको इटाभट्टा बजारलाई व्यवस्थित गर्न तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्न साप्ताहिक हाटबजार सञ्चालन गर्न लागिएको बजार ब्यवथापन समितिले मंगलबार पत्रकार सम्मेलन आयोजन गरेर जानकारी दिएको हो । बजार ब्यवस्थापन समितिका अध्यक्ष खडानन्द […]
पूरा पढ्नुहोस्
कालिका सामुदायिक बनको निर्वाचन आगामी भदौ २१ गते हुने
मेचीनगर । मेचीनगरको कालिका सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन आगामी भदौ २१ गते हुने भएको छ । नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनको कार्यतालिका निर्वाचन समितिले सार्वजनिक समेत गरेको छ । सोमबार सामुदायिक वन कार्यालयमा बसेको सर्वपक्षीय भेलाले निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै प्रकृया अगाडि बढाएको छ । जस अन्तरगत भदौ ४ गते मतदाता नामावली […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयक सच्याउन माग गर्दै प्याब्सन र एन प्याब्सनले बुझाए मेचीनगरमा ज्ञापन
मेचीनगर । विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संसोधन र एकीकरण गर्न बनेको विधेक २०८० मा समावेश गरिएका केही बुँदाहरुमा गम्भीर असहमति जनाउँदै प्याब्सन मेचीनगरले बुधबार मेचीनगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । प्याब्सन नगर अध्यक्ष विक्रम क्षेत्रीको संयोजनमा उपाध्यक्ष सुरेन्द्र न्यौपाने, कार्यवहाक सचिव बिमल पौडेल, कोषाध्यक्ष समिक्षा गौतम लयायत नगरका ३३ बढी सदस्य विद्यालयका प्रिन्सिपल सहित मेचीनगरपालिका […]
पूरा पढ्नुहोस्
शिक्षा विधेयक प्रति प्याब्सनको असहमति : साउन २९ गतेदेखि चरणवद्ध आन्दोलनका कार्यक्रम सार्बजनिक
झापा। सरकारले ल्याएको शिक्षा विधेयक प्रति असहमति जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ९प्याब्सन० ले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ । प्याब्सन केन्द्रीय कार्यालयमा बसेको बैठकले सरकारले ल्याएको विधेयकमा निजी विद्यालयहरुका मागहरु सम्बोधन नगरेको भन्दै आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको हो । सरकारले ल्याएको शिक्षा विधेयकले निजी विद्यालयमाथि अनावश्यक कडाइ गरेको भन्दै देशव्यापी रुपमा आन्दोलनका […]
पूरा पढ्नुहोस्