Author: मेची आवाज डेक्स
दमकमा पनि फैलियो समुदायमा कोरोना,आजै ६ जनामा संक्रमण पुष्टि
दमक, ३० साउन । झापाको दमकमा समेत समुदायमा कोरोना संक्रमण फैलिएको छ । शुक्रवार दमकमा एकैपटक ६ जनामा कोरोना संक्रमण भेटियो । दमकमा एकैपटक यतिका संख्यामा पहिलोपटक संक्रमण देखिएको हो । दमक नगरपालिका स्वास्थ शाखाका अनुसार संक्रमित मध्ये दमक ७ की एक महिला हुन भने अन्य ५ जना भने कर्मचारी रहेको नगर स्वास्थ्य शाखाका अधिकृत […]
पूरा पढ्नुहोस्
कमल गाउँपालिका र वडा कार्यालयको सेवा बन्द
दमक,३० साउन । समुदायमा कोरोना संक्रमण फैलिएपछि झापाको कमल गाउँपालिका र सो गाउँपालिकाका सबै वडा कार्यालयहरुबाट प्रदान गरिदै आएको सेवा तत्कालका लागि बन्द गरिएको छ । गाउँपालिकाले वडा कार्यालयहरुलाई पत्राचार गर्दै गाउँपालिका कार्यालयसगै रहेको क्यान्टीन संचालन गर्दै आएका ब्यक्तिहरु कोरोना सन्क्रमितको कन्ट्रायक ट्रेसिङमा परेकाले पिसिआर परीक्षण गर्नुपर्ने हुँदा अर्को सूचना जारी नहुन्जेल सम्म सेवा बन्द […]
पूरा पढ्नुहोस्
मेचीनगर ९को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
लक्ष्मी उप्रेती मेचीनगर,३० साउन ⁄ मेचीनगर नगरपालिकाको वडानम्बर ९ को नवनिर्मित भवनको शुक्रबार विधिवत उद््घाटन गरिएको छ । नगरप्रमुख विमल आचार्य, उपप्र्रमुख मीना पोखरेल उप्रेती तथा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र्रकुमार खाम्याहाङ्ले संयुक्तरुपमा एकतले पाच कोेठे पक्की भवनको रिविन काटेर उद्घाटन गर्नुभएकोे थियो । अब उप्रान्त वडाका प्रशासनिकलगायत सवै काम नयाँ भवनबाट सञ्चालन हुने वडाध्यक्ष […]
पूरा पढ्नुहोस्
मेचीनगरमा संक्रमितको संख्या सय नाघ्यो, नगरमा पीसीआर परीक्षण तीव्र बनाइदै
लक्ष्मी उप्रेती मेचीनगर, २९ साउन ⁄ मेचीनगर नगरपालिका क्षेत्रभित्र समुदायमा नोवल कोरोना भाइस कोभिड १९ को संक्रमण बढेंसँगै नगरपालिकाले समुदायस्तरमा पीसीआर परीक्षणलाई तीव्र पारेको छ । मेचीनगर नगरपालिकाक्षेत्रमा नगरपालिकाको तर्फबाट समुदायस्तरमा कोभिड १९ संक्रमणको परीक्षण भै रहेका बखत श्रावण २४ गते भएको परीक्षणमा बुधबार एकैपटक समुदाय स्तरमा एक चिकित्सकसहित चारजनामा नोवल कोरोना भाइरस कोभिड १९ […]
पूरा पढ्नुहोस्
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६सय २६ पुग्यो, आजै थपिए १ सय १५ जना संक्रमित
झापा,२९ साउन । पछिल्लो समय कोरोना संक्रमण समुदायमा तीव्ररुपमा फैलिदै गएको छ । बिहीबार प्रदेश १ मा थप १ सय १५ जना संक्रमित थपिएका छन् । प्रदेश १ मा थपिएको संक्रमित संख्या अहिलेसम्मकै उच्च हो । २४ घण्टामा प्रदेश १ मा ८३ पुरूष र ३२ जना महिलामा कोरोना संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले […]
पूरा पढ्नुहोस्
डाक्टरलाई कोरोना संक्रमण देखिएपछि आम्दा मेची अस्पतालआजबाट सिल गरियो
मेचीनगर, २८ साउन । कार्यरत डाक्टरमा कोरोना पोजेटिभ भएपछि मेचीनगर–१० स्थित आम्दा मेची अस्पताल सिल गरिएको छ । अस्पतालको सवै सेवा बुधबारदेखि बन्द गरिएको नगरपालिकाले जनाएको छ । हाल ती चिकित्सकलाई व्यवस्थित रुपमा अस्पतालकै माथ्लो तलाको कोठामा आइसोलेसनमा राखिएको छ । नगरपालिकाले विगत १० दिन अघिदेखि आम्दा अस्पतालमा पुगेर उपचार गराउनेहरुको पहिचान गरी पीसीआर परीक्षणका […]
पूरा पढ्नुहोस्
अढाई सयमै गौरीगञ्जबासीको पीसीआर जाँचहुने
गौरीगञ्ज, २८ साउन । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि गौरीगञ्जको उद्योग वाणिज्य संघले गाउँपालिकाका सर्वसाधारणको सशुल्क कोरोना परीक्षण गर्ने भएको छ । संघले इच्छुक जोकोहीले परीक्षण गर्न चाहेमा गराइदिने जनाएको छ । संघका अध्यक्ष मखन महतोका अनुसार कोरोना परीक्षणका लागि सर्वसाधारणले अढाई सय रुपैयाँ र व्यापारीले पाँच सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ । संघले गाउँपालिकाभिका […]
पूरा पढ्नुहोस्
मेचीनगरमा आज राति १२ वजेदेखि भदौ ३ गतेसम्म लकडाउन
मेचीनगर,२८साउन । समुदायमा कोरोना संक्रमण फैलिन थालेपछि मेचीनगरपालिकाले आज राति १२ बजेदेखि आगामी भदौ ३ गतेसम्मका लागि लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाले संक्रमण रोग ऐन २०२० को दफा २ अनुसार एकहप्तालाई लकडाउन गर्ने निर्णय गरिएको मेचीनगरपालिकाका प्रमुख विमल आचार्यले बताए । भोलिदेखि दूध डेरी, सागसब्जी र खाद्यान्नका पसलहरु बिहान ८ देखि १० बजे […]
पूरा पढ्नुहोस्
मेचीनगरमा समुदायमा कोरोना संक्रमण बढ्दो आज चिकित्सकसहित थप चार जनामा संक्रमण पुष्टि
मेचीनगर,२८ साउन । मेचीनगरमा समुदायमा कोरोना संक्रमण फैलिनक्रम बढ्न थालेपछि नगरवासी त्रसीत बनेका छन् । बुधवार मेचीनगरमा दोस्रोपटक समुदायमा कोरोना संक्रमण पुष्टि भएको छ । केहीदिन अघि मेचीनगर १० धुलावारी बजारका १५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसलगत्तै संक्रमित युवाका परिवारसहित उनीसंग सम्पर्कमा आएका र अन्य शंकास्पद ब्यक्तिहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि पिसिआर परीक्षणका […]
पूरा पढ्नुहोस्